७ डाक्टरमाथि कारबाही नगर्न सर्वोच्चको आदेश
अख्यितार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका ७ चिकित्सकलाई थालेको कारबाही निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश डा. आन्नदमोहन भट्टराइको एकल इजलासले शुक्रबार त्रिविका ७ चिकित्सकलाई थालिएको कारबाहीको निर...बाँकी






