७ पुष, २०७७ |
न्युजकोसेली संवाददाता
ओली समूहका केन्द्रीय सदस्य
केपी ओली, ईश्वर पोखरेल, विष्णु पौडेल, किरण गुरुङ, छविलाल विश्वकर्मा, प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद रिमाल, सत्यनारायण मण्डल, सुवासचन्द्र नेम्बाङ, शंकर पोख्ररेल, केशवप्रसाद वडाल, पुष्षराज कँडेल, अईन्द्रसुन्दर नेम्वाङ, ईश्वरबहादुर रिजाल, एकबहादुर रा...बाँकी
२७ मंसिर, २०७७ |
गोपाल ढकाल
नेपाली समाजमा बेला–बेला र ठाउँ–ठाउँमा कथित माता र कथित धामीको अनेकौं उट्पट्याङ देखिन्छन् । कतिपय आम सञ्चारका माध्यममा, युट्युब र फेसबुक–ट्विटरजस्ता सामाजिक सञ्जालमा र समाजमा प्रत्यक्षरुपमै ‘माता’ र ‘धामी’ का अनेकथरी हर्कत, भ्रम र उट्पट्याङ निरन्तरजसो देखिने र सुनिने गरेका छन् । यिनैको भ्रममा परेर कत...बाँकी
२१ मंसिर, २०७७ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेकपाको विवादले क्रमशः निकासको बाटो पक्रेको छ । आइतबार केन्द्रीय कार्यालयमा बसेको सो पार्टीको स्थायी कमिटीको बैठकमा एक अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओली सहभागी भएनन् ।
प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा यसअघि सचिवालयमा विवादित बनेका दुवै राजनीतिक प्रस्ताव र चिठीपत्रहरु प्रस्तुत गरिए । ...बाँकी
१६ भाद्र, २०७७ |
गोपाल ढकाल
यौन व्यक्तिगत अन्तरङ्ग सम्बन्ध हो । यो यौनजोडी बीचको आपसी सहमतिमा हुने गोप्य सम्बन्ध हो । यौन व्यक्तिको जैविक आवश्यकता हो । विपरीतलिङ्गी जोडीबीच यौन सम्पर्क भएर सन्तान उत्पत्ति गर्न सकिने भएकाले सृष्टि धान्नका लागि यौन आवश्यक हुन्छ ।
तर, यौनलाई मनोरञ्जनको साधनका रूपमा लिने जमातको पनि कमी छैन । खा...बाँकी
१३ असार, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको कूल संख्या ११,७५५ पुगेको छ । हालसम्म डिस्चार्ज हुनेको कूल संख्या २,६९८ र कोरोनाबाट ज्यान गुमाउनेको कूल संख्या २७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले शुक्रबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टा...बाँकी
१० असार, २०७७ |
न्युजकोसेली संवाददाता
...बाँकी
२६ जेष्ठ, २०७७ |
न्युजकोसेली संवाददाता
अमेरिकी सैन्य रणनीति ‘इन्डो–प्यासिफिक मिलिटरी स्ट्राटेजी (आईपीएस)’ को अभिन्न अंगका रूपमा नेपालसहितका तेस्रो विश्वका मुलुकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का नाममा लादिएको हस्तक्षेपकारी, अपमानजनक र राष्ट्रिय स्वाधीनताविरोधी परियोजनालाई नेपालको संसदबाट अनुमोदन गरी लागू गर्न यतिबेला सरकार मरिमे...बाँकी
५ जेष्ठ, २०७७ |
गोपाल ढकाल
लकडाउनका बीच मान्छे फुर्सदिला भएका छन् । के गरेर समय बिताउने ? छटपटी बढेर गएको छ । लकडाउनको समयलाई सिर्जनशीलरुपमा बिताउन नजान्दा यौनमा झन् बढी ध्यान जान सक्छ । तनावका बेला अन्य कार्यमा रुचि नजाने र यौनलाई नै आनन्द एवं मनोरञ्जनको प्रमुख माध्यम बनाउन सक्ने जोखिम पनि बढेर जान्छ । यौन सम्पर्कका बेला मस्...बाँकी
१६ बैशाख, २०७७ |
गाेपाल ढकाल
सजीव प्राणीका लागि यौन सम्पर्क स्वाभाविक प्राकृतिक प्रक्रिया हो । प्राणीजगत्का सबैका निम्ति यौन शारीरिक एवम् मानसिक आवश्यकता हो । सन्तुलितरूपमा गरिने स्वस्थ यौन सम्पर्कले शारीरिक र मानसिकरूपमा स्वस्थ रहन सहयोग मिल्छ । मनोरञ्जनका विभिन्न माध्यममध्ये यौन सम्पर्क पनि आनन्द प्राप्त गर्ने एक माध्यम हो । ...बाँकी
२९ चैत्र, २०७६ |
गोपाल ढकाल
विश्वव्यापी कोरोना महामारी फैलिएपछि यतिबेला लगभग सिंगै विश्व लकडाउनको अवस्थामा छ । मानसिहरु घरभित्रै सेल्फ क्वारेन्टाइनमा बसेका छन् । मानिसको दैनिकीमा परिवर्तन आएको छ । कोरोनाको प्रभाव शारीरमा मात्र परेको छैन र पर्ने कुरा पनि होइन; व्यक्तिको सोच, विचार, भावना, व्यवहार, सम्बन्ध, यौनजीवन आदिजस्ता कुरा...बाँकी