बमबारी २ को मृत्यु
सिरियाको राजधानी दमासकसनजिकै विद्रोहीहरूको एक समूह रहेको स्थानलाई लक्ष्यगरी बुधबार भएको बमबारीमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको मानव अधिकारबादी समूहले जानकारी दिएको छ । रसियाले सो इलाकामा हवाई आक्रमण बन्द गर्ने घोषणा गरेको २४ घण्टा पनि नपुग्दै सो आक्रमण भएको बताएको छ ।
डुउमास्थित...बाँकी








