अर्थमन्त्री खतिवडा र भारतीय वित्तमन्त्रीबीच भेटवार्ता, के–के भयो कुराकानी ?
भारतमा भइरहेको विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन आएको अवसरमा अर्थमन्त्री डा. युवराज खतिवडा र भारत सरकारकी वित्तमन्त्री निर्मला सितारमणबीच भारतको वित्त मन्त्रालयमा शिष्टाचार भेट भएको छ । भेटका अवसरमा अर्थमन्त्री डा. खतिवडाले नेपालको विकासका लागि भारत सरकारवाट निरन्तर प्राप्त सहयोगका लागि धन्...बाँकी








