newskoseli.Com

के–के छन् सरकारकाे नीति तथा कार्यक्रममा ? (पूर्णपाठसहित)

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेकी छन् । संघीय संसदका दुवै सदन (प्रतिनिधिसमा तथा राष्ट्रियसभा) को शुक्रबारको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम वाचन गरेकी हुन् । कोरोनाभाइरस महामारीका ब...बाँकी

‘सङ्गठित प्रतिरोधका लागि एकजुट होऔं’ : सांस्कृतिककर्मी तथा राजबन्दीहरूको जीवनरक्षाका लागि संयुक्त अपिल

विश्वभर फैलिइरहेको र नेपाललाई समेत तीव्र चपेटामा पारिरहेको कोरोना महामारीका बीच पनि राज्यले अमानवीय ढंगबाट बन्दी बनाइरहेका सांस्कृतिककर्मी तथा राजबन्दीहरूको जीवनरक्षाका लागि ३२ जना लेखक, प्राध्यापक, पत्रकार र सामाजिक अभियन्ताहरूले शुक्रबार संयुक्त अपिल जारी गरेका छन् । नेपाल, भारत र विश्वभर बन्दी जी...बाँकी

कोरोना महामारीविरुद्ध विप्लवका १६ सुझाव र ६ प्रतिबद्धता

विद्रोही नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले महामारीका रूपमा संसारभर फैलिइरहेको कोरोनाभाइरस (कोभिड– १९) को सङ्क्रमण रोक्नेबारे जनतालाई आश्वस्त बनाउन केपी ओली सरकारले नसकेको ठहर गर्दै प्रकोप रोक्न आफ्नो पार्टी सबैसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । महासचिव विप्लवले शनि...बाँकी

कोरोनाविरुद्ध सहकार्यका निम्ति नेकपासहित १९३ पार्टीकाे संयुक्त अपिल

सत्ताधारी नेकपा, चिनियाँ कम्युनिस्ट पार्टीलगायत विश्वका १९३ देशका राजनीतिक पार्टीले कोरोनाभाइरस (कोभिड– १९) विरूद्ध अन्तर्राष्ट्रिय सहकार्यका लागि दसबुँदे संयुक्त अपिल जारी गरेका छन् । ‘अ ज्वाइन्ट ओपन लेटर फ्रम वल्र्ड पोलिटिकल पार्टीज् कन्सर्निङ क्लोजर इन्टरनेसनल को– अपरेसनएगेन्स्ट कोभिड–नाइन्टिन...बाँकी

देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज म आफ्नो स्वास्थ्यको बारेमा होइन, जनस्वास्थ्यको बारेमा विमर्श गर्न तपाईहरु सामु उपस्थिति भएको छु । अहिले यतिखेर कोरोना भाइरसको महामारीबाट उत्पन्न जटिल अवस्थाको कारण सिङ्गो विश्व, इतिहासकै सर्वाधिक कठिन मोडबाट गुज्रिरहेको छ । विश्वका अधिकांश मुलुकहरू यस महामारीको...बाँकी

मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटना छानविनको यस्तो छ प्रतिवेदन (निष्कर्षसहित)

१५ फागुन, २०७५ मा ताप्लेजुङको पाथीभरा नजिक तारेढुङ्गा, सिस्नेखोलामा भएको तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको ज्यान गएको हेलिकप्टर दुर्घटनासम्बन्धमा छानविन गर्न गठित आयोगको प्रतिवेदन मंगलबार सार्वजनिक गरिएको छ । दुर्घटनाकै दिन बसेको मन्त्रिपरिषदको आकस्म...बाँकी

मन्त्री बाँस्कोटाको ‘डिल’ स्वीस कम्पनीका एजेन्ट मिश्रसँग (पूर्णपाठ, जस्ताको तस्तै)

मिश्र : यो १२ गते १२ बजेपछि स्वीस एम्बेसी आउँछ। स्वीस एम्बेसीले बोलाएर आउँछ, तपाईंले बोलाएर आउने हैन । बाँस्कोटा : हँ... मिश्र : सकेसम्म एमओयू गर्ने कि भन्ने हिसाबले आउन थालेको छ। तपाईंहरुको कार्यक्रमको बारेमा एम्बेसडरले छुट्टै कुरा गर्न चाहेको छ। बाँस्कोटा : ठीक छ। मिश्र : त्यसका लागि त...बाँकी

७३१ दिनमा के–के गर्‍यो सरकारले ? संसदमा प्रधानमन्त्री ओलीको भाषण (पूर्णपाठसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले २ वर्ष पूरा गरेको अवसरमा शनिबार प्रतिनिधिलाईलाई ‘विशेष सम्बोधन’ गरे । सत्ता सञ्चालनको ७ सय ३१ दिनमा सरकारले उल्लेखनीय काम गरेको दावी सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले गरे । आफूले सरकारको नेतृत्व गरेपछि ३ हजार ६ सय ३६ किलोमिटर सडक कालोपत्रे भ...बाँकी

यस्तो थियो जनयुद्धको उद्घोष–पत्र (पूर्णपाठ)

प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं ! आदरणीय जनसमुदाय, आज नेपाली समाज आर्थिक, राजनीतिक, सांस्कृतिक हरेक दृष्टिले भयावह सङ्कटको स्थितिमा छ । पचासौं वर्षदेखि विकास र निर्माणका कुरा गरेर नथाक्ने वर्तमान सत्ताले नेपाललाई आर्थिक रू...बाँकी

नेकपा स्थायी समितिमा प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

अघिल्लो पटक बैठक बसेको ठ्याक्कै एक वर्षपछि आइतबारदेखि सत्ताधारी नेकपाको स्थायी समितिको बैठक राजधानीको धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा सुरू भएको छ । सो बैठक सुरू हुनुअघि आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केन्द्रीय सचिवालयको बैठक बसेको थियो । सचिवालयको सो बैठकले स्थायी समितिमा...बाँकी