२६ पुष, २०७४ |
कल्पना पौडेल
बाथ रोगबारे जनचेतना फैलाउने उद्देश्यले नेसनल बाथ रोग सेन्टरले काठमाडौँको सुन्धारामा शनिबार एक दिने तस्बिर प्रदर्शनी आयोजना गर्याे ।
सेन्टरको तेस्रो वार्षिकोत्सवका अवसरमा आयोजित तस्बिर प्रदर्शनीमा नेपालमा देखिएका विभिन्न बाथ रोगको जानकारी सहितका तस्बिर प्रदर्शन गरिएको छ ।
बाथ रोगले शरीरमा प्रत्...बाँकी
१७ कार्तिक, २०७४ |
काठमाडौं, १७ कात्तिक ।
२१ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चरणको चुनावका लागि बिहीबार सम्पन्न उम्मेदवारी दर्ता रोमाञ्चक देखियो ।
एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वाम गठबन्धनका नेता–कार्यकर्ताको संयुक्त जुलुससहित तामझामका साथ उम्मेदवारी दर्ता गराए । ओली झापा–...बाँकी
३ माघ, २०७३ |
न्युजकोसेली संवाददाता
नयाँ शक्ति पार्टीले आफ्ना केन्द्रीयस्तरका नेताहरुलाई उत्पादन, रोजगारी एवं स्वरोजगारसम्बन्धी अभिमुखीकरण तालिम दिएको छ ।
पार्टीले लिएको आर्थिक विकास र समृद्धिको एजेन्डालाई कसरी कार्यान्वयन गर्ने भन्ने प्रश्न उठिरहेका बेला पार्टीले नेताहरुलाई सोसम्बन्धी ज्ञान दिएको जनाएको छ ।
पार्टीको उत्पादन तथा...बाँकी
२ माघ, २०७३ |
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकताका लागि संविधान कार्यान्वयन, आर्थिक रुपमा पूर्वाधार निर्माण र समृद्धिमा आफ्नो नेतृत्वको सरकारले विशेष जोड दिएको बताएका छन् ।
आवुधावीमा रहेका नेपाली समुदायसँगको विशेष अन्तर्क्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने– “मेरो नेतृत्वको सरकारले...बाँकी
१ माघ, २०७३ |
नेपालका विभिन्न ३६ जिल्लाका घले अगुवा शनिबार गोरखाको बारपाकमा भेला भएर ल्होसार मनाए । लिलफङ घले समाज केन्द्रीय समितिको आयोजनामा बाँदर वर्गलाई बिदाई गरी चरा वर्गलाई स्वागत गर्दै भूकम्पकेन्द्र बारपाकमा ल्होसार मनाइएको हो ।
ल्होसार मनाउन गोरखा, धादिङ, लमजुङ, कास्की, भोजपुर, इलामलगायत ३६ जिल्लाका घ...बाँकी
२८ पुष, २०७३ |
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले फरक फरक स्थानबाट आरोपी अधिकृतद्वय श्रीनारायण यादव र राजकुमार ढकाललाई पक्राउ गरेको हो । प्रहरीले सुन तस्करीमा मिलेमतो र संलग्नताको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका २ अधिकृत पक्राउ गरेको छ ।
सीआईबी स्रोतले भन्यो, ‘सुन तस्करीमा यादव र ढकालको म...बाँकी
२८ पुष, २०७३ |
नेकपा (एमाले) स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले निर्वाचन घोषणा गर्नु र संविधान कार्यान्वयन गर्नुको साटो सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको आरोप लगाएका छन् ।
संविधान कार्यान्वयन गराउने दायित्व पूरा गराउनुको साटो संशोधन प्रस्ताव ल्याएर सरकारले विवाद बढाएको छ भन्दै उनले जबरजस्ती ल्याएको संशोधन ...बाँकी
२८ पुष, २०७३ |
सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले छिट्टै स्थानीय निकायको निर्वाचन हुने बताए ।
स्थानीय विकास मन्त्रालयद्वारा आज गोदावरीमा आयोजित सुनौला हजार दिन आयोजना कार्यान्वयन तथा प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले सङ्क्रमणकालीन अवस्थालाई तोडेर हुने निर्वाचन सफल बनाउन तयारी अवस...बाँकी
२७ पुष, २०७३ |
नेपाली कांग्रेसका नेता डा. रामशरण महतले कांग्रेसले अगुवाइ गरेको राजनीतिक पद्धतिमा कम्युनिस्टहरू आएकाले पार्टीका नेता तथा कार्यकर्ताले गौरव गर्नुपर्ने बताएका छन् ।
मंगलबार धनगढीमा आयोजित कांग्रेस कार्यकर्ता भेलामा महतले कांग्रेसले अगुवाइ गरेको बहुलवादी सिद्धान्तको पद्धति र आर्थिक नीति तथा कार्यक...बाँकी
२६ पुष, २०७३ |
पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको अस्तित्व, स्वाभिमान र गौरव चीरकालसम्म जोगाउन, नेपालीबीचको एकतालाई जीवन्त तथा स्थायी बनाउन, स्थिर, शान्त र समृद्ध नेपाल निर्माण गर्नका लागि सबै नेपालीलाई एकताबद्ध हुन आह्वान गरेका छन् ।
मंगलबार साँझ विज्ञप्ति जारी गर्दै पूर्वराजा शाहले पृथ्वीनारायण शाहको सङ्घर...बाँकी