newskoseli.Com

विष्णु पौडेल र लेखराज भट्ट भाषण गर्दागर्दै ढुंगामुढा : कार्यक्रम नै बिथोलेर किन लखेटे जनताले ?

नेपाल सरकारका ‘शक्तिशाली’ अर्थमन्त्री एवं नेकपा ओली समूहका महासचिव विष्णु पौडेल तथा वाणिज्य र आपूर्तिमन्त्री एवं ओली समूहकै अर्का चर्चित नेता लेखराज भट्टलाई भाषण गर्दागर्दै ढुंगामुढा गरेर जनताले लखेटिदिएका छन् । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र प्रभावित स्थानीयवासीले मन्त्रीद्वयविरुद्ध शुक्रब...बाँकी

प्रतिनिधिसभाका १७३ मध्ये ९४ सांसद प्रचण्ड–माधव पक्षमा (नामावलीसहित)

संसदमा झन्डै दुईतिहाइको हैसियतसहित बहुमतको एकलौटी सरकार चलाइरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भइसकेको छ । केही कानुनी र प्राविधिक उल्झनबाहेक नेकपा यतिबेला एउटै पार्टीका रुपमा कायम छैन । नेकपाको बहुमत (प्रचण्ड–माधव नेतृत्वको) पक्षसम्बद्ध संसदीय दल निकट स्रोतले न्युजकोसेलीलाई शुक्रबार उ...बाँकी

विप्लव बिहानै ५ बजे हान्निए नवलपरासीबाट काठमाडौंतिर

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सरकारसँग बिहीबार भएको सहमतिको विस्तृत विवरण घोषणा कार्यक्रममा सहभागी हुन शुक्रबार बिहानै नवलपरासीबाट काठमाडौंतर्फ लागेका छन् । नवलपरासीमा सहिद परिवारसँग भेटघाट गरेर उनी काठमाडौंतिर लागेका हुन् । विप्लवलाई राजधानी ल्याउन सरकारले हेलिकप्टर...बाँकी

सरकार–विप्लवबीच सहमति : २१ गते ओली र विप्लवले सम्बोधन गर्ने, के–के भए सम्झौता ?

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र खड्ग ओली नेतृत्वको सरकारबीच वार्ता सुरू भएको दोस्रो दिनमै दुई पक्षबीच महत्त्वपूर्ण सहमति जुटेको छ । बिहीबार बिहान सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र नेकपा वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले दुई प...बाँकी

अन्ततः विप्लवसँग हारे खड्ग ओली : दुवै पक्षका वार्ताटोली बने, ‘प्रतिबन्ध’ तत्काल हटाइँदै (भिडियोसहित)

संविधान, ऐन–कानुन र लोकतान्त्रिक गणतन्त्रका आधारभूत मान्यता समेत कुल्चँदै आफ्नो पार्टीमा समेत कुनै सरसल्लाह नगरीकन दुई वर्षअघि बहुलट्ठीपूर्ण तरिकाले आफैंले ‘प्रतिबन्ध’ लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग खड्ग ओली नेतृत्वको सरकार नराम्ररी पराजित भएको छ । सरकारी पक...बाँकी

‘आक्रमण र ज्यानै तलमाथि हुन सक्ने’ ओलीको प्रचारबाजी : ‘सेन्टिमेन्ट’ बटुल्ने अन्तिम अस्त्र !

प्रधानमन्त्री खड्ग ओलीले सोमबार पोखरामा भाषण गर्दै आफूमाथि ‘भौतिक आक्रमण हुन सक्ने’ प्रचार गरे । ‘मेरो ज्यान नै तलमाथि भए पनि आश्चर्य नमान्दा हुने’ समेत उनले उल्लेख गरे । राज्यको सर्वोच्च कार्यकारी पदमा बहाल रहेका अनि चौबीसै घन्टा सम्पूर्ण सुरक्षा संयन्त्रको सर्वोच्च घेराभित्र उच्च सतर्कतामा चल्ने ओ...बाँकी

‘टाउका गन्ने’ प्रक्रियातिर निर्वाचन आयोग : किनारा लाग्दै ओली समूह

प्रधानमन्त्ती र राष्ट्रपतिको मिलेमतोमा पुस ५ मा चालिएको प्रतिनिधिसभा ‘विघटन’ गर्ने असंवैधानिक कदमसँगै विधिवत विभाजन भैसकको सत्ताधारी नेकपाका दुईमध्ये प्रधानमन्त्री खड्गप्रसाद ओलीले नेतृत्व गरेको अल्पमत समूहबाट ‘प्रभावित रहँदै’ अनिर्णयको बन्दी रहँदै आएको आरोप खेपिरहेको निर्वाचन आयोग अब भने संविधान, क...बाँकी

सहिद सप्ताह सुरू : राजधानीमा ऐतिहासिक कार्यक्रम, प्रतिनिधिमूलक सम्बोधन

गणतन्त्र नेपालको स्थापना गर्न सर्वाधिक मुख्य भूमिका निर्वाह गरेको सशस्त्र माओवादी जनयुद्ध सुरू भएको १४औं दिनमा पहिलो सहादत गोरखाका बालक दिलबहादुर रम्तेलले १४ फागुन, २०५२ मा प्राप्त गरेका थिए । त्यसपछिका हरेक वर्ष नेपालका क्रान्तिकारी, परिवर्तनकामी र अग्रगामी शक्तिहरूले सोही दिनदेखि (१४ देखि २१ फागुन...बाँकी

‘तपाईं–हामी मिलेर सरकार बनाऊँ’ : प्रचण्ड–नेपालको प्रस्तावमा ‘मधेसवादी’ का यस्ता सर्त…

प्रतिनिधसभा ‘विघटन’ गर्ने खड्ग ओलीको बहुलट्ठीपूर्ण हर्कतलाई सर्वोच्च अदालतले ११ फागुनमा खारेज गरिदिएपछि उनलाई हटाएर नयाँ सरकार बनाउन नेकपाले गम्भीर पहल अगाडि बढाएको छ । यसै सिलसिलामा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले बिहीबार बिहान पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा ‘मधेशवादी...बाँकी

ओली–स्वार्थकी सहयोगी राष्ट्रपति : हरेक कदमलाई साथ दिँदा चरम विवादित

प्रधानमन्त्री खड्ग ओलीले गरेका सिफारिस तथा निर्णयलाई संविधान र कानुनसँग मेल खाए–नखाएको सामान्य परीक्षण समेत नगरी तत्कालै कार्यान्वयनमा लैजाने हतारोका कारण स्वयं राष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रपति संस्था दुवै आलोचित बन्दै आए । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक भन्द...बाँकी