८ माघ, २०७७ |
नेकपाका दुवै पक्षले पार्टीमा गरेको हेरफेरको विवरण अद्यावधिकका लागि दिएको निवेदनउपर निर्वाचन आयोगले अझैसम्म पनि केही निर्णय लिएको छैन । आयोगले पुस २३ मा दुवै पक्षलाई ७ दिनको समय दिएर थप स्पष्टताको माग गर्दै पत्र पठाएको थियो ।
कामचलाउ प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष खड्ग ओली तथा पार्टी अध्यक्ष...बाँकी
६ माघ, २०७७ |
न्युजकोसेली संवाददाता
अनेकौं झन्झटिला र सकेसम्म दर्ता हुनै नसक्ने अव्यावहारिक प्रावधानहरु पार गरेर बल्लतल्ल दर्ता भएका अनलाइन सञ्चार माध्यमहरुले अझ बढी झन्झटिला प्रावधान पार गरेर हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधान सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र मातहतको सूचना तथा प्रशारण विभागले लागू गर्दै आएको छ । नवीकरणको त्यस्त...बाँकी
५ माघ, २०७७ |
न्युजकोसेली संवाददाता
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले निवर्तमान अध्यक्ष एवं कामचलाउ प्रधानमन्त्री खड्ग ओलीलाई स्पष्टीकरण सोध्दै पत्र थमाएको छ । अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालद्वारा हस्ताक्षरित पत्रमा ओलीलाई पत्र हात परेको वा निवासमा टाँस भएको तीन दिनभित्र चित्तबुझ्दो जवाफ नदिए थप कारबाही गरी पा...बाँकी
४ माघ, २०७७ |
न्युजकोसेली संवाददाता
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार राजधानीमा केही वर्षयताकै सबैभन्दा कडा भाषण गरेका छन् । पार्टीसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफ्नो टाउको चिलाएको हो कि के हो, एक पटक लाठी खान मन भएको अभिव्यक्ति दिए ।...बाँकी
३ माघ, २०७७ |
कांग्रेस सभापति शेरबहादुर देउवा एकाएक प्रधानमन्त्री खड्ग ओलीप्रति ‘आक्रामक’ हुन थालेका छन् । बिहीबार पर्वतमा आयोजना गरिएको सार्वजनिक कार्यक्रममा देउवाले प्रधानमन्त्रीविरुद्ध आक्रामक अभिव्यक्ति दिए भने राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाको समेत कडा आलोचना गरे ।
प्रतिनिधिसभा विघटनको रिट अदालतमा ...बाँकी
१ माघ, २०७७ |
न्युजकोसेली संवाददाता
विद्रोही नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माघ १० गते नेपाल बन्दको आह्वान गरेका छन् । सो पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को बुधबार भएको गिरफ्तारीविरुद्ध बिहीबार विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले माघ ३ देखि १० गतेसम्मको साताव्यापी संघर्ष र नेपा...बाँकी
१ माघ, २०७७ |
रासस
तीन वर्ष अगाडि लडेर टाउकाको नशा च्यापिई बिरामी भएका युवकको उपचारमा समस्या भएको छ । स्थानीय र जिल्लास्थित स्वास्थ्य केन्द्रमा उपचार गर्दा निको नभएका उनलाई थप उपचारका निम्ति जिल्लाबाहिर लगिए पनि उपचार खर्चको अभावमा समस्या भएको हो ।
आर्थिक अवस्था कमजोर भएपछि चङ्खेली गाउँपालिका– २ का नगेन्द्र सुनारको...बाँकी
१ माघ, २०७७ |
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिट पार्टीको वार्ताटोलीका सदस्य धर्मेन्द्र बाँस्तोला बुधबार दिउँसो ललितपुरबाट एकाएक पक्राउ परेका छन् । सो पार्टीका सचिवालय सदस्य, अन्तर्राष्ट्रिय विभाग प्रमुख एवं पश्चिम कमान्ड इन्चार्ज समेत रहेका बाँस्तोलासँगै विवेक कुमाल, विश्वास र प्रकाश शाही नामका व...बाँकी
१ माघ, २०७७ |
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले प्रतिनिधिसभा पुनर्स्थापित हुँदा र नहुँदा आइपर्ने जुनसुकै परिस्थितिका लागि पनि सहकार्य गर्न कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रस्ताव गरेका छन् ।
प्रतिनिधिसभा पुनर्स्थापनाका लागि...बाँकी
२५ पुष, २०७७ |
न्युजकोसेली संवाददाता
संविधानको धज्जी उडाउँदै प्रतिनिधिसभा विघटन गरेर सिंगै मुलुकलाई प्रतिगमनतिर धकेलेका कामचलाउ प्रधानमन्त्री खड्ग ओलीले पूर्वप्रधानन्यायाधीशहरूलाई धम्क्याएका छन् । ओलीले चालेको असंवैधानिक कदम संविधानविपरीत भएकाले उनको हर्कतलाई सर्वोच्चले सदर गर्न सम्भव नभएको चार पूर्वप्रधानन्याधीशहरूको सार्वजनिक अभिव्यक...बाँकी