२४ पुष, २०७३ |
सिबी अधिकारी
मुलुकको मौसमी सूचना प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन जल तथा मौसम विज्ञान विभागले नेपालमै पहिलो पटक मौसमी राडार राख्ने तयारी गरेको छ ।
मौसमीय पूर्वसूचनालाई प्रभावकारी बनाउन मौसमी राडार जडानका लागि खरिद प्रक्रिया अघि बढेको विभागका महानिर्देशक डा ऋषिराम शर्माले जानकारी दिनुभयो । उहाँका अनुस...बाँकी
२४ पुष, २०७३ |
लागुऔषध नियन्त्रण ब्युरोले अवैध लागुऔषध खैरो हेरोइन २१ ग्रामसहित दुई भारतीयलाई आज पक्राउ गरेको छ ।
ब्युरोबाट खटिएको विशेष प्रहरीको टोलीले स्थानीय तिलगङ्गा क्षेत्रबाट अवैध लागुऔषध खैरो हेरोइन २१ ग्रामसहित भारत बहराइच जिल्ला ककोरा मोहमदपुर थाना विशेश्वरगङ्ज घर बताउने २५ वर्षीय दीनदयाल राव र चन्दा...बाँकी
१९ पुष, २०७३ |
कञ्चनपुरको बेलौरी नगरपालिका–७ रामनगरका अति विपन्न परिवारका ५१ वर्षीय जीतबहादुर चौधरी जन्मदेखि नै दृष्टिविहीन हुन् । संसार देख्न नपाएका चौधरीले यतिबेला बेलौरी नगरपालिकामा बाख्रापालन व्यवसाय गर्दैआएका छन्।
जीतबहादुरले रामनगरस्थित हिमचुली बाख्रापालन समूहमा आबद्ध भएर बाख्रापालन गर्दैआएका छन्। “दिनभर ...बाँकी
१० पुष, २०७३ |
जाडो मौसमका बेला निःसहाय गरिब तथा अनाथ आश्रममा शरण लिएर बसोबास गर्दैै आएका महिला, वृद्धवृद्धा र बालबालिकाले न्यानो कपडाको अभावमा जीवन गुमाउन नपरोस् भनेर शनिबार सेवक अभियानकर्मीले दुई सय थान न्यानो कपडा कम्बल वितरण गरेका छन ।
धरान उपमहानगरपालिकाको छातो चोकमा आयोजना गरिएको कार्यक्रममा सेवक अभियानकर...बाँकी
९ पुष, २०७३ |
न्युजकोसेली संवाददाता
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा माघ ७ गते अपराह्न २ बजेदेखि हुने बालप्रतिभा प्रतियोगिताका लागि शनिबार नयाँबजारस्थित सम्राट पार्टी प्यालेस (गिनाेज) मा पहिलो अडिसन सम्पन्न भएको छ । अडिसनमा १९ बालप्रतिभाहरू सहभागी भए ।
‘जी–एलेभेन’ नामक संस्थाको आयोजनामा हुन लागेको ‘किन्डरगार्टेन ग्लोरी नेपाल’ ...बाँकी
२५ मंसिर, २०७३ |
न्युजकोसेली संवाददाता
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतालाई अक्षुण्ण राख्दै संविधानका मौलिक हक तथा मानव अधिकारको संरक्षण र सम्वद्र्धनसम्बन्धी नीतिको कार्यान्वयनमा जोड दिनुभएको छ ।
मानव अधिकार दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले ती व्यवस्था क्रमशः कार्...बाँकी
१४ मंसिर, २०७३ |
नगर विकास कोष र जर्मन सरकारको सहयोगमा नेपालगन्ज उपमहानगरपािलका कार्यालयको नवनिर्मित भवन मंगलबारदेखि सञ्चालनमा आएको छ ।
करिब ३ करोड १२ लाख रूपैयाँको लागतमा निर्मित २५ कोठे ३ तले सो भवनको मंगलबार यहाँ सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव नरसिंह केसीले उद्घाटन गर्दै जनताको काम छिटोछरित...बाँकी
१४ मंसिर, २०७३ |
करिब १ महिना अगाडि एक ४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले एक युवकलाई पुर्पक्षका लागि जेल चलान गरेको छ ।
गौशाला नगरपालिका– २ बस्ने १८ वर्षीय कुमार भुजेलले बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखिएको स्थानीय इलाका प्रहरी कार्यालयका प्रहरी...बाँकी
१२ मंसिर, २०७३ |
शरद शर्मा/रासस
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आइतबार युवा सङ्घ नेपाल प्रचार तथा प्रकाशन विभागद्वारा प्रकाशित ‘युवा आवाजः आधार र कार्यभार’ पुस्तकको लोकार्पण गर्दै ।...बाँकी
८ मंसिर, २०७३ |
सहरी विकासमन्त्री अर्जुननरसिँह केसीले नेपालको अहिलेको राजनीतिक परिस्थितिले देश पुन द्वन्द्वतिर जाने खतरा रहेको भन्दै फेरि मुलुक द्वन्द्वतिर गए संविधान निर्माण गर्ने प्रमुख शक्ति पराजित हुने खतरा आउने बताएका छन् ।
साहित्यकार एनडी प्रकाश चटौतको ८६ औं जन्मजयन्तीका अवसरमा साहित्यकार मणिराज जोशीले ल...बाँकी