newskoseli.Com

प्रधानमन्त्रीलाई जम्मा २० कित्ता सेयर : ‘जनताको जलविद्युत् कार्यक्रम’

‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत माथिल्लो त्रिशुली ‘थ्री– बी’ जलविद्युत् आयोजनामा १० हजार कित्ता सेयर माग गर्दै आवेदन फर्म भरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई जम्मा २० कित्ता मात्रै सेयर पर्‍यो । सेयरका लागि आवेदन दिँदै प्रधानमन्त्री ओलीले चैत ७ मा ‘जनताको जलविद्युत् कार्यक्रम’ को उदघाटन ...बाँकी

नेपालमा ‘लगानी सम्मेलन’ : ‘अमेजन’ र ‘माइक्रोसफ्ट’ समेत सहभागी हुँदै

यसै साताको शुक्रबार र शनिबार नेपालको राजधानी काठमाडौंमा आयोजना हुने लगानी समम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी सरकाले दिएको छ । सम्मेलनमा विश्वविख्यात अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनीहरु ‘माइक्रोसफ्ट’ र ‘अमेजन’ को समेत सहभागिता रहने बताइएको छ । सरकारले बुधबार अर्थ मन्त्रालयमा पत्रकार सम...बाँकी

सुमार्गीको पैसा : ‘भुक्तानी दिएको रकम फर्काउन सकिँदैन’

व्यवसायी अजेयराज सुमार्गीले नेपाल इन्भेस्टमेन्ट बैंकबाट स्थानान्तरण गरेको पैसा फर्काउन व्यावहारिक समस्या भएको पत्र बैंकहरुले नेपाल राष्ट्रबैंकलाई पठाएका छन् । राष्ट्र बैंकले बैंक खातामा रहेको सुमार्गीको रकम पूर्ववत् अवस्थामा ल्याउन बारम्बार निर्देशन दिएपछि रकम फिर्ता ल्याउन व्यावहारिक समस्या भएको...बाँकी

सरकारी ऋणको भारी : प्रतिव्यक्ति ३३ हजार !

चालु आर्थिक वर्षको दोस्रो चौमाससम्म प्रतिव्यक्ति ऋण ३२ हजार ९ सय ७८ रुपैयाँ पुगेको छ । महालेखा नियन्त्रक कार्यालयको प्रतिवेदनमा आ.व. ०७५–०७६ को पहिलो ८ महिनासम्म देशको कूल ऋण दायित्व ९ खर्ब ४७ अर्ब ४३ करोड रुपैयाँ पुगेको उल्लेख छ । कूल जनसंख्या ३ करोड ८७ लाख २९ हजारलाई आधार मान्दा यस अवधिसम्म प्र...बाँकी

कर अधिकृतविरुद्ध मुद्दा : लाभको पदमा रही अकुत कमाएको आरोप

सरकारी लाभको पदमा रही अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करदाता सेवा कार्यालय पाँचथरका कर अधिकृत मानबहादुर विक र उनकी श्रीमतीविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । निज विकले आर्जन गरेको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिएको तथा उनको वैध आय १ कर...बाँकी

‘सुकुम्बासी’ का नाममा कार्यकर्तालाई जग्गा बाँड्ने सरकारको तयारी !

‘सुकुम्बासी’ र ‘अव्यवस्थित बसोवास गर्ने’ का नाममा जग्गा वितरण गर्दा विगतमा विवाद आएको जान्दाजान्दै सरकारले फेरि जग्गा बाँड्ने तयारी गरेको छ । राजनीतिक पार्टीले विगतमा पटक–पटक सुकुम्बासीका नाममा आफ्ना कार्यकर्तालाई जग्गा बाँड्दा विवाद आएको थियो । अहिले विवाद आउन नदिन सरकारले कानुन संशोधन गरेर जग्ग...बाँकी

१ महिनामै भित्रियो ७७ अर्ब रेमिट्यान्स

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको भए पनि विप्रेषण आप्रवाह (रेमिट्यान्स) भने एक महिनामै ७७ अर्बभन्दा धेरै भित्रिएको छ । पुनः श्रम स्वीकृति गरेर वैदेशिक रोजगारीमा जानेको संख्या बढेपछि विप्रेषण आप्रवाह बढेको हो । चालू आर्थिक वर्षको माघसम्ममा विप्रेषण आप्रवाह ५ सय १५ अर्ब ५५ करोड रुपैयाँ प...बाँकी

१ वर्षभित्रै नेपालमा गाडी उत्पादन सुरू, ४० प्रतिशतसम्म मूल्य घट्ने

अबको एक वर्षभित्र नेपालमै चारपांग्रे गाडीको उत्पादन सुरु हुने भएको छ । किया र हुन्डाई गाडीका पार्टस् उत्पादन र भित्री प्रणाली जडान गर्दै आएको दक्षिण कोरियाली कम्पनी ‘मोट्रेक्स कम्पनी लिमिटेड’ ले नेपालमै चारपांग्रे गाडी उत्पादन गर्ने भएको हो । यसका लागि सो कम्पनीले नेपालमा १० अर्ब ५४ करोड रुपैयाँ ...बाँकी

खुम्चियो अमेरिकी अर्थतन्त्र : ‘व्यापार युद्ध’ को प्रभाव !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘व्यापार युद्ध’ का कारण सन् २०१८ मा करिव ७ अर्ब ८० करोड डलरले अमेरिकी अर्थतन्त्र खुम्चिएको तथ्य अध्ययनले देखाएको छ । प्रतिष्ठित अमेरिकी विश्वविद्यालयका अर्थशास्त्रीहरुले गरेको एक अध्ययनले लक्षित मुलुकहरुबाट अमेरिकातर्फ भएको आयातमा ३१.५ प्रतिशतले कमी आएको उल्लेख...बाँकी

सिभिल ग्रुपका सहकारी सञ्चालकको यो हद ! आफैं अध्यक्ष, आफैं ऋणी…

सिभिल ग्रुपले प्रबर्द्धधन गरेको सिभिल सेभिङ एन्ड को–अपरेटिभले ९१ प्रतिशत कर्जा आफ्नै स्वामित्वका अन्य तीन वटा व्यवसायमा लगानी गरेको पाइएको छ । सहकारीको आर्थिक वर्ष २०७४–७५ को अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार संस्थाले ८ अर्ब १३ करोड ६७ लाख रुपैयाँ कर्जामध्ये सिभिल होम्स प्रालि, सिभिल अपार्टमेन्...बाँकी