ट्रिपरले किचेर मारेका सिंहका परिवारले अझै बुझेनन् शव
वीरेन्द्रनगर नगरपालिका– ३, सुर्खेतमा मङ्गलबार ट्रिपरले किचेर मृत्यु भएका महावै गाउँपालिका– ३, सिमखेत, कालिकोटका २१ वर्षीय केशरबहादुर सिंहका परिवारले बुधबार पनि शव बुझेका छैनन् ।
भे १ ख २२४२ नम्बरको ट्रिपरले भे १ प २१७८ नम्बरको मोटरसाइकलमा सवार सिंहलाई बिहान ८ ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भए...बाँकी








