newskoseli.Com

युद्धविराम अन्त्यलगत्तै भिडन्त : १९ को मृत्यु

अमेरिकी पहलमा गराइएको द्वन्द्वरत हुठी विद्रोही र सरकारबीचको युद्धविराम ४८ घन्टापछि अन्त्य भएसँगै भएको झडपमा मङ्गलबार १९ जनाको मृत्यु भएको यमनी सैनिक अधिकारीले बताएका छन् । यमनी हुठी विद्रोहीको राम्रो पकड रहेको तायज शहर वरपरका क्षेत्रमा हुठी विद्रोहीद्वारा यमनी राष्ट्रपति अवेद्रब्बो मन्सुर हाडी ...बाँकी

प्रहरी–माओवादी भिडन्तमा ६ को मृत्यु

पूर्वी भारतको जङ्गल इलाकामा बुधबार प्रहरी र माओवादी विद्रोहीबीच भएको दोहोरो झडपमा कम्तिमा ६ सशस्त्र लडाकु मारिएका एक प्रहरी अधिकारीले जानकारी दिएका छन् । झारखण्ड राज्यको लटेहार जिल्लामा बुधबार बिहान प्रहरीले जारी गरेको खोजी अभियानको क्रममा माओवादी लडाकुहरुले आक्रमण गरेपछि जवाफी कारबाहीमा उनीहरु...बाँकी

कोलम्बियामा नयाँ शान्ति संझौता हुदै

कोलम्बिया सरकार र विद्रोही समूह रिभोलुसनरी आर्मड फोर्सेस फर कोलम्बिया (फार्क) बीचमा बिहीबार नयाँ शान्ति सम्झौतामा हस्ताक्षर हुने भएको छ । करिब आधा शताब्दीको द्वन्द्व अन्त्य गर्न यसअघि भएको शान्ति सम्झौता जनमत सङग्रहबाट अस्विकृत भएपछि पुन नयाँ शान्ति सम्झौता गर्न लागिएको दुवै पार्टीले जानकारी दिएक...बाँकी

यमन युद्धविराम अन्त्यसँगै भएको झडपमा उन्नाइस जनाको मृत्यु

यसमनमा द्वन्द्वरत हुठी विद्रोही सरकारवाहीबीच अमेरिकी पहलमा गराइएको युद्ध विराम ४८ घन्टापछि अन्त्य भएको घोषाणा भएसँगै यहाँ भएको झडपमा मङ्गलबार १९ जनाको मृत्यु भएको यमनी सैनिक अधिकारीले बताएका छन् । यमनी हुठी विद्रोहीको राम्रो पकड रहेको तायज शहर वरपरका क्षेत्रमा हुठी विद्रोहीद्वारा यमनी राष्ट्रपति ...बाँकी

पुटिनको फिलनसँग ‘राम्रो सम्वन्ध’ भएको क्रेमलिनको दावी

रसियाको केन्द्रिय प्रशासनिक केन्द्र, क्रेमलिनले मङ्गलबार फ्रान्सको राष्ट्रपति निर्वाचनमा पहिलो चरणमा राष्ट्रपतिमा निर्वाचित फ्राँस्वा फिलनसँग रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन निकट सम्बन्ध रहेको जनाएको छ । “दुई जनाबीच फ्रान्सका पूर्व प्रधानमन्त्री फिलन सरकार प्रमुख रहेको बेलादेखि नै सम्बन्ध स्था...बाँकी

सडक दुर्घटना, ६ बालबालिकाको मृत्यु

अमेरिकाको टेन्नेस्सी राज्यमा भएको विद्यालयको १ बस दुर्घटनामा परी कम्तीमा ६ बालबालिकाको मृत्यु भएको छ भने अरू २३ जना घाइते भएका छन् । एउटा रूखमा ठोक्किएर सोमबार बस दुर्घटना भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् । मृतकमध्ये ५ बालबालिकाको घटनास्थलमै मृत्यु भएको र अर्का १ जनाको स्थानीय अस्पतालमा उ...बाँकी

सडक दुर्घटनामा १७ को मृत्यु, ३७ जना घाइते

चीनको उत्तरी क्षेत्रमा पर्ने बेइजिङ—कुनमिङ राजमार्गमा ५६ ओटा सवारीसाधन एकै ठाउँमा परेर भएको दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य ३७ जना घाइते भएका छन् । सान्सी राज्यमा पर्ने सो ठाउँमा स्थानीय समयानुसार सोमबार बिहान ९ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना भएका ...बाँकी

रेल दुर्घटनामा मारिनेको सङ्ख्या १ सय ४२ पुग्यो

भारतीय उत्तरी राज्य उत्तर प्रदेशमा आइतबार भएको रेल दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १ सय ४२ पुगेको छ । दुर्घटना भएको स्थानबाट उद्वारकर्ताले थप शव निकालेका र घाइतेमध्ये केही व्यक्तिको मृत्यु भएपछि सोमबार सो सङ्ख्या १ सय ४२ पुगेको छ । दुर्घटनाग्रस्त सो रेलको डिब्बा अझ पनि व्यक्ति फसे...बाँकी

बेलायतको ईयूबाट बहिर्गमनबारे अनिश्चितताले अर्थतन्त्रमा असर गर्नसक्ने

बेलायतका राज्यकोष प्रमुख फिलिप ह्यामन्डले बेलायत युरोपियन युनियन (ईयू) बाट बाहिरिने भनी गरेको जनमत सङ्ग्रहको निर्णयलाई कार्यान्वयनमा लाने विषय अनिश्चित बन्दा यहाँको अर्थतन्त्रमा असर पर्नसक्ने आइतबार बताएको छ । ह्यामन्डले भने, “अर्थ विज्ञद्वारा गरिएका अर्थतन्त्रसम्बन्धी मूल्याङ्कन जसले बेलायतको ...बाँकी

नवीकरणीय ऊर्जा उत्पादन गर्ने प्रतिबद्धता

मोरक्कोको राजधानी माराकेचमा ४८ ओटा विकासोन्मुख राष्ट्रले आफूलाई आवश्यक पर्ने इन्धनको शत्प्रतिशत परिमाण नै नवीकरणीय ऊर्जाका स्रोतबाट उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्दैै एक घोषणापत्रमा हस्ताक्षर गरेका छन् । मोरक्कोको राजधानी माराकेचमा आयोजित विश्व जलवायु परिवर्तन सम्मेलनको अन्तिम दिन ‘जलवायु ...बाँकी