२३ कार्तिक, २०७५ |
न्युजकोसेली संवाददाता
दशकौंदेखि भारतमा सशस्त्र संघर्ष गरिरहेको माओवादी पार्टीमा मूल नेतृत्व परिवर्तन भएको बुझिएको छ । यसअघि ‘कमरेड गणपति’ महासचिव रहँदै आएको सो पार्टीमा अहिले उक्त जिम्मेवारी ‘कमरेड बसवराज’ ले सम्हाल्न थालिसकेको बताइएको छ ।
सन् २०१८ को फेब्रुअरीमा बसेको भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को केन्द्रीय स...बाँकी
२ कार्तिक, २०७५ |
काठमाडौं, २ कात्तिक ।
भारतको पञ्जाब राज्यस्थित अमृतसर भन्ने स्थानमा शुक्रबार भयानक रेल दुर्घटना भएको छ ।
पठानकोटबाट अमृतसर आउँदै गरेको रेलले मानिसहरूको भीडलार्इ ठक्कर दिँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ भने १ सयभन्दा बढी घाइते भएका छन् ।
जोडाफाटक भन्ने स्थानमा रेलवेको ट्रयाक नजिकै साँझ साढे ६ बजे रावणको पुत्ला दहन...बाँकी
३१ आश्विन, २०७५ |
एजेन्सी
अफगानिस्तानको उत्तरी प्रान्त समानगानमा तालिबान विद्रोही र प्रहरीबीच भएको झडपमा कम्तिमा सात प्रहरी अधिकारी मारिएका छन् ।
स्थानीय प्रहरी स्रोतले मङ्गलबार दिएको जानकारी अनुसार सोमबार राति पेयान जिल्लाका दराइसुफ इलाकामा तालिबान विद्रोहीले गरेको एबुम्स आक्रमणमा परी प्रान्तीय प्रहरी उपप्रमुख आवानी तहार...बाँकी
२७ श्रावण, २०७५ |
एजेन्सी
निरन्तरको मुसलधारे वर्षाका कारण केरलामा आएको बाढी तथा पहिरोले स्थानीय वस्तीहरूलाई प्रभावित बनाएपछि ठूलो सङ्ख्यामा नागरिकहरू विस्थापित भएका छन् ।
दक्षिण भारतीय सो इलाकामा पहिरो तथा डुबानमा परी यसै महिना मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । बाढी तथा पहिरोका कारण केरलाका नदी किनाराका वस्तीह...बाँकी
२० श्रावण, २०७५ |
एजेन्सी
बङ्गलादेशमा भइरहेको विद्यार्थीहरुको व्यापक प्रदर्शनले हिंसात्मक रुप लिँदै गएपछि त्यसलाई ‘निस्तेज पार्न’ सरकारले आइतबारदेखि मोबाइल इन्टरनेट सेवा बन्द गरेको छ ।
तीव्र गतिको एउटा सवारी साधनको ठक्करबाट आफ्ना दुई जना साथीको मृत्यु भएपछि सुरक्षित यातायातको माग गर्दै बङ्गलादेशको राजधानी ढाकाका...बाँकी
१९ श्रावण, २०७५ |
एजेन्सी
पाकिस्तानको उत्तरी गिल्गीत बालटिस्तान क्षेत्रका १२ वटा विद्यालयमाथि एकै रात आक्रमण भएको छ ।
अज्ञात आक्रमणकारीहरुले विद्यालयहरुमा बिहीबार हिंसात्मक हमला गरेपछि स्थानीयवासी त्रसित भएका छन् ।
तुलनात्मक रुपमा अन्य क्षेत्रभन्दा शान्त मानिने बाल्टिस्तानमा अहिले अतिवादीहरुको गतिविधि बढेको अधिकारीहरूल...बाँकी
३० असार, २०७५ |
एजेन्सी ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ पक्राउ परेका छन् । उनलाई शुक्रबार साँझ नियन्त्रणमा लिइएको हो ।
शुक्रबार पाकिस्तानको लाहोरस्थित विमानस्थलमा ओर्लिएलगत्तै उनलाई पक्राउ गरिएको हो । उनीसँगै आएकी छोरी मार्यम नवाजलाई पनि पक्राउ गरिएको छ । पूर्वप्रधानमन्त्री शरीफले पनि आफूलाई सेनाले पक...बाँकी
२५ जेष्ठ, २०७५ |
एजेन्सी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या योजना बनेको सनसनी भारतभर फैलिएको छ । करिव ४ दशकदेखि भारतमा सशस्त्र संघर्ष गरिरहेको नक्सालवादी (भारतीय माओवादी) पार्टीका कार्यकर्ताहरुको गिरफ्तारीपछि उक्त खुलासा भएको हो ।
गिरफ्तार गरिएका नक्सालवादी कार्यकर्ताहरुबाट भूमिगत रुपमै लेखिएको एउटा महत...बाँकी
२१ जेष्ठ, २०७५ |
बीबीसी/एजेन्सी
भारतीय विदेशमन्त्री सुष्मा स्वराज ब्रिक्स देशको सम्मेलनमा भाग लिन दक्षिण अफ्रिका पुगेकी छन् । स्वराजले दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसासँग भेट गरेकी छन् ।
यसैबीच, शनिबार दक्षिण अफ्रिकाको यात्राको क्रममा सुष्मा चढेको विमान १४ मिनेटसम्म सम्पर्कमा नरहेपछि स्थिति तनावग्रस्त भएको ब...बाँकी
२४ बैशाख, २०७५ |
एजेन्सी
भारतको झरखण्ड राज्यकी एक किशोरीलाई सामूहिक बलात्कारपछि जिउँदै जलाएर हत्या गरिएको छ ।
आफ्नी छोरीको बलात्कार भएको भन्दै बाबु–आमाले गाउँका अग्रजसमक्ष गुनासो गरेपछि ती किशोरीलाई जनलाइएको प्रहरीलई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
किशोरीको सामूहिक बलात्कारपछि हत्यामा संलग्न मुख्य संदिग्ध सहित १४ जना...बाँकी