newskoseli.Com

महरालाई ‘चोख्याउँदै’ र अजयबाबुलाई ‘थर्काउँदै’ रोशनी शाहीका दुई चिठी (पत्रहरु र स्ट्याटससहित)

संघीय प्रतिनिधिसभाका निवर्तमान सभामुख एवं समकालीन नेपाली राजनीतिका सर्वाधिक चर्चित र प्रभावशाली राजनीतिक खेलाडीहरुमध्येका एक कृष्णबहादुर महरालाई ‘डुबाउने’ गरी हालै घटेको ‘महरा–रोशनी प्रकरण’ ले फेरि नयाँ मोड लिने संकेत देखिएको छ । महरा प्रकरणकी मुख्य पात्र रोशनी शाहीले कृष्णबहादुर महरालाई ‘चोख्याउ...बाँकी

चिनियाँ राष्ट्रपति एयरपोर्ट उत्रँदै गर्दाको झकिझकाउ काठमाडौं (भिडियो र भ्रमणतालिकासहित)

नेपालको उत्तरी छिमेकी मित्रराष्ट्र चीनका तर्फबाट सर्वोच्च नेतृत्व अर्थात् राष्ट्रपतिको तहबाट २८ वर्षपछि नेपालको औपचारिक राजकीय भ्रमण हुँदै छ । नेपालको उत्तरी भूभागसँगै प्रत्यक्ष रुपले जोडिएको निकटतम छिमेकी राष्ट्र भए तापनि विविध कूटनीतिक एवं राजनीतिक जटिलताका कारण दक्षिणी छिमेकी भारतको तुलनामा चीनका...बाँकी

उपेन्द्र यादवको घोषणा : ‘समाजवादी र राजपाबीच एकता निर्विकल्प’

वर्तमान सरकारको उपप्रधान एवं स्वास्थ्यमन्त्री समेत रहेका समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण हुनुपर्नेमा जोड दिएका छन् । सप्तरीको राजविराजमा बिहीबार आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै यादवले यी दुई पार्टीबीच एकीकरण गर...बाँकी

मालपोतका हाकिम ‘आपत्तिजनक स्थिति’ मा परस्त्रीसँगै कर्‍याप्प

कञ्चनपुरको बेलौरीस्थित मालपोत कार्यालयका प्रमुख एक जना विवाहित महिला (परस्त्री) को घरबाट ‘आपत्तिजनक स्थिति’ मा पक्राउ परेका छन् । स्थानीयवासीले दिएको सूचनाका आधारमा मालपोत कार्यालय बेलौरीका प्रमुख भोजबहादुर ऐडी पक्राउ परेका हुन् । मालपोत प्रमुख ऐडीसहित उनलाई घरमा बोलाउने महिला समेत पक्राउ परेकी छ...बाँकी

११ जुवाडे कर्‍याप्प, सवा २ लाख रुपैयाँ पनि बरामद

सवा दुई लाख रुपैयाँसहित प्रहरीले बुधबार साँझ ११ जना जुवाडेलाई पक्राउ गरेको छ । जुवा खेलिरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको वृत्तका डीएसपी उमेश लम्सालले जानकारी दिएका छन् । टोखा नगरपालिका– ११ स्थित पूर्ण लिम्बूको कोठामा जुवा खेलिरहेको अवस्थामा प...बाँकी

दुर्गापूजामा फिल्मको निहुँमा झडप : दर्जन घाइते, ५ को अवस्था गम्भीर, ५ पक्राउ

शम्भुनाथ नगरपालिका, सप्तरीमा दुर्गापूजामा फिल्म देखाउने विषयमा भएको विवाद चर्कंदै जाँदा भएको झडपमा एक दर्जन व्यक्ति घाइते भएका छन् । शम्भुनाथ नगरपालिका– १ स्थित खोक्सर प्रवाहमा दसैंको अवसरमा बनाइएको दुर्गापूजास्थल नजिकै प्रोजेक्टरबाट धार्मिक फिल्म देखाइएको थियो । कृष्णलीला, रामलीलाजस्ता धार्मिक फ...बाँकी

यस्तो छ चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तालिका (विज्ञप्तिसहित)

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल र भारत भ्रमणको तालिका चीन सरकारले सार्वजनिक गरेको छ । चिनियाँ विदेश मन्त्रालयले बुधबार पत्रकार सम्मेलन आयोजना गरी सीको नेपाल तथा भारत भ्रमणबारे औपचारिक जानकारी गराएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुव चुनिङका अनुसार राष्ट्रपति सीले अक्टोम्बर ११ देखि १...बाँकी

निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न प्रहरीलाई अदालतकाे अनुमति

निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ । संघीय संसद सचिवालयमा काजमा कार्यरत कर्मचारी रोशनी शाहीलाई ‘बलात्कार प्रयास’ गरेको आरोपमा किटानी जाहेरी परेपछि महरालाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो । काठमाडौं जिल्ला अदालतका न्या...बाँकी

रहेनन् अग्रज सञ्चारकर्मी राजेन्द्रदेव आचार्य

नेपाल टेलिभजनका पूर्व नायव महाप्रबन्धक एवम् समाचार निर्देशक राजेन्द्रदेव आचार्यको ६१ वर्षको उमेरमा निधन भएको छ । राजधानीस्थित नर्भिक अस्तापतालमा उपचारका क्रममा आइतबार आचार्यको निधन भएको हो । नेपाल टेलिभिजनबाट अवकाश पाएपछि न्युज २४ टेलिभिजनमा आबद्ध रही कार्यरत आचार्यको आइतबारै पशुपति आर्यघाटमा दाह...बाँकी

बीपी राजमार्गको नेपालथोकमा मिनीबस दुर्घटना : ३ को मृत्यु, ५ घाइते, २० सकुशल

बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली जिल्लाको सीमाना नजिकै पर्ने नेपालथोक भन्ने स्थानमा शनिबार मिनीबस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । बा ३ ख २३५९ नम्बरको मिनीबस तीब्र गतिका दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मृतकहरूको सनाखत भ...बाँकी