कफीखेतीमा रोगको प्रभाव बढ्यो
जिल्लामा कफीखेती विस्तार गर्न सकिने सम्भावना रहे पनि विभिन्न रोगको प्रकोपका कारण प्रभावित बनेको छ । पहिले गभारोको प्रकोपका कारण कफीखेतीमा संलग्न किसान चिन्तित थिए तर डेढ वर्षयता फेरि सिन्दूरे (कफी रस्ट) रोग देखिन थालेको छ । पातबाट सर्ने यो रोगले सिङ्गो बोटलाई नै नष्ट गर्छ ।
जिल्लामा १ सय ३० हे...बाँकी








