३० माघ, २०७७ |
न्युजकोसेली संवाददाता
दसवर्षे सशस्त्र जनयुद्धको मुख्य जगमा १९ दिने जनआन्दोलन समेतको योगफलस्वरूप प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिताजस्ता राजनीतिक उपलब्धिहरू क्रमशः खारेज गर्दै प्रकारान्तरले ०४७ कै राजतन्त्रात्मक रूढीवादी–प्रतिक्रियावादी संसदीय व्यवस्थाको पुनरूत्थान गर्न लागेको खड्ग ओली नेतृत्व...बाँकी
२८ माघ, २०७७ |
न्युजकोसेली संवाददाता/पत्रपत्रिका
‘नाइँ मलाई त्यही केटी चाहिन्छ...’ बोलको एउटा गीत केही वर्षअघि निकै चर्चित थियो । नेकपाबाट अलग्गिएका ओली समूहका अध्यक्ष एवं कामचलाउ प्रधानमन्त्री खड्ग ओलीले यतिबेला ठ्याक्कै त्यही गीतलाई सम्झाउने व्यवहार देखाइरहेका छन् ।
विभाजित नेकपाका दुवै पक्षको दावी अस्वीकार गरेर निर्वाचन आयोगले केही अघि दुवैल...बाँकी
२६ माघ, २०७७ |
न्युजकोसेली संवाददाता
अन्ततः सर्वत्र पूर्वानुमान गरिए झैं पूर्वमाओवादी नेता एवं कामचलाउ सरकारका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई नेकपा ओली समूहका अध्यक्ष तथा कामचलाउ प्रधानमन्त्री खड्गप्रसाद ओलीले ‘डुबाइदिएका’ छन् । झन्डै तीन दशकसम्म पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सामिप्यमा रहेर राजनीति गरेका बादल प्रचण्डहरूलाई ‘सत्तोसर...बाँकी
२३ माघ, २०७७ |
संविधान लत्याएर हालै मात्र सरकारले संवैधानिक निकायहरुमा गरेको नियुक्तिविरुद्ध सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संवैधानिक परिषदलगायत नियुक्ति खाएकाहरुलाई विपक्षी बनाइएको छ । सभामुख सापकोटोको सो रिटमा आइतब...बाँकी
२० माघ, २०७७ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री खड्ग ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले ५ पुसमा प्रतिनिधिसभा ‘विघटन’ गरेसँगै राजनीतिक–संगठनात्मकरूपले विभाजित हुन पुगेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बहुमत पक्षले पार्टीको आधिकारिकता दावी गर्दै मंगलबार निर्वाचन आयोगमा पत्र पठाएको छ ।
निवर्तमान अध्यक्ष ओलीलाई हटाएर माध...बाँकी
१९ माघ, २०७७ |
न्युजकोसेली संवाददाता
अदालतको अवहेलना गरेको आरोप लगाउँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गराइएको छ । समेमबार दर्ता भएको सो रिट निवेदनको मंगलबार पेसी तोकिएको छ ।
अदालत र न्यायाधीशहरुलाई लक्षित गरी अध्यक्ष प्रचण्डले पटक–पटक ‘धम्कीपूर्ण अभिव्यक्ति’...बाँकी
१८ माघ, २०७७ |
न्युजकोसेली संवाददाता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका विभिन्न संवैधानिक आयोगहरूमा नियुक्तिका लागि प्रधानमन्त्री खड्ग ओलीले गैरसंवैधानिक ढंगबाट जबर्जस्ती सिफारिस गरेका व्यक्तिहरूको संसदीय सुनुवाइका लागि संघीय संसद् सचिवालयमा पठाइएका कागजात सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाइदिएका छन् ।
संसदीय सुनुवाइका लाग...बाँकी
१३ माघ, २०७७ |
न्युजकोसेली संवाददाता
करिव एक महिनाको रस्साकस्सीपछि अन्ततः नेपाल कम्युनिस्ट पार्टी नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेतृत्व गरेको पक्षको पोल्टामा पुगेको छ । विधान, सहमति र यथार्थता विपरीत आफूलाई ‘प्रथम अध्यक्ष’ दावी गर्दै महासचिव समेत आफैंसँग रहेकाले नेकपा र चुनाव चिह्न सूर्य आफ्नै रहेको र हुने जिकिर गर...बाँकी
१२ माघ, २०७७ |
न्युजकोसेली संवाददाता
बृहत् नागरिक आन्दोलनद्वारा सोमबार आयोजित ‘बालुवाटार मार्च’ मा व्यापक प्रहरी परिचालन गरेर सरकारले हस्तक्षेप गरेको छ । प्रधानमन्त्री खड्ग ओलीको असंवैधानिक सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले गरेको विवेकहीन प्रतिनिधिसभा ‘विघटन’ गर्ने कार्यप्रति विरोध जनाउँदै आयोजित बृहत् नागरिक मार्चमा सरकारले हस्तक्...बाँकी
१२ माघ, २०७७ |
न्युजकोसेली संवाददाता
सरकारले दावी गरेअनुसार वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन नहुने खुलासा गृहमन्त्री रामबहादुर थापा स्वयंले गरेका छन् । प्रतिनिधिसभा ‘विघटन’ विरूद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्धा र निर्वाचन आयोगको पछिल्लो निर्णयलाई देखाएर घोषित मितिमा चुनाव नहुने खुलासा गृहमन्त्री थापाले गरेका हुन् ।
ओली समूह सम...बाँकी