२९ बैशाख, २०७४ |
भक्तपुर, २९ वैशाख ।
भक्तपुरको चाँगुनारायण नगरपालिका – २ दुवाकोटमा अज्ञात समूहले शुक्रबार विहान सिलिन्डर बम विस्फोट गराएको छ ।
दुवाकोटको काठमाडाैं मेडिकल कलेज नजिकै राप्रपाका नेता माधव खत्रीको घर अगाडि विहान करिब ३ बजे ठूलो आवाज आउने गरी सिलिन्डर बम विस्फोट भएको खत्रीले जानकारी दिए ।
बम विस्फोट हुँदा खत्रीको घरका ...बाँकी
२७ बैशाख, २०७४ |
चितवन, २७ वैशाख ।
उद्योग व्यवसायको विकास बिना कुनै पनि स्थानीय तह समृद्ध हुन नसक्ने भन्दै यहाँका उद्योगी व्यवसायीले आर्थिक मर्म बुझेका, दूरदर्शी उम्मेदवार निर्वाचित हुनुपर्नेमा जोड दिएका छन् ।
उद्योग वाणिज्य सङ्घका जिल्लाअध्यक्ष राजन गौतमले औद्योगिक क्षेत्र छुट्याएर उद्योग गर्ने वातावरण सिर्जना गर्न नेतृत्...बाँकी
११ बैशाख, २०७४ |
बेलायतमा आगामी जुनमा हुने मध्यावधी निर्वाचनमा प्रधानमन्त्री थेरेसा मेको कन्जर्भेटिभ पार्टीको पक्षमा परिणाम आउने आइतबार सार्वजनिक गरिएको निर्वाचन सर्वेक्षण परिणामले देखाएको छ ।
कमरेस मत सर्वेक्षण कम्पनीले मिरर दैनिकको आइतबारको अङ्कका लागि गरेको सर्वेक्षणले सन् १९९१को जनवरी पछि पहिलोपटक पचा...बाँकी
१० बैशाख, २०७४ |
फ्रान्सको राष्ट्रपतीय निर्वाचनलाई हस्तक्षेप गर्न रसियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वाचन अभियानका सहयोगीहरुसहित विदेश नीति तयार पार्न सहयोगी कार्टर पेजको प्रयोग भएको अमेरिकी सञ्चारमाध्यमले शनिबार जनाएका छन् ।
अमेरिकी प्रसिद्ध सञ्चारमाध्यम सिएनएनले शनिबार सार्वजनिक गरेको रिपो...बाँकी
९ बैशाख, २०७४ |
काठमाडौँ, ९ वैशाख ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन र परराष्ट्र मन्त्रालयको पहलमा मलेसियाको बुकिट जलिल क्याम्पमा कष्टकर जीवन बिताइरहेका १८ नेपालीको उद्धार गरिएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार विदेशमा रहेका नेपालीका समस्यालाई उच्च प्राथमिकता दिएर उद्धार र राहतको काम गरिरहेको सरकारले शुक्रबार ती...बाँकी
५ बैशाख, २०७४ |
नयाँदिल्ली (भारत), ५ वैशाख ।
मित्र राष्ट्र भारतको राजकीय भ्रमणका क्रममा नयाँदिल्लीमा रहेका राष्ट्रपति विद्यादेवी भण्डारीले जगतपुर सडकस्थित यमुना उद्यानमा वृक्षरोपण गरेकि छन् ।
कुल ४५७ एकड जमिनमा फैलिएको सो यमुना बायोडायभर्सिटी पार्कमा राष्ट्रपति भण्डारले मौवाको बिरुवा रोपेकि हुन् । राष्ट्रपति भण्डारीका साथ भ्रमण दल...बाँकी
२४ चैत्र, २०७३ |
इलाम, २४ चैत ।
परापूर्वकालदेखि चल्दै आएको धर्म, संस्कृति, मूल्य मान्यताहरूको आधारस्तम्भका रूपमा रहेको संस्कृत भाषाको अध्ययन अनुसन्धान गर्ने उद्देश्यले साविक बरबोटे – १ तोरीबारीमा सञ्चालित सप्तमाई गुरुकुल संस्कृत वाङ्मय अध्ययन अनुसन्धान केन्द्रमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ ।
यस गुरुकुलमा माध्...बाँकी
१८ चैत्र, २०७३ |
काठमाडौँ, १८ चैत ।
स्थानीयस्तरमा उपलब्ध हुने पोषिला खाद्य पदार्थको प्रचारप्रसार गर्ने उद्देश्यले काठमाडौँको भृकुटीमण्डपमा खाद्य मेला सुरु भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, कृषि उद्यम केन्द्र र नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक सङ्घको आयोजनामा सञ्चालन हुने उक्त मेलामा हिमाल, पहाड र तराई प्रद...बाँकी
४ चैत्र, २०७३ |
...बाँकी
३ चैत्र, २०७३ |
पाकिस्तानको एक सैनिक अदालतले दोषी ठर्याएका तीन इस्लामिक सशस्त्र आतङ्ककारीलाई फाँसीमा चढाई मृत्युदण्डको सजायँ दिएको पाकिस्तानी सैनिक श्रोतले खुलासा गरेको छ । पाकिस्तानी सैनिकले बुधबार जारी गरेको एक विज्ञप्तिका अनुसार ती तीनै जना पाकिस्तानी तालिवानी र अर्को अतिवादी समूह हरकत–उल–जिहाद–ए–इस्ला...बाँकी