२८ चैत्र, २०७६ |
न्युजकोसेली संवाददाता
११ चैतदेखि लागू भएको देशव्यापी लकडाउनकाे तेस्राे सातामा राजधानी काठमाडौं कस्तो छ त ?
काठमाडौंको न्युरोड गेट, न्युरोड चोक, विशालबजार, इन्द्रचोक, भेडासिं, बांगेमुढा, असन, भोटाहिटी, जमल, घन्टाघर, रत्नपार्क, भद्रकाली, सिंहदरबार हुँदै माइतीघरसम्मको दृश्य हेर्नोस् यी तस्बिरमा ।
...बाँकी
२८ चैत्र, २०७६ |
न्युजकोसेली संवाददाता
वर्तमान विश्व स्वास्थ्य संकट (कोभिड– १९) का कारणले अपाङ्गता भएका व्यक्तिहरू तेहोरो जोखिमा भएको र तीनै तहका सरकारहरूले कुनै पनि ठोस योजना अघि नसारेको सन्दर्भमा अपांगता अधिकारका क्षेत्रमा लड्दै आएका एक अभियन्ताले यस सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् ।
यस स्थितिको संवेद...बाँकी
२८ चैत्र, २०७६ |
न्युजकोसेली संवाददाता
विश्व महामारीको रुप लिइरहेको कोरोनाभाइरस (कोभिड– १९) बाट शुक्रबार बिहानसम्म संसारभरमा १६,०३,९८४ जना संक्रमित भएका छन् । यो महामारीका कारण यतिबेलासम्म ९५,७३१ जनाले ज्यान गुमाइसकेका छन् । काेराेना संक्रमण निको हुनेको संख्या ३,५६,६५६ रहेको छ भने ११,५१,५९७ जना उपचाररत छन् । उपचार गराइरहेकामध्ये ४९,१२७ क...बाँकी
२७ चैत्र, २०७६ |
न्युजकोसेली संवाददाता
विश्व महामारीको रुप लिइरहेको कोरोनाभाइरस (कोभिड– १९) बाट बिहीबार बिहानसम्म संसारभरमा १५,१३,९३५ जना संक्रमित भएका छन् । यो महामारीका कारण यतिबेलासम्म ८८,४३३ जनाले ज्यान गुमाइसकेका छन् । काेराेना संक्रमण निको हुनेको संख्या ३,२९,७३१ रहेको छ भने १०,९५,७७१ जना उपचाररत छन् । उपचार गराइरहेकामध्ये ४८,०७८ को...बाँकी
२६ चैत्र, २०७६ |
न्युजकोसेली संवाददाता
बुटवलस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा १६ चैतमा मृत्यु भएका बाबुराम थापाको शव बल्ल उठ्ने भएको छ । उपचारको क्रममा निधन भएका बाबुरामको उपचारमा चिकित्सकले लापरबाही गरेको भन्दै उनको परिवारले शव बुझ्न मानेका थिएनन् ।
उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कारबाही गर्नुका साथै परिवारको भरणपोषणका लागि ...बाँकी
२६ चैत्र, २०७६ |
न्युजकोसेली संवाददाता
यतिबेला विश्व महामारीको रुप लिइरहेको कोरोनाभाइरस (कोभिड– १९) बाट बुधबार बिहानसम्म संसारभरमा १४,३१,६८९ जना संक्रमित भएका छन् । यो महामारीमा परेर ८२,०७४ जनाले ज्यान गुमाइसकेका छन् । संक्रमित भएर पनि निको हुनेको संख्या ३,०२,१४५ रहेको छ भने १०,४७,४७० जना उपचाररत छन् । उपचार गराइरहेकामध्ये ९,९९,५७९ को अव...बाँकी
२५ चैत्र, २०७६ |
न्युजकोसेली संवाददाता
विश्व महामारीका रुपमा फैलिइरहेको कोरोनाभाइरस (कोभिड– १९) ले अमेरिकामा विकराल रुप धारण गरेको छ । सोमबार एकै दिन अमेरिकामा १९,९८० नयाँ संक्रमित फेला परेका छन् भने ९०० जनाको मृत्यु भएको छ ।
सोमबार राति अबेरसम्मको विवरणअनुसार अमेरिकामा ३,५६,६५३ जनामा कोभिड– १९ को संक्रमण पुष्टि भएको छ । यतिबेलासम्म अ...बाँकी
२४ चैत्र, २०७६ |
नेपाल राष्ट्रबैंकका तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपालको कार्यकाल सकिएको १९ दिनपछि सरकारले महाप्रसाद अधिकारीलाई नयाँ गभर्नर नियुक्त गरेको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत रहेका अधिकारीलाई मन्त्रिपरिषदको सोमबारको बैठकले गभर्नरमा नियुक्त गरेको हो ।
झण्डै तीन दशकभन्दा बढी समय मुलुकको केन्द...बाँकी
२४ चैत्र, २०७६ |
न्युजकोसेली संवाददाता
विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोनाभाइरसको प्रकोप राकथाम तथा नियन्त्रणका लागि सरकारले ११ चैतदेखि देशभर लकडाउन गरेको छ । लकडाउनको दोस्रो साता पूरा हुनै लाग्दा राजधानीका अधिकांश सडक टलक्क टल्कन थालेका छन् ।
लकडाउनको सन्नाटालाई सदुपयोग गर्दै सडक विभागले राजधानीका सडकहरुमा लेन डिभाइडर तथा स...बाँकी
२३ चैत्र, २०७६ |
चन्द्रकला भण्डारी
नक्कली चिकित्सकको भेष धारण गरेर काठमाडौंबाट झापा आइपुगेका दुई युवकलाई आइतबार बिहान इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको छ । ३३ वर्षीय दिलकुमार श्रेष्ठ र २८ वर्षीय गणेश अधिकारी प्रहरीको नियन्त्रणमा परेका हुन् ।
लकडाउनको समयमा ती युवकहरु बा ६ च ७०१९ नम्बरको कारमा धरान हुँदै काँकडभि...बाँकी