newskoseli.Com

यसरी उठाइयाे नयाँ प्रविधिकाे सहयाेगमा बाढीले भासिएको दुईतले पक्की घर

दुई वर्षपहिले महोत्तरी जिल्लाको बदिया बन्चौरी गाविसमा रातु खोलामा आएको बाढीले जमिनमुनि भासिएको एउटा दुईतले घर भारतीय प्राविधिकले विशेष प्रविधिबाट उठाउन सफल भएका छन् ।जिल्लाको अभिशाप मानिएको रातु खोलाको पश्चिमी किनारामा अवस्थित बदिया बन्चौरी गाविस– ४ बस्ने रामेश्वर साफीले एक हजार वर्गफिटमा बनाएको...बाँकी

नवलपरासीका सिनेमा घर प्रयोगविहीन

नवलपरासीका सबै चलचित्र (सिनेमा) घर यतिबेला चलचित्र देखाउने भन्दा अन्य काममा प्रयोगमा आएका छन् । बढ्दो सहरीकरणसँगै सञ्चार प्रविधिको उच्चतम विकासले चलचित्र देखाउने कामका लागि ती भवन प्रयोगविहीन भएका हुन् । नवलपरासीको सदरमुकाम परासी, सुनवल, बर्दघाट, अरुणखोला, गैडकोट, रजहरलगायत जिल्लामा रहेका सबै चलचित...बाँकी

सप्ताहव्यापी गैँडा बाघ संरक्षण सचेतना कार्यक्रम सुरू

चितवन राष्ट्रिय निकुञ्जले चोरीसिकारको दुई शून्य वर्ष पु¥याउनै लाग्दा आजबाट सप्ताहव्यापी गैँडा बाघ संरक्षण सचेतना कार्यक्रम सुरु गरेको छ । पूर्वको लोथर मध्यवर्ती उपभोक्ता समितिबाट सुरु भएको यो अभियान पटिहानीको केरुङ मध्यवर्ती उपभोक्ता समितिमा गएर वैशाख २० गते सकिँदैछ । यही वैशाख १९ गते चोरीसिकार श...बाँकी

भूकम्पको पीडा बिर्साउने गरी पोखराको पर्यटन प्रवद्र्धन गरिनुपर्ने

नेपालमा २०७२ साल वैशाख १२ गते आएको भूकम्पका कारण एक वर्ष नै तहसनहस बनेको पोखराको पर्यटनलाई उकास्ने सोचका साथ क्रियाशील पर्यटन व्यवसायीले भूकम्पको पीडालाई बिर्साउने गरी पर्यटन प्रवद्र्धन गरिनुपर्नेमा जोड दिएका छन् । अघिल्लो वर्षको सुरुमा नै आएको भूकम्प र त्यसपछिको नाकाबन्दीका कारण जर्जरपूर्ण अवस्थ...बाँकी

गणतन्त्र कोरियाका सभामुख आउँदै

दक्षिण कोरियाको संसद्, नेसनल एसेम्ब्लीका सभामुख छङ उई ह्वाको नेतृत्वमा एक २१ सदस्यीय कोरियाली संसदीय प्रतिनिधिमण्डल आइतबार नेपालको तीनदिने भ्रमणमा आउने भएको छ । सभामुख ओनसरी घर्तीको निमन्त्रणामा आउन लागेको उक्त टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख घर्तीसँग श...बाँकी

वाग्मतीबाट आठ मेट्रिक टन फोहर व्यवस्थापन

वाग्मती सफाइको १५४ औँ हप्तामा कोटेश्वर महादेव मन्दिर आसपासको नदी परिसरमा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । आजको सफाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत २२ संस्थाकोसहभागिता रहेको अधिकारसम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । सफाइ कार्यक्रममा खानेपानी तथा सरसफाइ सचिव...बाँकी

लोडसेडिङका कारण अधिकांश उद्योग समस्यामा

दैनिक ९ घण्टासम्मको लामो लोडसेडिङका कारण बाँकेका अधिकांश उद्योग समस्यामा परेका छन् । उद्योग सञ्चालन गर्ने समयमै विद्युत् आपूर्ति बन्द गरिँदा अधिकांश उद्योग समस्यामा परेको उद्योगी व्यवसायीको गुनासो छ । लामो समयको अघोषित नाकाबन्दीबाट आजित जिल्लाका उद्योगहरू हाल आएर विद्युत् अनियमितता र कम भोल्टे...बाँकी

ट्र्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

दाङ, २ वैशाख । तुलसीपुर नगरपालिका वडा नं १ को राम्रीमा लु २ त २५५८ नंको ट्र्याक्टर गएराति दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक प्रकाश शर्माले दिनुभएको जानकारीअनुसार मृत्यु हुनेमा दुईजना युवा रहेका तर उनीहरुको अझै सनाखत हुन सकेको छैन । ट्र...बाँकी

डुङ्गा दुर्घटनामा एक बालकको मृत्यु दुई घाइते

विक्रमबाबाको दर्शन गरेर फर्कने क्रममा आज दिउँसो राप्ति नदीमा डुङ्गा दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।   जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दिउँसो १ बजे डुङ्गा डुङ्गा दुर्घटना हुँदा सोलुखुम्बुको लुक्ला स्थायी घर भई पश्चिम चितवनको कसरा बस्ने वर्ष ५ का दे...बाँकी