बैंकमा प्रतिबन्धित भारतीय नोट साट्न हजारौँको भीड
भारत सरकारले भारतीय ५०० रुपैयाँ र १ हजार रुपैयाँलाई प्रतिबन्ध गर्ने घोषणा गरेपछि सर्वसाधारण, व्यापारी उद्योगपतिलगायतले आफूसँग रहेका नोट साट्न बैंकहरुमा भीड लागेपछि शनिबार केही बैंक वरपरको स्थानमा भद्रगोलको अवस्था सिर्जना भयो ।
नयाँदिल्लीमा पनि नगद साट्न मानिसहरु घन्टौँ लाइनमा बसे । तर हजारौँ ...बाँकी







