२२ बैशाख, २०७३ |
लामो सयमदेखिको खडेरीपछि आज कैलालीगायत यस क्षेत्रका जिल्लामा वर्षा हुँदा स्थानीयवासीले राहत महसुस गरेका छन् ।
एक महिनादेखि बढेको चर्को गर्मी र खडेरीबाट आहत भएका स्थानीयवासीले वर्षासँगै शीतलता महसुस गरेका हुन् । चर्को गर्मी र सुख्खा मौसमका कारण बारीमै सुकेर खेर जान लागेको अन्नबाली वर्षापछि जोगिने...बाँकी
२१ बैशाख, २०७३ |
न्युजकोसेली संवाददाता
बेदकोट र भीमदत्त नगरपालिकामा पहिलो पटक बाख्रामा कृत्रिम गर्भाधान सेवा सुरु गरिएको छ । मासुको उत्पादनमा वृद्धि गरी किसानको आर्थिक अवस्थामा सुधार ल्याउन कृत्रिम गर्भाधान सेवा सुरु गरिएको जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा. मदनसिंह धामीले जानकारी दिए ।
बयर जातको बाख्राको बोकाको वी...बाँकी
२० बैशाख, २०७३ |
न्युजकोसेली संवाददाता
सरकारले किसानलाई ४ प्रकारमा वर्गीकरण गरेर निवृत्तिभरणको व्यवस्था गर्ने भएको छ । कृषि विकासमन्त्री हरिबोल गजुरेलले क्रान्तिकारी पत्रकार सङ्घ पाल्पाद्वारा साेमबार आयोजित पत्रकार सम्मेलनमा कृषि पेसालाई मर्यादित र सम्मानित बनाउनका लागि किसानलाई दिइने निवृत्तिभरणले तिनलाई उत्साह थप्ने बताए ।
'जग्गा बाँझ...बाँकी
१५ बैशाख, २०७३ |
न्युजकोसेली संवाददाता
राजधानी काठमाडाैंबाट नजिकै रहेकाे जिल्ला काभ्रे कृषिकाे क्षेत्रमा विशेष गरी अालु लगायत हरियाे तरकारीका लागि अग्रणी छ । कृषिकाे क्षेत्रमा अग्रणी तर कृषिसम्बन्धी उच्च शिक्षा हासिल गर्न कृषि क्याम्पस छैन । यसै अार्थिक वर्षभित्र काभ्रेकाे पाँचखालमा कृषि क्याम्पस स्थापना गर्ने गरि जिल्ला विकास समितिले बज...बाँकी
१४ बैशाख, २०७३ |
माछापालनका लागि पोखरीमा पानी भर्न डिजेल पम्प चलाउनु पर्दा चर्को मूल्य व्यहोर्नुपर्ने समस्यामा रहेका किसानलाई सौर्य पम्पबाट निकै राहत मिलेको छ ।
हप्तामा दुई÷तीनपटक डिजेल पम्प चलाउँदा रु चार÷पाँच सय खर्च हुने गरेकामा अहिले सौर्य पम्प जडानपछि हरेक दिन पोखरीमा पानी भर्न सजिलो भएको चितवन खैरहनिया नपा–...बाँकी
१३ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
पछिल्लो समय जिल्लामा वैदेशिक रोजगारबाट फर्केका युवाले व्यावसायिक रुपमा कृषि व्यवसाय सञ्चालन गरेर मनग्य आम्दानी गर्न थालेका छन् ।
कृषिमा सम्भावना छैन भन्नेहरूका लागि ज्यामिरगढी–५ का रेवत उप्रेती उदारण बनेका छन् । विसं २०६५ मा दुबईबाट फर्केका ३८ वर्षीय रेवतले स्वदेशमै कृषि व्यवसायलाई अङ्गाल्ने अठोट...बाँकी
११ बैशाख, २०७३ |
कृष्ण अधिकारी
पिउने र सिँचाइका लागि आवश्यक पानीको अभावमा देशका विभिन्न ग्रामीण भेगका जनता बसाइँसराइ गरिरहेको बेला स्याङ्जा जगतभन्ज्याङ–२ आरुपाटाका बासिन्दाले भने निर्धक्कसँग पानीको उपयोग गर्न थालेका छन् ।
हिजो पानीको अभावले गाउँबाट बसाइँ सरेका पनि अब गाउँ फर्किने सोचमा छन् । ‘‘जीवनका लागि आधारभूत पानीको असुविधा ...बाँकी
११ बैशाख, २०७३ |
त्रिपुराकोट गाविसस्थित धुमा ज्युलोमा सिँचाइ सुविधा विस्तार गर्न ग्रामिण पुनर्निर्माण नेपालले रु २२ लाख सहयोग गरेको छ ।
सिँचाइको असुविधाको अवस्थालाई ध्यानमा राखेर प्राथामिकताका आधारमा त्रिपुराकोटलाई सहयोग गरिएको संस्थाकी सामाजिक परिचालक समीक्षा श्रेष्ठले बताउनुभयो । सिँचाइ कुलो निर्माणका लागि उपभोक्...बाँकी
८ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
लामो खडेरीले तरकारी बाली सुक्न थालेपछि किसानहरु चिन्तामा परेका छन् । पर्याप्त सिंचाई सुबिधा नहुँदा जिल्लामा व्यवसायिकरुपमा तरकारी खेती गर्ने किसानहरु तरकारीका बोट नै सुक्न थालेपछि मारमा परेका हुन् ।
लामो खडेरीले यहाँ लगाइएका लहरे तरकारी बालीहरु सुक्दै गएका छन् । अर्काको जग्गा भाडामा लिएर व्यवसाय ...बाँकी