२० असार, २०७५ |
न्युजकोसेली संवाददाता
नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले नेपालका सबै क्रान्तिकारी शक्तिहरुबीच एकता हुनुपर्नेमा जोड दिएका छन् ।
दसवर्षे जनयुद्धका सहिद एवं तिनका परिवारजनको सम्मानमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै महासचिव वैद्यले सबै क्रान्तिकारीहरु एकताबद्ध भएर क्रान्तिलाई...बाँकी
२० असार, २०७५ |
न्युजकोसेली संवाददाता
सत्तापक्षकै नेता–कार्यकर्ता एवं जनताले प्रदेश–७ का आर्थिक मामिला तथा योजनामन्त्री (अर्थमन्त्री) झपट बोहरालाई आफ्नै गाउँबाट लखेटेको समाचार छ ।
भेटघाट कार्यक्रमका लागि आइतबार गाउँ पुगेका मन्त्री बोहरालाई आफ्नै निर्वाचन क्षेत्रअन्तर्गत पर्ने रामारोशन गाउँपालिकाको मुजाबगर बजारबाट उनकै पार्ट...बाँकी
१७ असार, २०७५ |
न्युजकोसेली संवाददाता
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समितिकी सदस्य एवं सत्तारुढ दलकी सांसद तथा पूर्वमन्त्री पम्फा भुसालले काठमाडौं–निजगढ फास्टट्रयाक निर्माणका क्रममा ललितपुरको खोकना र बुङमतीवासीलाई तत्काल समुचित मुआब्जा उपलब्ध गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन् ।
पछिल्लो प्रतिनिधिसभा निर्वाच...बाँकी
१७ असार, २०७५ |
न्युजकोसेली संवाददाता
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार सिंगापुरबाट स्वदेश फर्कंदैछन् । अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि असार ३ मा सिंगापुर गएका थिए ।
सीताको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि अध्यक्ष प्रचण्ड पत्नी सीतालाई साथै लिएर फर्कन लागेका हुन् । ‘वाटर थेराप...बाँकी
१७ असार, २०७५ |
न्युजकोसेली संवाददाता
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले शनिबार राजधानीमा ‘सामान्य’ कार्यक्रम आयोजना गरेको थियो । तर, कार्यक्रम बिथोल्दै राज्यले केन्द्रीय नेतासहित सो पार्टीका दर्जनौं नेता–कार्यकर्ता पक्राउ गरेको छ ।
शनिबार राजधानीमा आयोजित ‘ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रम’ म...बाँकी
१६ असार, २०७५ |
न्युजकोसेली संवाददाता
चिकित्सा शिक्षा सुधारका लागि भन्दै १५औं पटक अनसन बस्न जुम्ला पुगेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीलाई प्रहरीले शनिबार हिरासतमा लियो । उनले हिरासतभित्रै अनशन थालेपछि जिल्ला खेलकुद कार्यालयको कभर्ड हल पुर्याएर छाडिदिएको छ ।
केसीले हिरासतभित्रै अनसन थालेपछि प्रहरीले कभर्ड हल पुर्याएर छ...बाँकी
१६ असार, २०७५ |
विष्णु आले ‘विकिरण’
नेकपा (क्रान्तिकारी माओवादी) का नेताहरुले अब नयाँ जनवादी क्रान्तिको विकल्प नरहेको बताएका छन् । उनीहरुबीच अब ‘टेकनाम’ राखेर भूमिगत हुने चयारी चलिरहेको चर्चा हुन थालेको छ ।
सो पार्टीका ललितपुर जिल्ला इन्चार्ज भरत बुर्जा मगर भन्छन्– ‘त्यही भएर पार्टीले टेकनाम राख्दै भूमिगत हुने तयारी गर्दै...बाँकी
१६ असार, २०७५ |
न्युजकोसेली संवाददाता
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले तत्कालीन एमालेका दिवंगत महासचिव मदनकुमार भण्डारीको हत्यारा आफूहरुले पत्ता लगाइछाड्ने जिकिर गरेका छन् ।
मदन भण्डारीको ६७औं जन्मदिनका अवसरमा हालै आयोजिक एक कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका नेता श्रेष्ठले भण्डारी कम्युनिस्ट...बाँकी
१४ असार, २०७५ |
न्युजकोसेली संवाददाता
बुधबार रातिको प्रतिस्पर्धाबाट यस अघिको विश्वकप च्याम्पियन जर्मनी विश्वकपबाटै बाहिरिएको छ । यसअघि जर्मनीबाट कठोर पराजय भोगेको ब्राजिल भने सुरुआती चरणको शंशयलाई चिर्दै समूह विजेता बनेर अन्तिम १६ मा स्थान सुरक्षित गर्न सफल भएको छ ।
बुधबार राति पौने १२ बजे सुरु भएको खेलमा सर्बियालाई २–० ले ...बाँकी
९ असार, २०७५ |
न्युजकोसेली संवाददाता
राष्ट्रिय परीक्षा बोर्डले २०७४ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ । नियमिततर्फ ४ लाख ६३ हजार ६ सय ८९ र प्राविधिकतर्फ ८ हजार ७ सय ३४ जना परीक्षार्थी सहभागी परीक्षको नतिजा शनिबार साँझ प्रकाशित भएको हो ।
यस्तो छ यसपालिको रिजल्टको समग्र विवरण–
...बाँकी