newskoseli.Com

नक्कली नोट छाप्ने मेसिनसहित ४ भाइ पक्राउ

नक्कली नोट बनाउन प्रयोग हुने उपकरणसहित चार जनालाई कैलाली जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका– १, नैनादेवी टोलका खगेन्द्र बम भन्ने खगेन्द्रबहादुर रजवार, चुरे गाउँपालिकाका भोजबहादुर बम, धनगढी उपमहानगरपालिका– ३ का पल्लभराज भट्ट र महोत्तरी जिल्ला बर्दिवास नगरपालिकाका गोकुलबहाद...बाँकी

जनयुद्धकालीन जलविद्युत् आयोजनाले दिइरहेकाे उज्यालो

दस वर्षसम्म नेपालमा चलेको सशस्त्र जनयुद्धका क्रममा तत्कालीन माओवादीले धेरै ठाउँमा विद्यालय, सहिदगेट, चौतारा, विद्युतगृहलगायतका भौतिक संरचना निर्माण गरेको थियो । निर्माण भएका त्यस्ता धेरै संरचना अहिले हराएर गएका छन् । यिनैमध्येको एक उदाहरण हो रुकुम पूर्वको सिस्ने गाउँपालिका– २, छिपखोला (साविक प्वा...बाँकी

प्रहरीले राजधानीमै चलायो गोली : गाउँपालिका अध्यक्षकी छोरी मार्दिन्छु भन्नेका घुँडामुनि दुई गोली

रामेछापको लिखु गाउँपालिकाका अध्यक्षसँग दुई कराेड रुपैयाँ माग्दै नदिए छोरीकाे ज्यान लिने धम्की दिएका एक अभियुक्तमाथि प्रहरीले राजधानीको स्वयम्भूमा गोली चलाएको छ । पीडितको उजुरीका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको स्वयम्भु क्षेत्रमा शुक्रबार दिउँसो गोली चलाएको हो । अभियुक्तलाई नियन्...बाँकी

बुद्धमूर्ति ५ वर्षदेखि प्रहरी कार्यालयमै प्रतिस्थापन !

वि.सं. २०७१ मा सुर्खेतका बौद्ध धर्मावलम्बीहरु बुद्धजयन्तीको अवसरमा बुद्धमूर्ति प्रतिस्थापना गर्ने योजनामा थिए । काँक्रेबिहारलाई संरक्षित क्षेत्रका रुपमा संरक्षण गर्दै आएका हिन्दू समुदाय बौद्ध विशेषको सम्पदा गराउन तयार भएनन् । पुरातत्त्व विभागले पुनर्निर्माणको योजना सञ्चालन गरिरहेका बेला बुद्धमूर्...बाँकी

प्रशिद्ध काँक्रेबिहारमा लगातार तोडफोड : कसले गर्‍यो, किन गर्‍यो ?

पर्यटकीयस्थल काँक्रेबिहारको अज्ञात समूहले पछिल्लो समय लगातार तोडफोड गर्दै आएको छ । वीरेन्द्रनगर– ९, लाटीकोइलीस्थित पुरातात्त्विक स्थल काँक्रेबिहारको पुनर्निर्माण अन्तिम चरणमा पुगेका बेला रातको समयमा लगातार अज्ञात समूहको निशानामा परेको हो । शनिबार, आइतबार र सोमबार राति बिहारको तोडफोड गरिएको स्थानी...बाँकी

इन्टरनेट कम्पनी ‘सुविसु’ मा भीषण आगलागी, निकै बेरपछि बल्ल नियन्त्रणमा

राजधानीको बालुवाटारस्थित नेपालको एक चर्चित इन्टरनेट सेवा प्रदायक कम्पनी ‘सुविसु’ को कार्यालयमा बुधबार दिउँसो लागेको आगो निकै बेरपछि नियन्त्रणमा आयो । आगो नियन्त्रणका लागि नेपाल प्रहरी, नेपाली सेना र काठमाडौं, भक्तपुर तथा ललितपुरका वारूणयन्त्रहरू परिचालन गरिए । महानगरीय प्रहरी परिसर काठमाडौंका डीए...बाँकी

‘नाकाबन्दीकी नायिका’ सुष्मा स्वराजको निधन : प्रधानमन्त्री स्तब्ध, परराष्ट्रमन्त्रीले भने– ‘प्रतिबद्धता र दृष्टिकोणयुक्त व्यक्तित्व’

२०७२ वैशाख १२ र २९ मा आएका विनाशकारी भूकम्पले थिलोथिलो भएका नेपाल र नेपाली जनतामाथि अपराधपूर्ण भारतीय नाकाबन्दी थाेपर्ने हर्कतमा निर्णायक भूमिका खेलेकी र नेपाली जनताका तर्फबाट ‘नाकाबन्दीकी नायिका’ काे उपमा पाएकी तत्कालीन भारतीय विदेशमन्त्री ६७ वर्षीया सुष्मा स्वराजको मंगलबार राति अल इन्डिया इन्स्टिच...बाँकी

‘२ पत्रकार र १ महिलाका कारण मर्दैछु’ भन्दै रेकर्ड २ भिडियो भेटिए : रहस्यमय बन्दै पत्रकार पुडासैनीको मृत्यु

पत्रकार शालिकराम पुडासैनीको मृत्यु ‘आत्महत्या दुरुत्साहन’ बाट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मृत्युअघि उनले रेकर्ड गरेको भिडियोमा केही मानिसका कारण आफू आत्महत्या गर्न लागेको उल्लेख भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उनक...बाँकी

छोरामाथि पेट्रोल छर्केर चक्कु हान्दै मार्न खोज्ने बाबु पक्राउ

विदुर नगरपालिका– २, बट्टार, नुवाकोटमा आफ्नै छोरालाई चक्कु प्रहार गरी ज्यान लिन खोज्ने बाबु पक्राउ परेका छन् । मंगलबार बिहान १० बजे सोही ठाउँका ५० वर्षीय इद्री मियाले २७ वर्षीय छोरा समिर खानलाई सामान्य घरायसी विवादका कारण चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फुयाँल...बाँकी

महानगरका वडा अध्यक्षमाथि आफ्नै कार्यकर्ताको मुक्का !

हालैका दिनहरूमा देशका विभिन्न स्थानहरूमा ‘जनप्रतिनिधि’ ले जनता र आफ्नै कार्यकर्ताबाट पिटाइ खाएका खबरहरु आउन थालेका छन् । आइतबार पोखरा महानगरपालिका– २१ का वडाअध्यक्ष खगराज आचार्यमाथि आफ्नै कार्यकर्ताले मुक्का बजारेको खबर छ । आइतबार साँझ राष्ट्रबैंक चोकस्थित जुस पसलमा बसिरहेका बेला कृस्ती–निर्मलपोख...बाँकी