२० बैशाख, २०७५ |
एजेन्सी
बुधबार भारतको राजस्थान र उत्तर प्रदेशमा आएको आँधीले निकै नोक्सानी पुर्याएको छ । पछिल्लो २४ घन्टामा राजस्थानमा ३६ जना र उत्तर प्रदेशमा ४५ जनाको मृत्यु भएको छ ।
आँधीका कारण १ सय ४० भन्दा बढी मानिसहरु घाइते भएका छन् । आँधी २० किमी प्रतिघन्टाको गतिमा आएको थियो । आँधीको कारण कयाैं रुख र बिज...बाँकी
१८ बैशाख, २०७५ |
एजेन्सी
बम विस्फोटका दुई घटनामा फ्रान्सेली समाचार संस्था एएफपीका फोटोग्राफर साह मराईसहित ८ पत्रकार समेत कम्तिमा २५ जना मारिएका छन् ।
साेमबार अफगानिस्तानमा भएका यी आक्रमणका क्रममा आक्रमणकारीले पहिलो विस्फोट मोटरसाइकलमा गराएका छन् । १५ मिनेटपछि धेरै पत्रकारहरु समेत भएको ठाउँमा अर्को विस्फोट गराइए...बाँकी
७ बैशाख, २०७५ |
एजेन्सी
भारतीय प्रधान न्यायाधीश दीपक मिश्रविरुद्ध भारतको माथिल्लो सदन राज्यसभामा महाभियोगको प्रस्ताव दर्ता भएको छ । कंग्रेस पार्टीको नेतृत्वमा सात वटा विपक्षी दलहरुले सामूहिक रुपमा उपराष्ट्रपति एवं राज्यसभाका अध्यक्ष वेन्कैया नायडूलाई प्रस्ताव बुझाएका हुन् ।
महाभियोग प्रस्ताव दर्ता गराएसँगै गरिएको पत्रका...बाँकी
५ बैशाख, २०७५ |
नयाँदिल्ली, ५ वैशाख ।
वैवाहिक समारोहका लागि जाँदै गरेका व्यक्तिहरु चढेको मिनी ट्रक दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
भारतमा मध्ये प्रदेशमा पर्ने नदीमा पुलबाट मिनी ट्रक तल खसेर दुर्घटना भएको प्रहरी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । मध्य प्रदेशको राजधानी भूपालबाट ५ सय ७३ किलोमिटर टा...बाँकी
३ चैत्र, २०७४ |
एजेन्सी
चिनियाँ राष्ट्रपति सी जिङपिङ दोस्रो कार्यकालका लागि राष्ट्रपतिनमा निर्वाचित भएका छन् । शनिबार सीलार्इ राष्ट्रपतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव चीनको संसदमा सर्वसम्मत पारित भएको हो ।
चीनको संसदका रुपमा रहेको राष्ट्रिय जनकंग्रेसको जारी बैठकले उनलाई दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित गर...बाँकी
२८ फाल्गुन, २०७४ |
बीबीसी
चिनियाँ राष्ट्रपति सी चिनफिङलाई ‘आजीवन राष्ट्रपति’ हुने बाटो खुलेको छ ।
चीनको नेसनल पिपुल्स कंग्रेसको आइतबार बैठकले दुई कार्यकाल मात्र राष्ट्रपति हुन पाउने संवैधानिक व्यवस्था अन्त्य गर्ने संशोधन प्रस्ताव पारित गरेको हो । यसले सन् २०२३ सम्मको कार्यकाल भएका चिनफिङलाई अनिश्चितकालसम्म राष्ट्रपति ...बाँकी
१८ माघ, २०७४ |
याङ्गुन, १८ माघ ।
म्यानमारकी विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ सान सुकीको निवासमा बिहीबार बिहान बम विस्फोट गराइएको छ ।
विस्फोटक पदार्थ पेट्रोल बम रहेको बताइएको छ । उनको निवास परिसरमा बाहिरैबाट बम हानिएको समाचारमा जनाइएको छ ।
पेट्रोल बम हानिएको तर त्यसबाट कुनै क्षति भने नभएको समाचारमा जनाइएको छ । बम विस्फोट...बाँकी
९ माघ, २०७४ |
सिआन (चीन), ९ माघ ।
चीनको सान्सी प्रान्तमा रहेको एक ‘अपार्टमेन्ट’ भवनमा मङ्गलबार बिहान भएको आगलागीमा परी चार व्यक्तिको मृत्यु भएको छ ।
स्थानीय समयाअनुसार मङ्गलबार बिहान सबेरै १ः३० बजे भएको यस आगलागीमा परी अन्य १३ जना घाइते भएका थिए ।
प्रान्तीय राजधानी सियानको यान्टा जिल्लामा रहेको पाँच तले यस भवनमा अझै पनि १९ व...बाँकी
७ माघ, २०७४ |
एजेन्सी
भारतको दिल्ली राज्यका २० विधानसभा सदस्यको पद खारेज भएको छ । मुख्यमन्त्री अरविन्द केजरीवाल नेतृत्वको आमआदमी पार्टीका यी सांसदले सांसदबाहेक अन्यत्र समेत लाभको पद लिएको भन्दै निर्वाचन आयोगले अयोग्य घोषणा गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।
राष्ट्रपति रामनाथ कोविन्दले उनीहरुलार्इ अयोग्य घोषणा गर्...बाँकी
५ माघ, २०७४ |
लास्कारजह (अफगानिस्तान), ४ माघ ।
अफगानिस्तानको हेल्मन्ड प्रान्तमा बिहीबार आफ्नै सहकर्मीको आक्रमणमा परी ९ जना प्रहरीको मृत्यु भएको छ ।
“प्रहरीको पोशाकमा रहेका एक जना व्यक्तिले प्रहरी अधिकारीहरुलाई गोली प्रहार गरेका हुन्”– एक स्थानीय सरकारी अधिकारीले भने ।
उनले थपे– “आज बिहान हेल्मन्ड प्रान्तको राजधानी लास्कारगाह नजिकै रहेको ...बाँकी