newskoseli.Com

के भन्छन् ज्योतिषहरू नेपालको भविष्यबारे ?

यो वर्षको प्रारम्भ सौम्य नामक संवत्सरमा भएको छ । सौम्यको अर्थ शीतल एवं शान्त हुन्छ । यो संवत्सरमा समयानुकूल प्रशस्त वर्षा हुने हुँदा वर्ष उत्पादनशील रहनेछ । तर महँगी अनियन्त्रित रूपमा बढ्नाले न्यून आय हुनेहरूलाई समस्या पर्ने देखिन्छ । असन्तुष्ट समूहले विद्रोही भावना परित्याग गरी शान्तिको मार्ग अव...बाँकी

‘अरौटेभरौटे बन्नुभन्दा पत्रकारिताबाटै बिदा लेऊ’

देश र जनता एवम् जनजीविकाको पक्षमा लामो समयसम्म समाचार सम्प्रेषण गरेबापत शुक्रबार राजधानीमा ९ जना महिला पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेमा भारती सिल्वाल गिरी, बबिता बस्नेत, भारती उपाध्याय, राधा चालिसे, रीता गुरुङ, शारदाकुमारी पौडेल धन लामा, अमृता लम्साल र शान्ता पौडेल छन् । उनीहरुले विभ...बाँकी

भीरमह बिक्री गरेर सडक निर्माण

 भुकताङ्ले गाविसका बासिन्दाले भिरमह बिक्री गरेर गाउँमा सडक निर्माण गरेका छन् । भिरमह बिक्री गरी ६ लाखको लागतमा कास्कीको नयाँपुलदेखि पर्वतको भुकताङ्ले–८ र ९ हँदै  पुनः कास्कीको पर्यटकीयस्थल दाङ्सिङ सुधामेसम्म करिब ४ किलोमिटर सडकको ट्र्याक खोलेका हुन् । स्थानीयवासी महानबहादुर गुरुङका अनुसार स्थानीयले...बाँकी

‘कृष्णभूषण बल सिर्जना पुरस्कार–२०७१’ कवि मञ्जु काँचुलीलाई

 कृष्णभूषण बल स्मृति प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको ‘कृष्णभूषण बल सिर्जना पुरस्कार–२०७१’ कवि मञ्जु काँचुलीलाई प्रदान गर्ने भएको छ । प्रतिष्ठानका महासचिव विवश पोखरेलका अनुसार लामो समयदेखि कविता साहित्यमा समर्पित काँचुलीलाई रु. २५ हजार नगदसहित सम्मानपत्र प्रदान गरिनेछ । त्यसैगरी, २०७२ साल...बाँकी

२५ वर्षभित्र समृद्ध नेपाल : भट्टराई

नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले २५ वर्षभित्र समृद्ध नेपाल बनाउने गरी आफ्नो दलले काम थाल्ने घोषणा गरेका छन् । आइतबार राजधानीको दशरथ रंगशालामा पार्टी स्थापना घोषणा सभामा बोल्दै भट्टराईले राजनीतिक क्रान्तिका लागि आजसम्म संघर्ष भएकाले अब आर्थिक समृद्धिमा केन्द्रित हुने बताएका हुन् । ‘पहिल...बाँकी

प्रदीप गिरिले किन लिए करिश्माको सातो ?

कांग्रेस नेता प्रदीप गिरिले अाइतबार सार्वजनिक कार्यक्रमकाे मञ्चमै सबैका सामु नयाँ शक्ति नेपालकी केन्द्रीय नेता समेत रहेकी सिनेअभिनेत्री करिश्मा मानन्धरकाे साताे लिइदिए । नयाँ शक्ति नेपालको पार्टी घोषणा कार्यक्रममा उद्घाेषक रहेकी अभिनेत्री मानन्धरले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद प्र...बाँकी

विद्यार्थीको आत्महत्या

नेपाल मोडल स्कुल बसुन्धरामा अध्ययनरत सुशान्त मैनालीले आज आत्महत्या गरेका छन् । नेपाल मोडल स्कुल बसुन्धरामा कक्षा १० मा अध्ययनरत १६ वर्षीय मैनालीलाई एक तलामाथि रहेको विद्यालयको चर्पीमा झुन्डिएको अवस्थामा फेला पारिएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रहरी नायब उपरीक्षक विश्वमणि पोखरेलले जानका...बाँकी

पूर्वन्यायाधीशहरुले भने- न्यायपालिकामा खतरा बढ्यो

पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरुले दुष्ट भाव भएका बाहिरी तथा भित्री तत्वहरुबाट न्यायपालिकालाई झन् झन् खतरा बढ्दै गएको निष्कर्ष निकालेका छन् । पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरुको शनिकार राजधानीको एक होटलमा बैठक बसी न्यायपालिकालाई आफ्नो पकडमा राख्न खोज्ने र आफ्नो पकडका मान्छेलाई न्या...बाँकी

गच्छदारले सरकार छाड्ने

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) सरकारबाट बाहिरिने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार सबै मोर्चामा असफल भएको भन्दै फोरम लोकतान्त्रिकले मुलुकको समस्या समाधानका लागि विकल्प खोज्न सुरू गरेको छ । ‘हामी जुन उद्धेश्यले सरकारमा सहभागी भएका थियौं, त्यसअनुसार काम भइएन,’ फोरम लोकतान्त्र...बाँकी

राजधानीमै ट्याक्सीमा आगजनी, दर्जनौं बन्दकर्ता पक्राउ, कोही पेट्रोलबमसहित समातिए

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको बिहीबारको नेपाल बन्दका क्रममा देशभर स–साना झडप भएका खबरहरू आइरहेका छन् । बन्दकर्ताले राजधानीमा बिहान सबेरै एक ट्याक्सीमा आगजनी गरेको प्रहरीले जनाएको छ । कोटेश्वरबाट कंलकी जानुपर्ने भन्दै ट्याक्सी चढेका दुई जनाले अलि पर पुगेर आफैं चढेको ट्याक...बाँकी