newskoseli.Com

बिपी फाउन्डेसनले टेगोरलाई सम्झियो

बिपी कोइराला नेपाल–भारत फाउन्डेसनले प्रसिद्ध भारतीय साहित्यकार रवीन्द्रनाथ टेगोरलाई सम्झिएको छ । राजधानीस्थित नेपाल–भारत पुस्तकालयमा बुधबार आयोजित कार्यक्रममा उनको विषयमा सत्यजित रायले बनाएको वृत्तचित्र ‘रवीन्द्रनाथ टेगोर’ प्रदर्शन गरियो । वृत्तचित्रमा ८० वर्षे जीवनमा उनले भोगेका कुरालाई देखाइ...बाँकी

विद्यालयको छाना उडाउँदा पठनपाठनमा समस्या

तीन दिनदेखि पानीसँगै आएको हावाहुरी र असिनाले बैतडीका विभिन्न स्थानका विद्यालयमा क्षति पुर्याउँदा पठनपाठनमा समस्या भएको छ । सित्तड गाविसको सलेनामा रहेको पञ्चदेव निमाविको दुईकोठे भवनको छानो उडाएपछि विद्यार्थीका लागि बस्न अप्ठ्यारो भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामदत्त जोशीले जानकारी दि...बाँकी

प्रश्नपत्र बाहिर ल्याउने पक्राउ

प्रशनपत्र बाहिर ल्याउने फोटोकपी सञ्चालकसहित दुई जनालाई प्रहरीले आज राजविराजबाट पक्राउ गरेको छ । आजदेखि सुरु भएको कक्षा ११ को परीक्षाको पहिलो दिनको परीक्षामा राजविराजस्थित प्रिया आर्टस फोटोकपी मार्फत प्रश्नपत्र बाहिर ल्याउने लवन उमावि वभनगामाकट्ठीका कार्यालय सहयोगी भगवती यादव र फोटोकपी सञ्चलक शि...बाँकी

गीति एल्बम ‘पारसमणी’को बिमोचन

गायक तथा गीतकार पारसमणी बरालको नयाँ गीति एल्बम ‘पारशमणी’ को विमोचन गरिएको छ ।  राजधानीको संवाद डबलीमा एक कार्यक्रमको आयोजना गरी आधुनिक गीत समेटिका ‘पारसमणी र पारसमणी २’ को एकसाथ विमोचन गरिएका हो । एल्बममा शक्ति बल्लभले संगीत दिएका छन् । बिमोचन कार्यक्रममा बोल्दै गीतकार बरालले एल्बममा नेपाली माटो ...बाँकी

एकिकृत माअाेवादी भारतीय ग्राण्ड डिजाइनमा फस्याे

२९ वैशाख, काठमाडौं ।एमाओवादीका एक वरिष्ठ नेताले कांग्रेसको समर्थन लिएर आफ्नो नेतृत्वमा सरकारु गठन गर्ने प्रस्ताव र एमाले नेतृत्वको सरकारलाई निरन्तरता गर्ने निर्णय परस्परविरोधी दुई विदेशी शक्तिको डिजाइनमा भएको आरोप लगाएका छन् । भारतमा उपचार गरी स्वदेश फर्किएका एमाओवादी पोलिटब्युरो सदस्य लेखराज भट्...बाँकी

राप्तीमा माछा मार्न बन्द

चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत पर्ने राप्ती नदीमा माछा मार्न बन्द गरिएको छ । माछालाई आहारा बनाउने प्रजातिहरु वन्यजन्तु, चरा तथा गोहीलगायत जलचरको वासस्थान संरक्षणका लागि माछा मार्न बन्द गरिएको वन्यजन्तु चोरी सिकार नियन्त्रण युवा जागरण अभियान कुमरोजका अध्यक्ष ईश्वरी पाठकले जानकार...बाँकी

दुईजना होटल मजदुरको हत्या, एक घाइते

 कञ्चनपुरको सदरमुकाम भीमदत्तनगरस्थित गल्ली नं ४ मा रहेको सङ्गम होटलका दुई मजदुरको गएराति हत्या भएको छ भने एक अर्का मजदुर गम्भीर घाइते भएका छन् । गएराति करिब १२ बजे सङ्गम होटलमै काम गर्दै आएका बाजुराका २० वर्षीय भीम रोकाया र कञ्चनपुरको वेदकोट नगरपालिकाका ४५ वर्षीय कृष्ण विष्टको होटल भित्...बाँकी

‘तिम्राे सरकार ढालाैं, मेराे बनाउन सहयाेग गर’

सत्तागठबन्धनका दुई वामपन्थी दलबीचको खटपटसँगै नयाँ सरकार गठनको सरगर्मी बढेको छ । कांग्रेसले प्रचण्डलाई सरकारको नेतृत्व गर्न आग्रह गरेको अवस्थामा नयाँ सरकारकाे विषयमा बहस चलिरहेको हाे । एमाओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरे पनि एमालेसँगको सहकार्य नतोड्ने बताएको छ । उसले राष्ट्र...बाँकी

प्रदर्शनमा उत्रिएका चन्द माओवादीनिकट क्रान्तिकारीका ७ कार्यकर्ता गिरफ्तार

हिरासतमै अनशन बसेका आफ्ना केन्द्रीय सदस्य एवं काठमाडौँ जिल्ला संयोजक प्रकाश अधिकारी र जिल्ला सदस्य विकास अधिकारीको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएको नेकपा माओवादीनिकट अनेरास्ववियु (क्रन्तिकारी) का ७  कार्यकर्तालाई प्रहरीले गिरप्तार गरेको छ  । विरोध प्रदर्शनमा हस्तक्षेप गर्दै प्रहरीले अनेरास्व...बाँकी