११ चैत्र, २०७६ |
न्युजकोसेली संवाददाता
आइसोलेसनमा राखिएका ३० वर्षीय एक युवकको मंगलबार बिहान ७ बजे निधन भएको छ । ज्वरो र रुघाखोकीले ग्रस्त वीरगञ्जका ती युवकको उपचारकै क्रममा भएको निधन कोरोनाबाट भएको हो या होइन भन्ने पुष्टि हुन बाँकी नै छ ।
चितवन मेडिकल कलेजबाट रिफर भरेर उनलाई केही दिनअघि भरतपुरस्थित कोरोना विषेश अस्पताल पठाइएको थियो । ...बाँकी
८ चैत्र, २०७६ |
न्युजकोसेली संवाददाता
कोरोनाभाइरस (कोभिड– १९) बाट बेलायतमा एक नेपालीको मृत्यु भएको छ । मंगलबार मृत्यु भएका उनको उनको कोरोनाभाइरसको संक्रमणबाटै निधन भएको पुष्टि शनिबार मात्रै भएको छ ।
बेलायत बस्दै आएका पूर्वगोर्खा सैनिक लीलाबहादुर राईको मृत्यु भएको हो । खाँदबारी नगरपालिका– १०, संखुवासभाका उनी लण्डनको साउथ ह्यारोमा बस्द...बाँकी
८ चैत्र, २०७६ |
विभिन्न देशबाट शनिबार नेपाल फर्किएका ६२ नेपालीलाई शनिबार साँझ नै भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पुर्याइएको छ । विश्वभर कोरोनाभाइरसको महामारी फैलिएपछि दुबई, कतारलगायतका विभिन्न देशबाट ६२ नेपाली स्वदेश फर्किएका हुन् ।
थाई एयरवेजबाट ४९ र एयर इण्डियाबाट १३ जनालाई शनिबार नेपाल फर्काइएको हो । स...बाँकी
८ चैत्र, २०७६ |
कोभिड– १९ को जोखिमलाई ध्यान दिँदै सञ्चारकर्मीले निवासबाट नै कामकाज गर्ने व्यवस्था मिलाउन नेपाल पत्रकार महासङ्घले सञ्चार प्रतिष्ठानलाई आग्रह गरेको छ ।
शनिबार राजधानीमा बसेको केन्द्रीय समितिको बैठकले सञ्चारकर्मीका लागि सुरक्षित वातावरण तयार पार्न, समयमै पारिश्रमिक प्रदान गर्न तथा निवासबाट कामकाजको ...बाँकी
८ चैत्र, २०७६ |
नेपालमा कोभिड– १९ को सङ्क्रमण देखिएको भन्दै भ्रामक श्रब्य सामग्री (अडियो) बनाएर सामाजिक सञ्जालमा ‘पोस्ट’ गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने विवेक थापा मगरलाई शनिबार पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले जान...बाँकी
८ चैत्र, २०७६ |
कोरोनाभाइरस (कोभिड– १९) सङ्क्रमणको ‘उच्च जोखिम’ मा रहेको भनिएको नेपालमा तीनै तहका सुरक्षा निकाय ‘हाई एलर्ट’ (उच्च सतर्कता) का साथ तयारीमा जुटेका छन् । सीमा जोडिएका देश चीन र भारतमा समेत सङ्क्रमण फैलिएका बेला नेपालमा रोगको प्रवेश हुन नदिन र प्रवेश भइहाले तत्कालै काम गर्न सक्ने गरी सुरक्षा निकायले एकल...बाँकी
६ चैत्र, २०७६ |
न्युजकोसेली संवाददाता
परीक्षा सुरुआतको पूर्वसन्ध्यामा आएर मात्रै सरकारले एसईई स्थगित गरेकामा पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालको संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्ताधारी नेकपाभित्रकाे ‘काजी गुट’ (प्रवक्ता नारायणकाजी श्रेष्ठकाे समूह) विरूद्ध तीताे पाेखेका छन् ।
सत्तामा सहभागी हुने अवसर पाउँदा सध...बाँकी
२ चैत्र, २०७६ |
पैसाको माध्यमबाट कोरोना भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा करिव ८४ हजार करोड रुपैयाँ फागुनमा नष्ट गरियो । पैसाका माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैङ्कको सहयोगमा कोरोना प्रभावित क्षेत्रबाट सङ्कलन गरिएका ती पैसा नष्ट गरेको हो ।
यसअघि गरिएको अध्ययनले पैस...बाँकी
२९ फाल्गुन, २०७६ |
ठूला जमघट हुने खालका सामाजिक कार्य, भोज, उत्सव एवं पर्वमा सहभागी नहुन सर्वसाधारणलाई आह्वान गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकका सबै (७५३) स्थानीय तहलाई निर्देशन दिएको छ ।
सबै स्थानीय तहलाई ११ बुँदे ध्यानाकर्षण पत्र पठाउँदै कोभिड– १९ को सङ्क्रमण रोक्नका लागि ठूला जमघटका कार्य...बाँकी
२८ फाल्गुन, २०७६ |
न्युजकोसेली संवाददाता
दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिने ‘भान्जी’ समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला प्रत्यारोपणपछि ‘पहिलो भिजिटर’ का रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर अस्पतालबाट डिस्चार्ज भएकी छन् ।
शल्यक्रियापछि चिकित्सक बाहेक श्रीमती समेतलाई भेट्न नपाएका प...बाँकी