newskoseli.Com

सांसदहरुले मनपरी खर्चने रकम : ४ करोडबाट १० करोड पुर्‍याउन माग

अधिकारसम्पन्न स्थानीय सरकार गठन भइसके पनि नीति निर्माणमा सक्रिय हुनुपर्ने सांसदहरुले आफ्नै तजबिजमा खर्च गर्ने बजेट बढाउन दबाव दिन थालेका छन् । नीति तथा कार्यक्रम र बजेट निर्माणको पूर्वसन्ध्यामा प्रतिनिर्वाचन क्षेत्र ४ करोड रुपैयाँका दरले रहँदै आएको बजेटलाई १० करोड पुर्‍याउन सांसदहरुले ‘लबिङ’ स...बाँकी

शक्तिशाली मोदीको सम्पत्ति जम्मा २ करोड : ५ वर्षमा २२ लाख मात्र बढ्यो !

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सम्पत्तिको मामिलामा करोडपति छन् । यद्यपि १५ वर्ष गुजरातको मुख्यमन्त्री भएका र पाँच वर्ष प्रधानमन्त्री भएका उनको चल–अचल सम्पत्ति केवल २ करोड भारु अर्थात् ३ करोड २० हजार नेपाली रुपैयाँ मात्रै छ । वाराणसीमा नामांकन दर्ता गराएपछिको शपथपत्रमा गतवर्ष उनको सम्पत्ति...बाँकी

बालुवाटारको जग्गा ३३४ टुक्रामा निजी, बैंकमा राखेर ३० अर्ब ऋण, राष्ट्रबैंक बेखबर

व्यक्तिको नाममा पुगेको बालुवाटारको अधिकांश सरकारी जग्गा बैंकको धितोमा रहेको खुलेको छ । तीव्र गतिमा किनबेच हुँदा सो जग्गा अहिलेसम्म कम्तिमा ३ सय ३४ कित्तामा चिरा पारिएको छ । जग्गाधनीहरूले विभिन्न बैंकमा धितो राखेर करिव ३० अर्ब ऋण निकालेका छन् । सरकारले जग्गा रोक्का राखेकाले बैंकको लगानी समेत सं...बाँकी

४ अर्ब डलरले बढ्यो ‘फेसबुक’ का मालिक जुकरबर्गको सम्पत्ति

‘फेसबुक’ कम्पनीको सेयर मूल्यमा बिहीबार ६ प्रतिशतले वृद्धि भएको छ । यो वृद्धिसँगै सो कम्पनीका सीईओ मार्क जुकरबर्गको खुद सम्पत्तिमा पनि ४ अर्ब डलरको वृद्धि भएको छ । जुकरबर्ग फेसबुकमा बढी (सर्वाधिकार) सेयर भएका व्यक्ति हुन् । ‘ब्लुम्बर्ग बिलिनियर’ सूचीका अनुसार विश्वकै पाँचौं धनी व्यक्ति जुकरबर्ग...बाँकी

रातारात सटर बनाएर खुलामञ्च नै ‘बिक्री’ : महानगरपालिका किन चुपचाप ?

राजधानीको मुटुमा अवस्थित सार्वजनिक खुला स्थान टुँडिखेल अर्थात् खुलामञ्च अतिक्रमण गरेर धमाधम व्यावसायिक प्रयोजनका सटर निर्माण भइरहे पनि त्यसलाई रोक्न सम्बन्धित निकायले चासो दिएको छैन । सम्बन्धित वडा कार्यालयले यसबारे थाहै नभएको जवाफ दिने गरेको छ । अनुमति नै नदिइएको बताउने महानगरपालिकाले पनि खुल...बाँकी

इरानी कच्चा तेल निर्यातमा अमेरिकी प्रतिबन्ध, भारतीय अर्थतन्त्रमा चौतर्फी प्रभाव

इरानबाट कच्चा तेल आयात गर्ने विषयमा कुनै पनि मुलुकलाई छुट नदिइने ‘फैसला’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरिसकेका छन् । अमेरिकाको यो ‘फैसला’ ले भारत र चीनलाई सर्वाधिक असर पर्ने देखिएको छ । यसबाट भारतमा कच्चा तेलको लागत ३ देखि ५ प्रतिशतसम्म बढ्ने आँकलन गरिएको छ । यसले महँगी बढ्ने र भारतीय र...बाँकी

२१७ प्रतिशत महँगियो तरकारीको भाऊ !

पछिल्लो चार महिनाको बीचमा दैनिक उपभोग्य तरकारीको भाऊ २१७ प्रतिशतसम्म महँगो भएको छ । देशकै ठूलो तरकारी बजार कालीमाटीमा माघको दोस्रो साता र वैशाख दोस्रो साताको तुलनात्मक मूल्य हेर्दा यस्तो पाइएको हो । उपत्यकावासीको माग अनुसार तरकारी आपूर्ति हुन नसक्नु र आएको पनि छिट्टै कुहिने र बिग्रने गरेकोले भ...बाँकी

वर्षमै ६० करोड ६१ लाख घाटा : निल्नु न ओकल्नु चिनियाँ जहाज…

आन्तरिक उडानमा प्रयोग गर्न ५ वर्षअघि चीनबाट ल्याइएका ६ वटा जहाजले नेपाल वायुसेवा निगमलाई एक वर्षमा ६० करोड ६१ लाख रुपैयाँ नोक्सान गराएका छन् । महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन अनुसार आ.व. २०७४–०७५ मा चिनियाँ जहाजले निगमलाई यो रकम बराबर नोक्सान गराएका हुन् । निगमलाई दुई वटा एमए सिक्स्टी ज...बाँकी

ग्यास व्यवसायीलाई वार्षिक झन्डै १ अर्ब थप कमिसन

नेपाल आयल निगमले ग्यास उद्योगीलाई वार्षिक करिव ९६ करोड रुपैयाँ थप कमिसन दिने निर्यण गरेको छ । कमिसन वृद्धिको माग गर्दै ग्यास उद्योगीहरु विरोधमा उत्रिएपछि प्रतिसिलिन्डर करिव २८ रुपैयाँ थप गरिएको हो । वृद्धि गरिएको कमिसन बिहीबारदेखि लागू हुँदै छ । ‘व्यवसायीहरुले आन्दोलन गरेपछि उद्योग सञ्चालन, ढ...बाँकी

‘विनाधितो ऋण दिने’ सरकारी भ्रम ! विदेशबाट फर्केका १९ हजारको आवेदन, तर एउटैले पाएनन्…

पाँच वर्ष विदेश बसेर फर्किएका दुधौली– ५, सिन्धुलीका पुष्कर खड्का अब चप्पल कारखाना खोल्न चाहन्छन् । यसका लागि उनलाई ऋण चाहिएको छ । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले सहुलियत कर्जाका लागि गत पुसमा आवेदन खुला गरेपछि दिनभरि लाइन बसेर उनले आवेदन बुझाए । त्यसयता उनी बोर्ड सचिवालयमा फोन गर्दै कहिले ऋण...बाँकी