newskoseli.Com

यसरी शुरु भयाे अमेरिकी राज्यबाट मतगणना…

अमेरिकाका सबै राज्यहरुमा ८ नोभेम्बरको बिहानैदेखि शुरु भएको मतदानपश्चात् उम्मेदबारद्वय हिलारी रोधाम क्लिन्टन र डोनाल्ड जोन ट्रम्पमध्ये को को कहाँ कहाँ विजयी भएकोबारे बिभिन्न राज्यबाट धमाधम मतगणनाको प्रारम्भिक नतिजा आइरहेका छन् । हालसम्म प्राप्त राज्यगत नतिजा अनुसार क्लिन्टन कनेक्टिकट, न्युयोर्क,...बाँकी

एक बिशाल र्‍यालीमा हिलारी क्लिन्टनको सम्बोधन

मतदान केन्द्र खुल्नु आधा दिन मात्र बाँकी रहेको अवधिमा हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्प दुबै उम्मेदबार बिभिन्न राज्यमा सोमबार साँझ अन्तिम तीव्र प्रतिस्पर्धामा ब्यस्त भै रहेकोबारे बिबिध समाचारहरु प्राप्त भै रहेका छन् । फिलाडेल्फियाको इन्डिपेडेन्स हलबाहिर आयोजित अमेरिकी राष्ट्रपति बाराक ओबामा, उनक...बाँकी

म्याडोन्ना हिलारीको पक्षमा भोट माग्दै

विश्वविख्यात पप गायिका म्याडोन्नाले सोमबार साँझ न्युयोर्कको अति ब्यस्त ब्यापारिक इलाका म्यानहाट्टनको मुटु – वासिङ्गटन स्क्वायर पार्कमा अप्रत्यासित रुपमा सङ्गीत कार्यक्रम आयोजना गरी गायन कला प्रस्तुत गरिन् । कुनै पूर्वप्रचारबिना वा कसैलाई सुईंकोसम्म नदिई आयोजित उक्त सङ्गीतमय साँझमा उनले “एक्स्प्रे...बाँकी

बाझाबाझको अन्त्य र पूर्ण मैत्रीस्थापनामा क्लिन्टनको ध्यान केन्द्रित

इमेल काण्डबाट हिलारी क्लिन्टनको शिरमाथि मडारिइरहेको कालो बादलको पर्दा अमेरिकी सङ्घीय अनुसन्धान केन्द्र (एफबिआइ) ले हटाइदिएपछि हिलारी क्लिन्टनको सशक्त प्रतिद्वन्द्वी उम्मेदवार डोनाल्ड ट्रम्पलाई आरोप लगाउने भाकामा परिवर्तन आएको छ । लगभग २ वर्ष अघिदेखिको निर्वाचन अभियान समाप्त हुनै लागेको र मतदान ...बाँकी

ग्यास विस्फोट हुँदा ६ को मृत्यु

रसियाको इभानोभो सहरको एक अपार्टमेन्टमा ग्यास विस्फोट हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको रसियाली आपतकालीन अधिकारीले बताएका छन् । घटनामा ४ जना घाइते भएका छन् । मस्कोदेखि २ सय ५० किलोमिटर उत्तरपूर्वमा अवस्थित इभानोभो सहरको २ तले भवनमा भएको विस्फोटबाट उक्त भवनको धेरै माग भत्किएको बताइएको छ । रसियाल...बाँकी

भूकम्पका कारण विद्यालयहरु बन्द

अमेरिकाको ओक्लाहोमा राज्यमा आइतबार साँझ भूकम्पको गएको छ । भूकम्पको कारण सोमबार सो प्रान्तको सार्वजनिक बिद्यालयहरु बन्द गरिएको छ । सो भूकम्पको कारण भएका क्षतिहरुको विवरण सङ्कलनको लागि विद्यालय बन्द गरिएको बताइएको छ । स्थानीय समयाअनुसार आइतबार साँझ ७:४४ बजे गएको यस भूकम्पबाट ठाउँ ठाउँमा क्षति भएक...बाँकी

सुरक्षा कारबाहीमा ११ लडाकूको मृत्यु

सुरक्षा कारबाहीमा परी इजिप्टमा शनिबार कम्तीमा ११ लडाकूको मृत्यु भएको अधिकारीहरुले जनाएका छन । प्यालेस्टाइन र इजरायलसंगको सीमा क्षेत्रमा पर्ने सधै अशान्त भइइरहेका इजिष्टको उत्तरी सिनाईमा अवस्थित एरिस र शेख जुवैद सहरमा सुरक्षा कारबाही भएको इजिप्ट अधिकारीहरुले जानकारी दिएका छन् । सैनिक प्रवक्ता मो...बाँकी

ट्रम्पको पक्षमा सुधारात्मक परिणाम, अझै क्लिन्टन अगाडि

संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका सशक्त दाबेदार डोनाल्ड ट्रम्प र हिलारी क्लिन्टनबीच शनिबार हुने निर्वाचनमा आ–आफ्ना चुनावी मुद्दा थप प्रभावकारी पार्दै अघि बढ्ने सार्थक प्रयास जारी नै छ । यसै सिलसिलामा २ प्रतिस्पर्धी र उनीहरुका शुभेच्छुकले निर्वाचनको अन्तिम तयारीस्वरुप चुनावी अभियानलाई थप सशक्...बाँकी

अमेरिकी राष्ट्रपतिमा ट्रम्पले जित्ने भविष्यवाणी

चीनको भविष्यवक्ताको राजा भनेर चिनिने एक बाँदरले अमेरिकी निर्वाचनमा डोनाल्ड ट्रम्पको विजय हुने भनेर सङ्केत गरेको यहाँको एउटा पर्यटकीय पार्क प्रशासनद्वारा जनाइएको छ । गेडा नामक उक्त बाँदरलाई यसअघि युरोपियन फुटबल च्याम्पियनसिपमा कुन देशले जित हात पार्छ भनि सोधिएको थियो र यस प्रसङ्गमा यसले दिएको भविष...बाँकी

रसायनिक प्लान्ट विष्फोटमा थपको मृत्यु

जर्मनीको रसायनिक पदार्थ उत्पादक कम्पनी बास्फले यही महिना आफ्नो प्लान्ट विष्फोट भई घाइते भएका थप एक नागरिककोे मृत्यु भएको जनाएको छ । यसअघि उक्त प्लान्ट विष्फोटनका कारण तीन जनाको मृत्यु भएको थियो । अक्टुबर १७ गते भएको विष्फोटमा परी यसअघि एक जना डुङ्गा चालक र दुई जना अग्नी नियन्त्रकको मृत्यु भएको ...बाँकी