तोकिएकै समयमा स्थानीय निर्वाचन हुनुपर्नेमा खनालको जोड
पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले तोकिएकै समयमा स्थानीय निकायको निर्वाचन हुनुपर्नेमा जोड दिएका छन् । इलामको सूर्याेदय नगरपालिकाको फिक्कलमा मगलबार बिहान आयोजित कार्यकर्ता भेलामा नेता खनालले आगामी माघ ७ गतेसम्ममा स्थानीय निकायको निर्वाचन हुनुपर्ने बताउँदै निर्वा...बाँकी








