‘श्रीस्वस्थानी ब्रत’ सुरु : शालीनदीमा विशेष मेला, यस्ताे छ व्यवस्थापन र सुरक्षा तयारी
हरेक वर्षको पौष शुक्ल पूर्णिमामा सुरु हुने हिन्दू धर्मावलम्बीको ‘श्रीस्वस्थानी ब्रतकथा तथा माधवनारायणको पूजा–आराधना’ शुक्रबारदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा (एक महिना) सम्म हरेक दिन घरघरमा ‘श्रीस्वस्थानी ब्रतकथा’ भन्ने र सुन्ने प्रचलन छ । स्वस्थानीको ब्रत बस्दा र कथा भन्...बाँकी







