१ फाल्गुन, २०७५ |
न्युजकोसेली संवाददाता
तत्कालीन नेकपा (माओवादी) को आह्वान र नेतृत्वमा १ फागुन, २०५२ मा सुरू भएको जनयुद्ध थालनीका दिन एउटा ऐतिहासिक पोस्टर टाँस्दै दुई पृष्ठको एक पर्चा वितरण गरिएको थियो । दस वर्षसम्म चलेको नेपाली जनयुद्धका लक्ष्य, उद्देश्य र प्रतिबद्धताहरु के–के थिए भन्ने कुरा बुझ्न यिनै दुई सामग्री काफी छन् ।
हेरौं...बाँकी
२९ माघ, २०७५ |
न्युजकोसेली संवाददाता
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को आह्वान र नेतृत्वमा १ फागुन, २०५२ मा नेपालमा ऐतिहासिक जनयुद्धको थालीन भएको थियो । शनिबार देशका विभिन्न स्थानमा अनेकाैं कार्यक्रम गरी केही माओवादी घटक तथा माओवादी पृष्ठभूमिका पार्टी र संगठनहरुले २६औं जनयुद्ध दिवस मनाए ।
जनयुद्ध सुरु गर्नुभन्दा अगाडि नै ...बाँकी
२५ कार्तिक, २०७५ |
न्युजकोसेली संवाददाता
नेपाली इतिहासका एक क्रान्तिकारी एवं जनपक्षीय राजनीतिक नेता, एक आदरणीय एवं अग्रज वरिष्ठ पत्रकार, स्थापित क्रान्तिकारी साहित्यकार हुन् शक्ति लम्साल ।
नेपाली समाजले यी हस्तीलाई गुमाएको तीन वर्ष बित्यो । चिनेजानेका र सहकर्मीहरुले आत्मीयतापूर्वक ‘शक्ति दाइ’ भनी सम्बोधन गर्ने यी निष्कलंक एवं संघर्षशील ...बाँकी
२० कार्तिक, २०७५ |
न्युजकोसेली संवाददाता
संघीय गणतन्त्रात्मक संविधानको कार्यान्वयनसँगै नेपालमा ७५३ स्थानीय तह निर्धारित भए । पहिलो पटक सम्पन्न भएको स्थानीय तहको निर्वाचनमार्फत ती सबै तहमा ‘स्थानीय सरकार’ समेत गठन भई क्रियाशील भएका छन् ।
कुन–कुन जिल्लामा कुन–कुन स्थानीय तह छन् भन्ने कुराको जानकारी हामी सबैलाई जुन–कुनै समयमा पनि आवश्य...बाँकी
१५ जेष्ठ, २०७५ |
न्युजकोसेली संवाददाता
आर्थिक वर्ष २०७५/०७६ का लागि अर्थमन्त्री डा. युवराज खतिवडाले १३ खर्ब १५ अर्ब १४ करोडको बजेट पेस गरेका छन् ।
संघीय संसदका दुवै सदनलाई मंगबार सम्बोधन गर्दै अर्थमन्त्री डा. खतिवडाले बजेटमा चालूतर्फ ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख अर्थात् ६४.३ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब १३ अर्ब ९९ करोड ८२ ल...बाँकी
९ जेष्ठ, २०७५ |
न्युजकोसेली संवाददाता
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भएर हालै नयाँ गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष, दुई वरिष्ठ नेता, एक महासचिव, एक प्रवक्ता, छ स्थायी कमिटीका आमन्त्रित सदस्य र बाँकी केन्द्रीय सदस्य गरी जम्मा ४७७ सदस्यीय केन्द्रीय समितिको टुंगाे लागेकाे छ ।
सोमबार सब...बाँकी
३ जेष्ठ, २०७५ |
न्युजकोसेली संवाददाता
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकताबद्ध भई नयाँ बनेको नेपाल कम्युनिस्ट पार्टीमा ४ पदाधिकारी, ९ सदस्यीय ‘हेडक्वार्टर’ र ४५ सदस्यीय कमिटी बनाइएको छ ।
केन्द्रीय कमिटीमा भने ४ सय ४१ जना रहेका छन् । सबैले बिहीबारै केन्द्रीय कमिटीको बैठकमा सहभागी भएर निर्णय पुस्तिकामा हस्ताक्षर गर्नुका स...बाँकी
१९ चैत्र, २०७४ |
न्युजकोसेली संवाददाता
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सोमबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै ८२ बुँदे ‘गृह प्रशासन सुधार कार्ययोजना’ सार्वजनिक गरेका छन् ।
कार्ययोजना’ सार्वजनिक गर्दै गृहमन्त्री बादलले भने– ‘राजनीतिक स्थिरता, अपराध नियन्त्रण र चुस्त विपत व्यवस्थापन नै गृह प्रशासनका मूलभूत प्राथमिकता हुन् ।’
...बाँकी
९ फाल्गुन, २०७४ |
न्युजकोसेली संवाददाता
१. प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
२. अर्थ तथा योजना
३. उद्योग, वाणिज्य, आपूर्ति तथा पर्यटन
४. कृषि, सिँचाइ, खाद्य सुरक्षा, सहकारी र भूमिसुधार
५. वन, वातावरण, जलवायु परिवर्तन
६. भौतिक पूर्वाधार, यातायात
७. ऊर्जा (जलविद्युत् ...बाँकी
३ फाल्गुन, २०७४ |
न्युजकोसेली संवाददाता
नेकपा (माओवादी केन्द्र) को तर्फबाट समानुपातिक प्रणालीअन्तर्गत प्रतिनिधिसभामा निर्वाचित सांसदहरूको विवरण प्राप्त भएको छ ।
संघीय संसदमा समानुपातिकतर्फ जम्मा १७ सिट प्राप्त गरेको माओवादी केन्द्रका समानुपातिक सांसदहरूको नामावली यसप्रकार छ–
१. जयपुरी घर्ती
२. शशी श्रेष्ठ
३...बाँकी