१३ मंसिर, २०७८ |
न्युजकोसेली संवाददाता
एमाले अध्यक्ष खड्ग ओलीले पार्टीको जारी महाधिवेशनलाई एकातिर पन्छाउँदै नयाँ पदाधिकारी सूची आफैंले तोकिदिएका छन् । अध्यक्षका प्रत्यासी भीमबहादुर रावल र नेता घनश्याम भुसालसहितको तीव्र विरोधका बीच ओलीले पदाधिकारी तोकेका हुन् ।
केही महिनाअघि आयोजना गरेको विधान महाधिवेशनबाट पारित विधानमा अहिले जारी दसौं...बाँकी
८ मंसिर, २०७८ |
न्युजकोसेली संवाददाता
शुक्रबार, शनिबार र आइतबार (मंसिर १०,११ र १२ मा) चितवनमा नेकपा (एमालेले) दसौं राष्ट्रिय महाधिवेशन गर्दै छ । एमालेको यो महाधिवेशन वस्तुतः ‘महाधिवेशन’ नभएर ओली समूहलाई पार्टीको ‘संस्थापन’ का रूपमा स्थापित गरेर ‘वैधता’ प्रदान गर्ने प्राविधिक प्रपञ्चमा मात्र सीमित हुने भएको छ ।
पार्टीको सिद्धान्त, विच...बाँकी
५ मंसिर, २०७८ |
न्युजकोसेली संवाददाता
एमाले उपाध्यक्ष डा. भीमबहादुर रावलले आसन्न महाधिवेशनपछि ‘निर्विकल्प अध्यक्ष’ भनिएका वर्तमान अध्यक्ष खड्गप्रसाद ओलीलाई चुनौती दिँदै अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । रावलको यो घोषणासँगै ‘निर्विवाद अध्यक्ष’ बन्ने ओलीको चाहनाले मूर्तरूप नपाउने निश्चित भएको छ ।
आइतबार राजधानीमा पत्रकार ...बाँकी
२५ कार्तिक, २०७८ |
न्युजकोसेली संवाददाता
सरकारले बुधबार गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरूद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ३० कात्तिकमा ‘नेपाल बन्द’ को आह्वान गरेको छ ।
पेट्रोलियमको मूल्यवृद्धिले जनजीवनका सबै क्षेत्रमा चर्को मूल्यवृद्धि सिर्जना गर्ने भन्दै त्यसका विरूद्ध साता लामो देशव्यापी संघर्ष...बाँकी
२२ कार्तिक, २०७८ |
न्युजकोसेली संवाददाता
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा नदिएसम्म कुनै सम्झौता नगर्ने निष्कर्षसहित ‘कडा’ संघर्षमा उत्रन कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसियसन प्रतिबद्ध देखिएको छ । जबराले राजीनामा दिनुपर्ने भन्दै सर्वोच्चका सबै न्यायाधीशसहित बार एशोसियसन आन्दोलनरत रहेको र प्रधानन्यायाधीश जबराले विभ...बाँकी
२२ कार्तिक, २०७८ |
न्युजकोसेली संवाददाता
सत्ताधारी पाँचदलीय गठबन्धनले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा ११ सदस्यीय राजनीतिक संयन्त्र गठन गरेको छ । सोमबार साँझ बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले सो निर्णय गरेको हो ।
सत्ताघटक दलहरुबीच दुई–दुई महिनामा संयन्त्रको नेतृत्व परिवर्तन हुने गरी आलोपालोका आधारमा नेतृत...बाँकी
२१ कार्तिक, २०७८ |
न्युजकोसेली संवाददाता
लामो समयदेखि जारी कोरोना संक्रमणको क्रम अझै पनि यथावत छ । पछिल्लो २४ घन्टामा मात्र पनि थप १४३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । दसैं–तिहार सकिएलगत्तै आइतबार मात्रै पनि थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
१ हजार ९ सय ८० जनाको पीसीआर परीक्षण गर्दा १४१ जना र ३ सय ५३ जनाको एन्टिजेन प...बाँकी
२१ कार्तिक, २०७८ |
न्युजकोसेली संवाददाता
सल्यानमा आइतबार बिहानै बस दुर्घटना भएको छ । दुर्घटमा १२ जनाको मृत्यु पुष्टि भइसकेको छ भने साँझसम्म ८ जनाको सनाखत भएको छ ।
प्रहरीका अनुसार सनाखत हुनेमा सल्यानको शारदा नगारपालिका– १२ स्थायी ठेगाना भई हाल दाङको तुल्सीपुर उपमहानगरपालिका– ६ बस्ने ५३ वर्षीया प्रभा चलाउने, शारदा नगरपालिका– २ की ६१ वर्षी...बाँकी
१५ कार्तिक, २०७८ |
न्युजकोसेली संवाददाता
अन्ततः एमालेको नामबाट सरकार चलाइरहेका प्रदेश– १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन् । सोमबार अपराह्न आचार्यले राजीनामा दिएसँगै प्रतिनिधिसभा र प्रदेशसभाको चुनावपछि दुईतिहाइ बहुमतसहित केन्द्रमा र सातमध्ये चारवटा प्रदेशमा नेतृत्वको गरेको एमाले पूर्णरुपले सत्ताच्युत हुन पुगेको छ ।
प्रदेशस...बाँकी
११ कार्तिक, २०७८ |
न्युजकोसेली संवाददाता
कोरोनाभाइरसको संक्रमणका कारण आइसोलेसनमा रहेका एमाले उपमहासचिव घनश्याम भुसाल बिहीबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा सहभागी हुन सकेनन् । शुक्रबार बस्ने भनिएको केन्द्रीय कमिटीको बैठकमा समेत उनी सहभागी हुन नपाउने भएका छन् । केही अघि सकिएको ‘विधान महाधिवेशन’ र मंसिरको अन्त्यमा गर्ने भनिएको १०औं राष्ट...बाँकी