१५ मंसिर, २०७६ |
न्युजकोसेली संवाददाता
शनिबार सम्पन्न उपचुनावको मतगणना अगाडि बढ्दै जाँदा कास्की– २ मा सत्तारुढ नेकपाकी उम्मेदवार विद्या भट्टराई अगाडि देखिएकी छन् । वडा नम्बर ३३ को मतगणना सकिँदासम्म नेकपा ११ सय ६१ मतले अघि देखिएको हो ।
वडा नम्बर ३३ मा कूल ५ हजार ६ सय ४२ मत खसेकामा विद्या भट्टराईले ३ हजार २ सय ७६ मत पाएकी छिन् । यो मत प...बाँकी
१५ मंसिर, २०७६ |
न्युजकोसेली संवाददाता
शनिबार राति करिव साढे १२ बजे भएको भयानक सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । सुनसरीको हरिपुरमा ट्रकले एम्बुलेन्सलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।
वीरगञ्जबाट राजधानीतर्फ आउँदै गरेको ना २ ख ९०८२ नम्बरको ट्रकले उदयपुरतर्फ जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्समा...बाँकी
१४ मंसिर, २०७६ |
न्युजकोसेली संवाददाता
देशका विभिन्न भाग र तहमा रिक्त भएका स्थानमा शनिबार सम्पन्न उपचुनावको परिणाम आउन थालेको छ । शनिबार राति ९ बजेसम्मको मतपरिणामअनुसार ३ वटा वडाध्यक्ष पदमा सत्ताधारी नेकपा विजयी भएको छ ।
सल्यानको कुमाखमालिका गाउँपालिका– ५ को वडा अध्यक्ष पदमा नेकपाका उम्मेदवार धर्मे बुढाथोकी ७ सय ९२ मत प्राप्त गरी विजय...बाँकी
१४ मंसिर, २०७६ |
न्युजकोसेली संवाददाता
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरेका छन् । मोदीले ओलीलाई शनिबार स्वास्थलाभको सन्देश पठाएका हुन् ।
सन्देशमा मोदीले प्रधानमन्त्री ओलीको थप उपचारका लागि भारतका तर्फबाट सहयोग गर्ने प्रस्ताव समेत समावेश गरेका छन् । नेपाल–भारत सम्बन्धलाई थप उचाई...बाँकी
१४ मंसिर, २०७६ |
न्युजकोसेली संवाददाता
प्रतिनिधिसभा सदस्यका लागि उपचुनाव भैरहेको कास्की– २ का ४ मदतानस्थल नजिकै शनिबार दिउँसाे बम विस्फोट भएका छन् । पोखरा महानगरपालिका– १६ को दीपचण्डिका मतदानस्थल नजिकै शनिबार दिउँसो बम विस्फोट भएको छ । यसअघि पनि सोही निर्वाचन क्षेत्र अन्तर्गतका ३ मतदानस्थलमा बम विस्फोट भए ।
पोखरा– ३३, भरतपोखरीस्थित श...बाँकी
१३ मंसिर, २०७६ |
प्रतिनिधिसभा सदस्य, प्रदेसभा सदस्य र स्थानीय तहको शनिबार हुने उपनिर्वाचनमा कुनै करणवश मतदाता परिचयपत्र नभएमा सरकारी निकायबाट फोटोसहित जारी भएको जुनसुकै परिचयपत्रका आधारमा पनि मतदाताले मतदान गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
कुनै करणवश मतदाता परिचयपत्र प्राप्त हुन नसकेमा, हराएमा वा नष्ट भएमा नागरिक...बाँकी
१३ मंसिर, २०७६ |
महाकाली नगरपालिका– ३, चाँदनी, कञ्चनपुरका २२ वर्षीय दीपक पन्तलाई हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
हत्या आरोपमा पक्राउ परेका भीमदत्त नगरपालिका– ४ का २० वर्षीय मनिष नाथ, २२ वर्षीय गणेश लुहार, २० वर्षीय रोनी भनिने नवीन सिंह र २२ वर्षीय विनोद बोहरालाई जिल्ला प्रहरी कार्यालयले शु...बाँकी
१३ मंसिर, २०७६ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओली अझै एक साता अस्पतालमै बस्नुपर्ने चिकित्सकहरुले बताएका छन् । मंसिर १० मा एपेन्डिसाइटिसको अप्रेसन गराएका ओली अप्रेसनका क्रममा बनेको घाउ र त्यसबाट हुन सक्ने रक्तश्रावको सम्भावना कायम रहुन्जेल अस्पतालमै बस्नुपर्ने भएको हो ।
राजधानीको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक...बाँकी
१३ मंसिर, २०७६ |
केही दिनयता काठमाडौं उपत्यकाको तापक्रम दिनहुँ घट्दो क्रममा रहेको छ । बुधबारदेखि उपत्यकाको तापक्रम दैनिक दुई देखि तीन डिग्री सेल्सियसले घटिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तापक्रम घटेर चिसो बढ्नुमा कुनै नयाँ प्रणालीको प्रभाव नभई नियमित मौसमी कारण मात्र भएको मौसमविद् प्रतिभा मानन्धरले बत...बाँकी
१२ मंसिर, २०७६ |
न्युजकोसेली संवाददाता
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले गृह मन्त्रालय र मातहतका निकायहरुलाई उनीहरुले तय गरेको नीति, कार्यक्रम तथा बजेटको लक्ष्यमा शतप्रतिशत नजिक पुग्ने गरी काम गर्न निर्देशन दिएका छन् ।
गृह मन्त्रालयमा बुधबार आ.व. २०७६/७७ को प्रथम चौमासिक कार्यप्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान सम...बाँकी