२८ फाल्गुन, २०७६ |
न्युजकोसेली संवाददाता
निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाको भक्तपुरस्थित निर्माणाधीन घरमा शक्तिशाली बम विस्फोट भएको छ । नेकपाका सांसद बाँस्कोटाको घरपरिसरमा भर्खरै (बुधबार बिहान करिव पाैने ८ बजे) प्रेसर कुकर बम विस्फोट भएको हो ।
मध्यपुर थिमि नगरपालिका– १, लोकन्थलीस्थित मनहरा प्लानिङमा रहेको...बाँकी
२७ फाल्गुन, २०७६ |
पोखरामा निर्माणाधीन क्षेत्रीय विमानस्थलमा कार्यरत ७१ चिनियाँ कामदार ‘सेल्फ क्वारेन्टाइन’ मा बसेका छन् । विमानस्थलमा हाल १ सय ९० चिनियाँ कामदार कार्यरत छन् ।
क्वारेन्टाइनमा राखिएका ७१ कामदारमध्ये केही पुराना र केही नयाँ रहेको विमानस्थलका प्रमुख विनेश मुनाकर्मीले जानकारी दिए । कोरोना सङ्क्रमण देखिए...बाँकी
२७ फाल्गुन, २०७६ |
कोटेश्वर–कलङ्की सडक खण्डमा गुड्ने सवारी साधनलाई ट्राफिक प्रहरीले नयाँ नियम लागू गर्ने भएको छ । सवारी आगमनलाई सहज बनाउँदै दुर्घटना न्यूनीकरणका लागि चैत २ देखि लागू गर्ने गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाले नयाँ नियम ल्याउन लागेको हो ।
कम गतिमा गुड्ने सार्वजनिक तथा मालबाहक सवारी साधनलाई सडकको बाँ...बाँकी
२५ फाल्गुन, २०७६ |
माल्टा र कुवेत पठाइदिन्छु भन्दै करोडौं रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले हालै पक्राउ गरेको छ ।
अफ्रिकी देश माल्टा र कुवेत पठाउँछु भन्दै विभिन्न व्यक्तिसँग २ करोड ५० लाख रुपैयाँ ठगी गर्ने अर्घाखाँचीका ३८ वर्षीय बाबुराम श्रेष्ठलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शुक्रबार नेपालगञ्जबाट...बाँकी
२५ फाल्गुन, २०७६ |
सर्लाहीमा ड्युटीमा खटेका एक सशस्त्र प्रहरी जवानले आफैंलाई गोली हान्दा गम्भीर घाइते भएका छन् ।
सशस्त्र प्रहरी बल नंम्बर १० गण, कविलासीमा कार्यरत करिव ३० वर्षीय आनन्द मिश्रा आफैंले बोकेको एसएलआरबाट घाटीमा गोली हानी घाइते भएको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जानकारी दिए ।
सर्लाहीको बलर...बाँकी
२४ फाल्गुन, २०७६ |
मकवानपुरको भीमफेदीमा शनिबार बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छन् । भीमफेदी गाउँपालिकाको च्याउखोला भन्ने ठाउँमा चट्याङ लागेर घाइते भएका स्थानीय २३ वर्षीय विजय स्याङ्तानको उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार २२ वर्षीया सविना स्...बाँकी
२४ फाल्गुन, २०७६ |
चार दिनअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थितिमा सन्तोषजनकरुपमा सुधार भइरहेको छ ।
प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनकरुपमा सुधार भइरहेकैले उनलाई साधारण खाना दिन थालिएको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले ...बाँकी
२१ फाल्गुन, २०७६ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण सफल भएको छ । बुधबार बिहानदेखि दिउँसोसम्म लगाएर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण सम्पन्न भएपछि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकले जनाएका छन् ।
भान्जी नाता पर्ने बताइएकी झापाकी समीक्षा सं...बाँकी
२० फाल्गुन, २०७६ |
न्युजकोसेली संवाददाता
केपी शर्मा ओली नेतृत्वको नेकपाको सरकारका अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले आफ्नो सांसद पद गुमेसँगै मन्त्री पदबाट राजीनामा दिएका छन् ।
राष्ट्रियसभाको दुईवर्षे कार्यकाल पूरा गरेर मंगलबारदेखि बिदा भएका १९ जना सांसदहरुमध्ये मन्त्री खतिवडा पनि एक हुन् । नेकपाका ८, कांग्रेसका ६...बाँकी
२० फाल्गुन, २०७६ |
न्युजकोसेली संवाददाता
पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रिया सफलता र शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
सोमबार साँझ सामाजिक सञ्जाल ‘ट्विटर’ मा ‘ट्विट’ लेख्दै पूर्वराजा ज्ञानेन्द्रले त्यस्तो कामना गरेका हुन् । पूर्वराजा ज्ञानेन्द्रले लेखेका छन्– ‘हाम्रा प्रधानमन्त्रीको शल्यक्रिया सफल ...बाँकी