२९ पुष, २०७४ |
पेमा लामा/रासस
धुलिखेल नगरपालिका– १, मितिनीछाप, काभ्रेपलाञ्चोकमा शनिबार गाई फर्ममा काम गर्दै कृषक रामलाल तामाङ । तामाङले गाईपालनबाट मासिक ७० हजार रूपैयाँ आम्दानी गर्दै आएका छन् ।
...बाँकी
२५ पुष, २०७४ |
राजेन्द्रप्रसाद पनेरु/रासस
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरफाँटामा चर्दै गरेका छाडा चौपाया ।
...बाँकी
२३ पुष, २०७४ |
नारायण ढुंगाना/रासस
चितवनको सौराहास्थित थारु सांस्कृतिक संग्रहालयमा राखिएको थारुको मौलिकता, संस्कृति र पेशा झल्कने एक किसानको प्रतिमा ।
...बाँकी
२२ पुष, २०७४ |
रामबहादुर थापा/रासस
बागलुङको तमानखोला गाउँपालिका– १ का किसान घाँसको भारीसहित स्थानीय बोङ्गाखानी खोलामा रहेको काठको अस्थायी पुल तर्दै ।
...बाँकी
१६ पुष, २०७४ |
राजेन्द्रप्रसाद पनेरु/रासस
कञ्चनपुरको बेलडाँडी गाउँपालिकास्थित एक गुड उद्योगमा गुडका भेली बनाउँदै मजदुरहरू ।
...बाँकी
१६ पुष, २०७४ |
रत्न श्रेष्ठ/रासस
बयलगाडामा मालसामान राखेर गन्तव्यतर्फ जाँदै सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलवासमा एक कृषक परिवार ।
...बाँकी
१६ पुष, २०७४ |
प्रशन्न पोखरेल/रासस
सुन्तला बिक्री गर्न ग्राहक कुर्दै आइतबार गोरखाको मनकामनामा व्यापारीहरू । यहाँ प्रतिकेजी १ सय ५० रूपैयाँसम्ममा सुन्तला बिक्री भइरहेको छ ।
...बाँकी
२७ मंसिर, २०७४ |
रत्न श्रेष्ठ/रासस
पहाडको कुना–कन्दराका युवाहरू रोजगारीका लागि राजधानी ओइरिन्छन् । राजधानीमा समेत भनेजस्तो रोजीरोटीको व्यवस्था हुन नसक्दा लाखौं युवा श्रम गर्न विदेशिएका छन् ।
काठमाडौंको बसन्तपुर क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको पर्खाइमा प्रायः दिनभर यसरी नै लामबद्ध हुन्छन् रिक्सा चालकहरू ।
...बाँकी
२७ मंसिर, २०७४ |
गोविन्द लामिछाने/रासस
इलामको एकतप्पास्थित सिङलाबुको एक घरमा राखिएको मकैको थाङ्ग्रो ।
प्रायः सबैतिरका ग्रामीण भेगमा यसैगरी थाङ्ग्रो बनाएर करिव वर्षभरि नै घरबाहिरै मकै थन्क्याइन्छ । इलामको यस क्षेत्रमा यो वर्ष मकै उत्पादनमा वृद्धि भएको छ ।
...बाँकी
९ आश्विन, २०७३ |
दसैंको महत्व र अहिंसाको सन्देश बोकेको ‘काजीबा’ नाटकको राजधानीको थिएटर मलमा शनिबार मञ्चन हुँदै । दुर्गा दाहालको कथा र परिकल्पनामा रचिएको यो नाटकका निर्देशक अजय अधिकारी सुशील छन् ।...बाँकी