सीके राउतको पार्टीबाट पनि उपनिर्वाचनमा उम्मेदवारी
निर्वाचन प्रक्रियामा पहिलो पटक सहभागी भएको डा. सीके राउत नेतृत्वको पार्टीले पनि उपचुनावमा सहभागिता जनाएको छ । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा सो पार्टीबाट एक महिलाले उम्मेदवारी दिएकी छन् ।
डा. सीके राउत नेतृत्वको ‘जनमत पार्टी’ का तर्फबाट पिपरा गाउँपा...बाँकी








