आइतबार बस्ने संसद बैठक अवरोध गर्ने विपक्षी दलको निर्णय
प्रमुख प्रतिपक्षसहितका नौ विपक्षी दलले सरकारले संविधान संशोधन प्रस्ताव संसदमा पेश गरे संसद बैठक अबरोध गर्ने निर्णय गरेका छन्। आइतबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले कुनै पनि हालतमा संशोधन प्रस्ताव टुबल हुन नदिने निर्णय गरेको नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले जानकारी दिए।
...बाँकी








