३ बैशाख, २०७७ |
राजेन्द्रप्रसाद पनेरु/रासस
कोरोनाभाइरस रोकथामका लागि गरिएको लकडाउनका कारण प्रभावित ज्यालादारी मजदुरी गरी खाने परिवारलाई मङ्गलबार कञ्चनपुर कारागारका कैदीबन्दीहरुले आफ्नो दुई छाकको खाना जोगाएर ८ क्विन्टल चामल उपलब्ध गराएका छन् ।
कैदीबन्दीहरुले ६ क्विन्टल चामल र १ बोरा नुन प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडामार्फत ज्यालादार म...बाँकी
३ बैशाख, २०७७ |
र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोरोनाभाइरस परीक्षण गर्दा भारतको दिल्लीस्थित निजामुद्दीन मरकजबाट फर्केका दुई नेपालीमा पोजेटिभ नतिजा आएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मङ्गलबार राति द्रुत परीक्षण किटबाट कोरोना परीक्षण गर्दा दुई जनाको रिपोर्ट पोजेटिभ आएको सिनियर कन्सल्टेन...बाँकी
२ बैशाख, २०७७ |
११ चैतदेखि सुरु भएको लकडाउन वैशाख १५ समम निरन्तर कायम रहने भएको छ । कोरोनाभाइरस रोथाम तथा नियन्त्रणका लागि जारी लकडाउन वैशाख १५ सम्म बढाउने निर्णय सरकारले गरेको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन वैशाख १५ सम्म बढाउने निर्णय गरेको हो । कोरोना र...बाँकी
२ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
श्रीमानलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा खोटाङकी एक महिला पक्राउ परेकी छन् । बाह्रपोखरी गाउँपालिका– १, खुर्सानेका ५० वर्षीय श्रीमान् छकुमार राईको हत्या गरेको अभियोगमा ५० वर्षीया मेनुका राई पक्राउ परेकी हुन् ।
सोमबार मेनुकाले खुकुरी प्रहार गर्दा छकुमारको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी...बाँकी
२ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
विश्व महामारीको रुप लिइरहेको कोरोनाभाइरस (कोभिड– १९) बाट मंगलबार (२ वैशाख, २०७७) बिहानसम्म संसारभरमा १९,२४,६७९ जना संक्रमित भएका छन् । यो महामारीका कारण यतिबेलासम्म १,१९,६९२ जनाले ज्यान गुमाइसकेका छन् । काेराेना संक्रमण निको हुनेको संख्या ४,४५,००५ रहेको छ भने १३,५९,९८२ जना उपचाररत छन् । उपचार गराइरह...बाँकी
१ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोभिड– १९ का संक्रमित १४ पुगेका छन् । सोमबार थप दुई जनामा सङ्क्रमण पुष्टि भएको हो ।
कैलालीको लम्की र रौतहटमा एक–एक जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित सोमबार आयोजित पत्रकार सम्मेलनमा सो मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी गराएका हुन...बाँकी
१ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूले प्राप्त गर्ने एक वर्षको पारिश्रमिक (तलब) विपन्न वर्गकेन्द्रित राहत प्याकेजमा दिने घोषणा गरेका छन् ।
संसदीय चुनावमा हारेका नारायणकाजी भर्खरै राष्ट्रियसभा सदस्य बनेका छन् । नेता श्रेष्ठले सोमबार सामाजिक सञ्जाल ‘ट्विटर’...बाँकी
१ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
विश्व महामारीको रुप लिइरहेको कोरोनाभाइरस (कोभिड– १९) बाट साेमबार (१ वैशाख, २०७७) बिहानसम्म संसारभरमा १८,५३,१६८ जना संक्रमित भएका छन् । यो महामारीका कारण यतिबेलासम्म १,१४,२४७ जनाले ज्यान गुमाइसकेका छन् । काेराेना संक्रमण निको हुनेको संख्या ४,२३,६२५ रहेको छ भने १३,१५,२९६ जना उपचाररत छन् । उपचार गराइरह...बाँकी
३० चैत्र, २०७६ |
न्युजकोसेली संवाददाता
विश्व महामारीको रुप लिइरहेको कोरोनाभाइरस (कोभिड– १९) बाट आइतबार बिहानसम्म संसारभरमा १७,८०,३१४ जना संक्रमित भएका छन् । यो महामारीका कारण यतिबेलासम्म १,०८,८२७ जनाले ज्यान गुमाइसकेका छन् । काेराेना संक्रमण निको हुनेको संख्या ४,०४,०३१ रहेको छ भने १२,६७,४५६ जना उपचाररत छन् । उपचार गराइरहेकामध्ये ५०,५९२ क...बाँकी
२९ चैत्र, २०७६ |
न्युजकोसेली संवाददाता
‘विश्व महाशक्ति राष्ट्र’ अमेरिका अंग्रेजी नयाँ वर्ष २०२० सुरु हुनुभन्दा अघिल्लो दिन चीनबाट देखापरेको कोरोनाभाइरस (काेभिड– १९) को पछिल्लो केन्द्रविन्दु (इपिसेन्टर) बन्न पुगेको छ । केही सातायता संक्रमित संख्याका हिसाबले विश्वमै सबैभन्दा अगाडि रहेको अमेरिका शनिबार (२९ चैत) अपराह्नदेखि भने मृतक संख्याका...बाँकी