प्रधानमन्त्री ओली अस्पतालमा, स्वास्थ्य अवस्था सामान्य
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार बिहान धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल गएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
अस्पतालले बुधबार बेलुकी प्रेस विज्ञप्ति जारी गरेर प्रधानमन्त्रीक...बाँकी








