newskoseli.Com

दक्षिणतर्फ सर्‍यो न्यूनचापीय मनसुनी रेखा, यस्तो हुनेछ अबको मौसम

न्यूनचापीय मनसुनी रेखा औसत स्थानभन्दा थोरै दक्षिणतर्फ सरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशका मध्य र पूर्वी तराईमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने देशका अन्य भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । आगामी २४ घण्टामा देशका मध्य र पूर्वी भागका केही स्थान र पश्चिमी ...बाँकी

पूर्वसांसद एवं जलविद्युत् अभियानकर्मी बैरागीकाे निधन

पूर्वसांसद हरि बैरागी दाहालको ६२ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । २०५१ को मध्यावधि निर्वाचनमा संखुवासभा– २ बाट नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को प्रतिनिधित्व गर्दै उनी सांसद पदमा निर्वाचित भएका थिए । राजनीतिका अलावा साना जलविद्युत् विकासको अभियानकर्मीका रुपमा समेत स्था...बाँकी

असोज १० देखि दसैंका लागि नयाँ नोट : कहाँ–कहाँबाट पाइन्छ ?

चाडबाडको समयमा नयाँ नोट प्रयोग गरौं भन्ने इच्छा सबैको हुन्छ । नयाँ, टलक्क परेको नोट लिने–दिने प्रचलन विशेष गरी दसैंको अवसरमा बढी हुने गरेको छ । के गाउँ, के सहर– सबैतिर नयाँ नोटका बारेमा बढी नै चासो हुने गर्दछ । आम नागरिकको सोही चासोलाई सम्बोधन गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले असोज १० देखि ...बाँकी

यता संविधान दिवसको धुमधाम : उता बम विस्फोटको सन्त्रास !

राजधानीलगायत देशका प्रमुख सहरहरूमा संविधान दिवसको धुमधाम चलिरहँदा देशका केही भागमा भने बम विष्फोटको सन्त्रास छाएको छ । शुक्रबार बिहान सबेरै भोजपुरको षडानन्द नगरपालिकाको कार्यालय परिसरमा बम विस्फोट भएको छ । अज्ञात समूहले बिहान ३ बजेतिर नगरपालिकाको गाडीलाई लक्ष्य गरी बम विस्फोट गराएको थियो । कुकर ब...बाँकी

प्रहरी नायव निरीक्षक नै घुससहित कर्‍याप्प, नापी सर्वेक्षक पनि समातिए

महानगरीय प्रहरी प्रभाग थलीमा कार्यरत प्रहरी नायव निरीक्षक विपिनचन्द्र पन्तलाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी दुर्घटनाको सहमति बमोजिम मिलापत्र गरिएकामा सो कार्य गरिदिए वापत पन्तले सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगबाट खटिएको टोलीले उनलाई बुधबार...बाँकी

१ लाख धरौटीमा छुटे गृहमन्त्री बादलका भाइ नरेश थापा

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का साइँला भाइ नरेश थापा १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश मोदिनीप्रसाद पौडेलको इजलासमा सोमबारबाट भएको थुनछेक बहसपछि थापालाई १ लाख रुपैयाँ धरौटीमा रिहा गरिएको उनका तर्फबाट बहस गरेका अधिवक्ता मनिसकुमार श्रेष्ठले जानकारी दिएका ...बाँकी

धानखेतमा अकस्मात बसे ४ हेलिकप्टर, ८ घन्टापछि उडे काठमाडौंतिर (फोटोफिचर)

मौसमी खराबीका कारण मंगलबार बिहान अकस्मात काभ्रेपलाञ्चोकमा अवतरण गरिएका ४ वटा हेलिकप्टर ८ घन्टापछि काठमाडौंका लागि उडे । पाँचखाल नगरपालिका– २, जोरपाटी र हर्सेमा आकस्मिक रुपमा अवतरण गरिएका हेलिकप्टर ८ घन्टापछि राजधानीतर्फ उडेका हुन् । लुक्लाबाट काठमाडौंका लागि उडेका हेलिकप्टर हर्से र जोरपाटीमा ...बाँकी

बिहीबारसम्म भारी वर्षा र बाढीको सम्भावना : उच्च सतर्कता अपनाउन विभागको आग्रह

मनसुनी न्यूनचापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले सोमबार रातिदेखि सुरु भएको वर्षा बिहीबार बिहानसम्म कायम रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै सोमबारदेखि सक्रिय मनसुनी प्रणालीका कारण प्रदेश– १, २, ३, ५ र गण्...बाँकी

घरबेटीज्यूहरू ! बिजुलीको महशुलमा डेरावाल ठग्ने गर्नुभएको छ ? प्राधिकरणले समाउला नि !

काठमाडौं उपत्यकालगायत सहरी क्षेत्रमा घर बहालमा बस्नेलाई घरबेटीले मनलाग्दी विद्युत् महसुल लिएको विषयमा नेपाल विद्युत् प्राधिकरणले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । प्राधिकरणद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने– ‘प्राधिकरणसँग विद्युुत् लिएर मनलाग्दी ...बाँकी

खानेपानी मन्त्री मगर अस्पताल भर्ना, कस्तो छ स्वास्थ्य अवस्था ?

खानेपानी तथा सरसफाई मन्त्री विना मगर भैंसेपाटीस्थित मेडीसीटी अस्पतालमा भर्ना भएकी छन् । पिसाबमा इन्फेक्सन देखिएपछि मन्त्री मगरलाई शुक्रबार अस्पताल भर्ना गरिएको हो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार साँझ अस्पताल पुगेर आफ्नी बुहारी समेत रहेकी मन्त्री मगर...बाँकी