दीपावलीका दिन चक्कु प्रहारबाट घाइते रानाको उपचारका क्रममा मृत्यु
दीपावली दिन (कात्तिक ११ मा) चक्कु प्रहारबाट गम्भीर घाइते भएका वीरेन्द्रनगर नगरपालिका– १० का ३० वर्षीय चन्दन रानाको उपचारका क्रममा मृत्यु भएको छ ।
उपचारकै क्रममा बिहीबार बेलुका भारतको लखनउमा रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए । दीपा...बाँकी








