newskoseli.Com

सबै समुदाय शिक्षित भए देशको इज्जत बढ्छ: पूर्वमुख्यमन्त्री माझी

 मित्रराष्ट्र भारतको विहार राज्यका पूर्वमुख्यमन्त्री जितनराम माझीले दलितभन्दा पनि विपन्न वर्गको उत्थानमा राज्यले जोड दिनुपर्ने बताएका छन् । मङ्गलबार जनकपुरमा मुसहर हक अधिकार महासम्मेलन तथा राष्ट्रिय मुसहर उत्थान समाज, नेपालको प्रथम महाधिवेशन उद्घाटन गर्दै माझीले मुसहर वा अन्य दलित अथवा कथ...बाँकी

टानको ‘लाङटाङ्–गोसाँइकुण्ड’ ऐतिहासिक म्याराथन सम्पन्न

ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)ले आयोजना गरेको गोसाईंकुण्ड–धुन्चे हाफ म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ । गतवर्षको विनाशकारी भूकम्पले यसक्षेत्रमा पनि ठूलै नोक्सान पुर्‍याएको थियो । जसबाट विदेशी पर्यटकहरुमा नकारात्मक असर परिरहेको छ । भूकम्पले सबै पदमार्ग  तथा विश्रामस्थलहरु समेत ध्वस...बाँकी

पानी ट्याङ्कीमा खसेर बालिकाको ज्यान गयो

पानी ट्याङ्कीमा खसेर दार्चुलाको भगवती गाविसमा मङ्गलबार एक बालिकाको ज्यान गएको छ । ज्यान जानेमा भगवती–९ का करवीरसिंह धामीकी ६ वर्षीया छोरी लक्ष्मी धामी रहेकी स्थानीयवासी किसन सिंह धामीले बताए । स्थानीय राष्ट्रिय मावि ठिङमा कक्षा १ मा अध्ययनरत धामी विद्यालयवाट फर्किरहेका बेला एक्कासि सिँचाइको ...बाँकी

किन परिन् त झरना ओझेलमा ?

सडक मार्ग नभएपछि मोरङको पहाडी क्षेत्र जाँते–५ मा रहेको कोलुङ झरना ओझेलमा परेको छ । रमणीय पहाडी दृश्य र दुर्लभ वनस्पति पाइने भए पनि सरोकारवाला निकायको सडक विस्तारमा ध्यान जान नसक्दा उक्त झरना ओझेलमा परेको हो । चुरे–पहाडी क्षेत्रबाट बग्दै मोरङ झर्ने झरनाको महत्वका बारेमा स्थानीयवासी सबै...बाँकी

म किन गरीब ?’ भन्ने प्रश्नमा बुद्धले दिएको जवाफ यस्तो छ

साथमा पर्याप्त धन हुँदैमा कोही धनी हुँदैन, संसारका हरेक मानिस धनी छन्, तर आफूसँग भएको धनलाई चिन्नुपर्छ । चिन्नलाई दुरदृष्टि आवश्यक पर्छ, त्यो जो कोहीसँग नहुन सक्छ । परापूर्वकालमा एक व्यक्ति आफ्नो गरिबीको कारण सोध्न महामानव गौतम बुद्धकोमा पुग्यो । भगवान ‘म किन गरीब ?’ भन्ने उसको प्रश्नमा बुद्धले य...बाँकी

मनिषाको ‘हत्या’मा संलग्न भएको आशङ्कामा दुईजना पक्राउ

मनिषाको ‘हत्या’मा संलग्न भएको आशङ्कामा दुईजना पक्राउ 2016-05-26 12:26  फुटबलर विमल घर्ती मगरकी १७ वर्षीया बहिनी मनिषा घर्ती मगरको ‘हत्या’ गरेको आशङ्कामा प्रहरीले दुईजना युवालाई पक्राउ गरेको छ । गएराति नवपलरासीको बर्दघाट–८ पञ्चनगरस्थित घरमा एक्लै रहेकी उनी बिहीबार बिहान घरभित्र मृत फेला परेकी थ...बाँकी

रेस युनियनले आजदेखि वर्षभरि रजत महोत्सव मनाउँदै

रेस युनियनले आजदेखि वर्षभरि रजत महोत्सव मनाउँदै 2016-05-26 11:51 काठमाडौँ, १३ जेठ । लोकतन्त्रवादी पत्रकारको संस्था नेपाल प्रेस युनियनले आजदेखि देशभरि रजत महोत्सव मनाउँदैछ । युनियन स्थापना भएको २५औँ वर्ष भएको अवसरमा आजदेखि एक वर्षभरि रजत महोत्सव मनाउन लागिएको युनियनले जनाएको छ । देशक...बाँकी

एक गाग्री पानी लिन एक दिन

पानीको भरपर्दो मुहान नहुँदा यहाँका स्थानीयलाई एक गाग्री पानी लिन एक दिन लाग्ने गरेको छ । दाङको तुलसीपुर–७ प्रतावकोट, नाउला, दाङपानीका बासिन्दा एक गाग्री खानेपानी लिन एक दिनको समय खर्चिदै आएका छन् । भौगोलीक विकटताका कारण नगरपालिका भए पनि शिक्षा स्वास्थ्य, विद्युत् तथा सञ्चारको विकासले...बाँकी

१६ वर्षकी केटीले सारी र फरिया लगाएको कतै देखिँदैनः भुवन श्रेष्ठ ‘मुस्कान’

  विक्रम् संवत् २०३९ सालमा सिन्धुपाल्चोक जिल्लाको अत्तरपुर गाविस– ७ मा जन्मिएका भुवन श्रेष्ठ ‘मुस्कान’ सानै उमेरदेखि कलाकारिताको क्षेत्रमा रुचि राख्थे । कलाकारहरुले नाटकमा अभिनय गरेको देखेर आफूलाई पनि अभिनय गर्न पाए हुन्थ्यो भन्ने सोचिरहन्थे उनी । जन्मिएको डेढ वर्षमा बुबाको दुःखद् निधन भएकाल...बाँकी

२ नम्वरकाे प्रदेश सबैभन्दा गरिब

जलाशयउुक्त विद्युत आयोजनाका दृष्टिमा मुलुका ७ मध्ये ४ नम्बर प्रदेशमा सबभन्दा धनी र २ नम्बर प्रदेश सबैभन्दा गरिव देखिएको छ। ४ नम्बर प्रदेशमा जलाशययुक्त आयोजनाबाट ८ हजार ८ सय ५८ मेगावाट बिजुली उत्पादन हुनेछ । तल्लो चुरेबाहेक पहाडी भाग नपर्ने तराई मधेसका ८ जिल्ला ओगटेको २ नम्बर प्रदेशमा जलाशययुक्त आ...बाँकी