लक्ष्मीपूजाको दियो सल्कँदा लाखौंको क्षति : आगलागीबाट हप्तामै करोडभन्दा बढी क्षति
नेचासल्यान गाउँपालिका– २, सल्यान, कुमालगाउँ, सोलुखुम्बुको एक घरमा आगलागी भएको छ ।
लक्ष्मीपूजाका लागि बालिएको दियोबाट आगो सल्किँदा स्थानीय रुपा नेवारको घरमा आगलागी भई ६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिएका छन् । आगलागीबाट लक्ष्मीपूजाका लागि राखि...बाँकी








