गाविस कार्यालयमा तालाबन्दी, सेवाग्राही मारमा
गाविस सचिव सरुवाको बिषयलाई लिएर विभिन्न राजनीतिक दलका स्थानीय नेतृत्वले महोत्तरी जिल्लाको महदैया तपनपुर गाविस कार्यालयमा तालाबन्दी गरेपछि सेवाग्राही मारमा परेका छन् ।
तालाबन्दीका कारण जन्मदर्ता, मृत्युदर्ता, विवाहदर्ता, नाता प्रमाणित र नागरिकता सिफारिस लगायत गाविसबाट प्रवाह हुने सार्वजनिक सेवा...बाँकी







