१२ जेष्ठ, २०७७ |
न्युजकोसेली संवाददाता
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
आज विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त छ र यसविरुद्धको लडाइँमा सरिक छ । त्यसका विरुद्ध हामी पनि लडिरहेका छौं । यसै क्रममा मुलुक ६२ दिनदेखि लकडाउनमा छ । कुनै मानवीय क्षति नहोस् भन्ने हाम्रो अथक प्रयासका बाबजुद यसबीचमा नेपालभित्र हाम्रा तीन जना नागरिकको दुःखद् नि...बाँकी
१२ जेष्ठ, २०७७ |
न्युजकोसेली संवाददाता
राजतन्त्रको छत्रछायाँमा शासन चलाइरहेका कांग्रेस–एमाले नेतृत्वको तत्कालीन फासीवादी संसदीय राज्यसत्ताले आफ्नो नियन्त्रणमा लिएर राजधानीस्थित तत्कालीन महेन्द्र पुलिस क्लबभित्र कठोर, बर्बर एवं अमानवीय ढंगबाट मानसिक तथा शारीरिक यातना दिई हत्या गरेका नेपालका एक महान् साहित्यसर्जक, वरिष्ठ पत्रकार तथा सामाजि...बाँकी
२ जेष्ठ, २०७७ |
न्युजकोसेली संवाददाता
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेकी छन् । संघीय संसदका दुवै सदन (प्रतिनिधिसमा तथा राष्ट्रियसभा) को शुक्रबारको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम वाचन गरेकी हुन् ।
कोरोनाभाइरस महामारीका ब...बाँकी
५ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
विश्वभर फैलिइरहेको र नेपाललाई समेत तीव्र चपेटामा पारिरहेको कोरोना महामारीका बीच पनि राज्यले अमानवीय ढंगबाट बन्दी बनाइरहेका सांस्कृतिककर्मी तथा राजबन्दीहरूको जीवनरक्षाका लागि ३२ जना लेखक, प्राध्यापक, पत्रकार र सामाजिक अभियन्ताहरूले शुक्रबार संयुक्त अपिल जारी गरेका छन् । नेपाल, भारत र विश्वभर बन्दी जी...बाँकी
२२ चैत्र, २०७६ |
न्युजकोसेली संवाददाता
विद्रोही नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले महामारीका रूपमा संसारभर फैलिइरहेको कोरोनाभाइरस (कोभिड– १९) को सङ्क्रमण रोक्नेबारे जनतालाई आश्वस्त बनाउन केपी ओली सरकारले नसकेको ठहर गर्दै प्रकोप रोक्न आफ्नो पार्टी सबैसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।
महासचिव विप्लवले शनि...बाँकी
२१ चैत्र, २०७६ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेकपा, चिनियाँ कम्युनिस्ट पार्टीलगायत विश्वका १९३ देशका राजनीतिक पार्टीले कोरोनाभाइरस (कोभिड– १९) विरूद्ध अन्तर्राष्ट्रिय सहकार्यका लागि दसबुँदे संयुक्त अपिल जारी गरेका छन् ।
‘अ ज्वाइन्ट ओपन लेटर फ्रम वल्र्ड पोलिटिकल पार्टीज् कन्सर्निङ क्लोजर इन्टरनेसनल को– अपरेसनएगेन्स्ट कोभिड–नाइन्टिन...बाँकी
७ चैत्र, २०७६ |
न्युजकाेसेली संवाददाता
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
आज म आफ्नो स्वास्थ्यको बारेमा होइन, जनस्वास्थ्यको बारेमा विमर्श गर्न तपाईहरु सामु उपस्थिति भएको छु । अहिले यतिखेर कोरोना भाइरसको महामारीबाट उत्पन्न जटिल अवस्थाको कारण सिङ्गो विश्व, इतिहासकै सर्वाधिक कठिन मोडबाट गुज्रिरहेको छ । विश्वका अधिकांश मुलुकहरू यस महामारीको...बाँकी
१३ फाल्गुन, २०७६ |
न्युजकोसेली संवाददाता
१५ फागुन, २०७५ मा ताप्लेजुङको पाथीभरा नजिक तारेढुङ्गा, सिस्नेखोलामा भएको तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको ज्यान गएको हेलिकप्टर दुर्घटनासम्बन्धमा छानविन गर्न गठित आयोगको प्रतिवेदन मंगलबार सार्वजनिक गरिएको छ ।
दुर्घटनाकै दिन बसेको मन्त्रिपरिषदको आकस्म...बाँकी
८ फाल्गुन, २०७६ |
न्युजकोसेली संवाददाता
मिश्र : यो १२ गते १२ बजेपछि स्वीस एम्बेसी आउँछ। स्वीस एम्बेसीले बोलाएर आउँछ, तपाईंले बोलाएर आउने हैन ।
बाँस्कोटा : हँ...
मिश्र : सकेसम्म एमओयू गर्ने कि भन्ने हिसाबले आउन थालेको छ। तपाईंहरुको कार्यक्रमको बारेमा एम्बेसडरले छुट्टै कुरा गर्न चाहेको छ।
बाँस्कोटा : ठीक छ।
मिश्र : त्यसका लागि त...बाँकी
३ फाल्गुन, २०७६ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले २ वर्ष पूरा गरेको अवसरमा शनिबार प्रतिनिधिलाईलाई ‘विशेष सम्बोधन’ गरे । सत्ता सञ्चालनको ७ सय ३१ दिनमा सरकारले उल्लेखनीय काम गरेको दावी सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले गरे ।
आफूले सरकारको नेतृत्व गरेपछि ३ हजार ६ सय ३६ किलोमिटर सडक कालोपत्रे भ...बाँकी