‘दाइजो’ घरजग्गा २० दिनभित्र खालि गर्न पूर्वअधिराजकुमारी प्रेरणालाई आदेश
नेपाल ट्रस्टको नाममा रहेको छाउनीस्थित १५ रोपनी घरजग्गा पूर्वअधिराजकुमारी प्रेरणाराज्यलक्ष्मीदेवी सिंहले २० दिनभित्र खालि गर्नुपर्ने भएको छ ।
सिंहले आफूले दाइजोबापत सो जग्गा पाएको दाबी गरे पनि सर्वोच्चले ११ पुस, २०७३ मा तत्कालीन प्रधान न्यायाधीश सुशीला कार्की, न्यायाधीशहरु दीपकुमार कार्की र सपना म...बाँकी








