११ कार्तिक, २०७५ |
काठमाडौं, ११ कात्तिक ।
क्रियाशील सदस्यता वितरण र नवीकरण तथा सांसदबाट महिनैपिच्छे काटिने लेबीबाट चल्दै आएको कांग्रेसको आर्थिक कोषमा ‘मनपरी चलेको’ समाचार छ ।
महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित कोषाध्यक्ष सीतादेवी यादवको प्रतिवाद हुँदाहुँदै पनि रकम निकाल्ने गरिएको छ । यसअघि निकालिएको डेढ करोड रुपैयाँको खर्च अपारदर्शी भएको क...बाँकी
९ कार्तिक, २०७५ |
रमेश लम्साल/रासस
विश्वका ११२ देशसँग नेपालको व्यापार घाटा रहेको तथ्याङ्क सार्वजनिक भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पछिल्लो तीन महिनाको विवरणमा विश्वका १४० देशमध्ये २८ देशसँग मात्रै नेपालको व्यापार नाफामा रहेको छ भने ११२ देशसँग घाटा रहेको छ ।
नेपालको सबैभन्दा धेरै व्यापार घाटा छिमेकी देश ...बाँकी
६ कार्तिक, २०७५ |
नेपालगञ्ज, ६ कात्तिक ।
भारतबाट आयात गर्न खोजिएको करिव डेढ सय मेट्रिक टन चिनी तीन सातादेखि नेपालगञ्ज भन्सारमै रोकिएको छ ।
सरकारले भारतबाट चिनी आयातमा प्रतिबन्ध लगाएपछि सो चिनी तीन साता अघिदेखि नेपालगञ्ज भन्सारमा रोकिएको हो । ३१ भदौमा मन्त्रिपरिषदको बैठकले भारतबाट चिनी आयात नगर्ने निर्णय गरेपछि साबिकका मध्य र सुदूरपश्चिम...बाँकी
४ कार्तिक, २०७५ |
न्युजकोसेली संवाददाता
काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट ३ लाख ७० हजार रुपैयाँका नक्कली नोट बरामद भएका छन् ।
दसैंभर राजधानीमा नक्कली नोटको छ्यापछ्याप्ती कारोबार भएको सूचना पाएपछि काठमाडौं प्रहरीले चलाएको अपरेसनका क्रममा ठूलो मात्रामा नक्कली नोट बरामद गर्नुका साथै ५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
महागनर...बाँकी
४ कार्तिक, २०७५ |
बाजुरा, ४ कात्तिक ।
बाजुराको बूढीनन्दा नगरपालिकाले यस आर्थिक वर्षको पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण नगरेपछि ज्येष्ठ नागरिकले दसैंमा समेत भत्ता पाएनन् ।
नगरपालिकाले दसैंमा समेत सामाजिक सुरक्षा भत्ता वितरण नगरेपछि ज्येष्ठ नागरिकले यस वर्षको दसैं खल्लो महसुश गरे । हरेक वर्ष दसैंको बेलामा प्रथम चौमासिक भत्ता...बाँकी
३ कार्तिक, २०७५ |
न्युजकोसेली संवाददाता
दसैं आसपासदेखि सुनको मूल्य उकालो लागेको छ । निरन्तर बढिरहेको सुनको मूल्य स्थानीय बजारमा प्रतितोला ६० हजार रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य ६ वर्षयताकै उच्च हो ।
यसअघि २०६९ भदौमा सुनको भाऊ ६३ हजार ३ सय रुपैयाँ पुगेको थियो । त्यसपश्चात मूल्य घटेर ४७ हजार ७ सय र...बाँकी
२९ आश्विन, २०७५ |
बेनी (म्याग्दी), २९ असोज ।
दसैंलाई लक्षित गरी म्याग्दीबाटै मात्र करिव १७ हजार भेंडा–च्याङ्ग्रा निकासी भएका छन् ।
मुस्ताङ, डोल्पा, मुगु, जुम्ला, जाजरकोट र तिब्बतबाट समेत महिनौं लगाएर ल्याइएका भेंडा–च्याङ्ग्रा म्याग्दी हुँदै निकासी गरिएका हुन् । दसैंलाई लक्षित गरी यस वर्ष १६ हजार ७ सय वटा भेंडा–च्याङ्ग्रा निकासी भएको जोमसोमस...बाँकी
२८ आश्विन, २०७५ |
न्युजकोसेली संवाददाता
दसैं बिदाको अवधिभर पनि विभिन्न बैंक एवं वित्तीय संस्थाले आ–आफ्ना विभिन्न शाखा वा काउन्टर खुलै राखेर निरन्तर सेवा प्रवाह गर्ने भएका छन् ।
विभिन्न बैंकले बिदाका दिन सेवा उपलब्ध हुने काउन्टर वा शाखा र खुला रहने मिति एवं समय सूचनामार्फत अवगत गराएका छन् ।
दसैं बिदाभर सेवा पाइने १० मुख्य बैंकका शाखा...बाँकी
२७ आश्विन, २०७५ |
काठमाडौं, २७ असाेज ।
दसैंकै लागि भनेर नयाँ नोट छाप्न र साट्न कहिलेबाट थालियो होला ? यसको यकिन जवाफ सम्बन्धित निकाय नेपाल राष्ट्र बैंकसँग पनि छैन ।
राष्ट्र बैंक मात्रै होइन, अधिकांश समाजशास्त्री, संस्कृतिविद्, इतिहासविद् तथा सरोकारवाला पनि दसैंमा नयाँ नोट प्रयोग गर्ने प्रचलन कहिलेदेखि सुरु भएको हो भन्ने तिथिमिति भन्न ...बाँकी
२५ आश्विन, २०७५ |
न्युजकोसेली संवाददाता
नेसनल बैंकिङ्ग इन्स्टिच्युट लि. र सिभिल बैंक लि. बीच तालिम कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
राजधानीमा बिहीबार भएको सम्झौताअनुसार एनबीआईले सिभिल बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।
सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख क...बाँकी