newskoseli.Com

उद्योग वाणिज्य संघमा थापा

उद्योग वाणिज्य संघको छैटौं जिल्ला अधिवेशनले श्याम थापालाई नयाँ अध्यक्षण्मा निर्वाचित गरेको छ । जिल्लाका व्यवसायी अगुवाहरुको लामो प्रयासपछि संघले व्यवसायीबीच राम्रो प्रतिष्ठा कमाएका जीएस मार्केटिङ सेन्टर मन्थलीका प्रोप्राइटर थापालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । अधिवेशनले नयाँ समितिको व...बाँकी

सेयर बजारमा सामान्य वृद्धि

 धितोपत्र बजारमा नेप्से परिसूचक सामान्य रुपमा वृद्धि भएको छ । लगातार ओरालो लाग्दै आएको बजारमा बिहीबार ० दशमलव ३१ अङ्कले वृद्धि भएर १ हजार ६ सय ९७ बिन्दुमा पुगेको छ । कुल १ सय २९ कम्पनीको १० लाख ६५ हजार ३ सय ५१ कित्ता सेयर ७० करोड ८० लाख ४२ हजार २ सय ९८ रूपैयाँ मूल्यमा खरिद बिक्री भएको नेपाल स्ट...बाँकी

१० हजार मेट्रिक टन सुपारी गोदाममै थन्कियो

२ वर्षदेखि किसानले उत्पादन गरेको करिब १० हजार मेट्रिक टन सुपारी गोदाममै थन्किएको छ । जिल्लामा उत्पादित सुपारीको माग बङ्गलादेशमा भएपनि सरकारले निर्यात खुला नगरिदिँदा लाखौं रुपैयाँको सुपारी बुधबारेस्थित गोदामै सड्न थालेको नेपाल सुपारी खेती विकास संस्थाका अध्यक्ष देवीप्रसाद खतिवडाले जानकारी दिए । ...बाँकी

३ महिनामै उठ्यो डेढ अर्बभन्दा बढी

आन्तरिक राजस्व कार्यालय पोखराले चालू आर्थिक वर्ष २०७३– ७४ को ३ महिनामा १ अर्ब ५४ करोड ६८ लाख ४४ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले आ.व. को साउन, भदौ र असोज महिनामा १ अर्ब सात करोड ४९ लाख ४४ हजार रूपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष राखेको थियो । राजस्व सङ्कलन १ सय ४३ प्रतिशतसम्म भएको छ । आयकर...बाँकी

२३ अङ्कले घट्यो नेप्से

केही सातादेखि निरन्तर ओरालो लागेको नेप्से परिसूचक यो साता पनि पहिलो दिनको तुलनामा २२.६८ अङ्कले घटेको छ । गत साता ९.२७ अङ्कले घटेको नेप्से यो साताको अन्तिम दिन १ हजार ७ सय ५९.७१ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ५१ कम्पनीका २३ हजार ६ सय २६ कारोबा...बाँकी

सगरमाथायातयात काकडभिट्टाले ल्यायो ९५ प्रतिसत छुटमा अशोक लेलैण्डका बसहरु

अहिले नेपालको सार्वजनिक क्षेत्रमा सञ्चालनभएका सवारी साधनहरुमा सुधारको सुरुवातभएको छ । नेपाल सरकारले ठूला सवारी साधनको आयातलाई प्राथमिक्तादिदै आर्थिक ऐन २०७३ मा नै सार्वजनिकयातयात सञ्चालनगर्ने उद्देश्यभएकाकम्पनीवा सहकारी संस्थाले साझै गाडी उत्पादकसँगएल.सी. खोलि ४० सिट वा सो भन्दा बढि क्षमताका सवार...बाँकी

धितोपत्र बजार उतारचढावमा छ अर्ब बढीको कारोबार

धितोपत्र बजारमा यस साता निकै उतारचढावपूर्ण रुपमा कारोबार भयो ।नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार बजार ५ प्रतिशतले घटेको र मङ्गलबार ५ प्रतिशतले बढ्दा ‘सर्किट ब्रेक’ नै लगाउनुपरेको थियो । यो साता बजारमा ६ अर्ब ५  करोड ६५ लाख ८८ हजार कारोबार भएको छ । साताको पहिलो दिन आइतबार सामान्य गिरावट देखिए...बाँकी

३० करोड लागतमा २ वटा भवन बनाउँदै का.म.पा

 काठमाडौँ महानगरपालिकाले टेकुमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको भूकम्प प्रतिरोधी २ वटा भवन निर्माण गर्ने भएको छ । हाल कामपाको कार्यालय रहेको बाघदरबारको भवन भूकम्पले क्षति पर्याएको भए पनि पुरातत्व विभागले भत्काएर अर्को बनाउने अनुमति नदिएकाले आफ्नै जग्गा टेकुमा आधुनिक र सुविधा सम्पन्न भवन निर्माण ग...बाँकी

३० लाखको अम्रिसोको बिरुवा निकासी

 पाल्पा जिल्लाबाट  ३० लाखको अम्रिसोका बिरुवा जिल्ला बाहिर निर्यात भएको छ । पाल्पाको अम्रिसो बिरुवाबाट तनहँु जिल्लामा व्यावसायिक अम्रिसो खेती हुँदै आएको छ । अम्रिसोको फूलको कुचोको रुपमा बढी प्रयोग हुँदै आएको छ भने पातको घाँसको रुपमा पशुको आहाराको प्रयोग हँुदै आएको पाइन्छ । फेक...बाँकी

नियमअनुसार काम नगर्ने १२ सहकारी खारेज

नियमअनुसार काम नगर्ने १२ सहकारीलाई डिभिजन सहकारी कार्यालयले खारेज गरेको छ । लगातार दुई वर्षसम्म साधारण सभा नगर्ने, लेखा परीक्षण नगर्ने, डिभिजन सहकारीमा आर्थिक विवरण पेस नगर्ने तथा उद्देश्य विपरित काम गरेको पाइएपछि ती सहकारी दर्ता खारेज गरिएको डिभिजन सहकारी कार्यालयलका प्रमुख नेत्रप्रसाद घिमिरेले ...बाँकी