३ भाद्र, २०७८ |
वागमती प्रदेशको नेतृत्वमा एकाएक हेरफेर भएको छ र एमाले नेतृ अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री नियुक्त भएकी छन् । संविधानको धारा १६८ को १ अनुसार बहुमतको आधारमा शाक्यलाई बुधबार साँझ प्रदेशप्रमुख विष्णुप्रसाद कोइरालाले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
एमालेभित्रको विद्रोही पक्ष झलनाथ खनाल–माधवकुमार नेप...बाँकी
२ भाद्र, २०७८ |
न्युजकोसेली संवाददाता
झण्डै आधा वर्ष लामो किचलो, घरझगडा, वार्ता, सहमति र विमतिपछि अन्ततः मुलुकको सबैभन्दा ठूलो संसदवादी राजनीतिक दल नेकपा एमाले विधिवत विभाजित भएको छ । पूर्वपार्टीप्रमुख, पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका हालसम्मका वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा बुधबार एमाले समाजवादी नामक नयाँ राजनीतिक दलको घ...बाँकी
१ भाद्र, २०७८ |
न्युजकोसेली संवाददाता
पार्टीको केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनैमा २० प्रतिशत मात्रै भए पनि दल विभाजन गरेर नयाँ पार्टीको मान्यता पाउने गरी सरकारले दल विभाजनसम्बन्धी अध्यादेश सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
राजनीतिक दलसम्बन्धी...बाँकी
३१ श्रावण, २०७८ |
न्युजकोसेली संवाददाता
शनिबार सुरू भएको माओवादी केन्द्र केन्द्रीय समितिको बैठक आइतबार सम्पन्न भएको छ । बैठकले अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत ८ पाने राजनीतिक–सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
माओवादी केन्द्रले समसामयिक विषयमा छबुँदे प्रस्ताव समेत पारित गरेको छ । नेकपा माओवादी केन्द्...बाँकी
३१ श्रावण, २०७८ |
न्युजकोसेली संवाददाता
एमाले विभाजनको अन्तिम तयारी चलिरहेको बताइँदैछ । अध्यक्ष खड्ग ओलीले सबै विकल्प र एकताका सबै बाटा बन्द गरिदिएकाले अब ‘टाडमुनि छिरेर’ एकता सम्भव नहुने खनाल–नेपाल पक्षको अभिव्यक्ति निरन्तर आइरहेका बेला ‘एकताको कसरत’ मा भिडिरहेका खनाल–नेपाल पक्षका नेताद्वय भीम आचार्य र सुरेन्द्र पाण्डे दिल्लीमा उपचाररत व...बाँकी
२८ श्रावण, २०७८ |
न्युजकोसेली संवाददाता
झन्डै दुईितहाइकाे बहुमत प्राप्त संघीय (केन्द्रीय) सरकारका प्रधानमन्त्री र एकल बहुमत प्राप्त गर्ने हैसियत बनाएको मुलुकको सबैभन्दा ठूलो दलका एक अध्यक्ष समेत रहेका खड्ग ओलीले अराजनीतिक, असामाजिक, अमर्यादित, असभ्य र उत्ताउलो एवं राष्ट्रघाती–जनविरोधी व्यवहार गर्दा एमालेलाई चौतर्फीरूपमा घाटैघाटा भएको छ ।
...बाँकी
२८ श्रावण, २०७८ |
न्युजकोसेली संवाददाता
चार महिनाभन्दा लामो खिचातानीपछि अन्ततः माओवादी केन्द्रका नेता कुलप्रसाद केसी ‘सोनाम’ लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेशसभाका ८० सदस्य बहाल रहेको उक्त प्रदेशमा ४२ जनाको समर्थनमा प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार अपराह्न केसीलाई मुख्यमन्त्री नियुक्त गरेका छन् ।
मुलुकका ७ मध...बाँकी
२७ श्रावण, २०७८ |
न्युजकोसेली संवाददाता
एमाले अध्यक्ष खड्ग ओलीले पार्टीभित्र भिन्न मत राख्ने आफ्नै समूहभन्दा ठूलो शक्ति र जनसमर्थन रहेको माधव नेपाल पक्षसँग एकताका सबै सम्भावनाको अन्त्य गर्दै ‘ढोका बन्द’ गरिदिएका छन् । सोमबार आफ्नो समूहको स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक राख्दै अध्यक्षलाई ‘एकल तानाशाह’ बनाउने गरी विधान संशोधन गर्ने प्...बाँकी
२६ श्रावण, २०७८ |
न्युजकोसेली संवाददाता
शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारका अर्थमन्त्री जदार्दन शर्माले मुलुकको वर्तमान आर्थिक अवस्थासम्बन्धमा ‘श्वेतपत्र’ जारी गरेका छन् । अर्थमन्त्री शर्माले मंगलबार संघीय संसदमा ‘आर्थिक श्वेतपत्र’ जारी गरेका हुन् ।
श्वेतपत्र जारी गर्दै अर्थमन्त्री शर्माले २०७४ मा तत्कालीन सरकारले आर्थिक श्वेतपत्...बाँकी
२५ श्रावण, २०७८ |
न्युजकोसेली संवाददाता
सोमबार ललितपुरमा बसेको नेकपा (एमाले) को स्थायी कमिटीको बैठकमा उपाध्यक्ष वामदेव गौतमले उपस्थित सबै नेताहरूलाई आश्चर्यचकित तुल्याए । विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गर्न बसेको केन्द्रीय समितिअघिको स्थायी कमिटीको बैठकमा उपाध्यक्ष वामदेव गौतम अध्यक्ष खड्ग ओलीविरुद्ध आक्रामक रूपमा प्रस्तुत भए । त्यसल...बाँकी